Wednesday, November 30, 2011

तीन दिने तालीम सम्पन्न

जिल्ला कृषि विकास कार्यालय सुर्खेतको आयोजनामा जिल्लास्तरिय कृषकहरुको ज्ञानसिप अभिवृद्धि सम्बन्धि तीन दिने तालीम मंगलबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष २०६८÷०६९ को आइडब्लुआरएमपी तर्फको स्विकृत कार्यक्रम अनुसार मंसिर ११ गतेदेखि सुरु भएको तालीम मंगलबार सम्पन्न भएको हो ।
तालीममो आइडब्लुआरएमपीको सिचाँइ उपआयोजना(आइएसटी) लागु भएका सुर्खेतका घोरेटा, घाटगाउँ, सालकोट, कल्याण, गुमी, दशरथपुर र वीरेन्द्रनगर नगरपालीकाका २५ जना कृषकहरुको सहभागीता रहेको थियो । तालीममा सिप विकासको शैदान्ति तथा व्यवहारीक ज्ञानका बारेमा जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत चित्रबहादुर रोकायले प्रशिक्षण दिएका थिीिए भने तालीको सहजीकरण प्राविधिक सहायक धनप्रसाद देवकोटाले गरेका थिए ।

लडाकु पुनर्वर्गीकरणको काम सम्पन्न



सुर्खेतको दशरथपुरस्थित एकिकृत नेकपा माओवादीका लडाकुहरुको पुनर्वर्गीकरणको काम मंगलबार सम्पन्न भएको छ ।  मंसिर ३ गतेदेखि सुरु भएको पुनर्वर्गीकरणको काम मंगरबार सम्पन्न भएको हो । दशरथपुरस्थित छैटौँ डिभिजन र डिभिजनका सहायक शिविरमा रहेका लडाकुहरुको पुनर्वर्गीकरण मंसिर १२ गतेसम्ममा सक्ने जनाइएपनि प्राविधिक कारण एक दिन ढिला सकिएको लडाकु पुनर्वर्गीकरणका लागि आएको पुनर्वर्गीकरण विशेष समितिले जनाएको छ ।
समितिले दिएको जानकारी अनुसार मुख्य र सहायक शिविरमा रहेका ३ हजार ९७ जना लडाकुहरुमध्ये २ हजार ९ सय ३४ जना लडाकुहरुको पुनर्वर्गीकरण गरिएको छ । पुनर्वर्गीकरण प्रक्रियामा २ सय ३ सय ७४ जना पुरुष र ५ सय ६० जना महिला लडाकुहरुको सहभागि भएको विशेष समिती सदस्य दिपकप्रकाश भट्टले जानकारी दिए । पुनर्वर्गीकरणको काम मंगलबार सकिएपनि १ हजार लडाकुलाई परिचय पत्र वितरण गर्न भने बाँंकी रहेको भट्टले जानकारी दिए । उनले बाँकी लडाकुहरुको काम बुधबार(आज) सम्म हुने जनाए ।
पुनर्वर्गीकरणका लागि फारम भरेका मध्ये आधाभन्दा बढिले सेना समायोजनमा जाने इच्छा व्यक्त गरेका छन् । मुख्यालयले दिएको जानकारी अनुसार १ हजार ५ सय ५० जना लडाकुहरुले समायोजनमा जाने इच्छा देखाए छन् । यस्तै १ हजार ३ सय ८४ जनाले भने स्वेच्छिक अवकाशमा जान चाहेको बताएका छन् । तर सरकारले निर्धारण गरेको पुनस्र्थापना प्याकेजमा जान भने कसैले पनि इच्छा नदेखाएको डिभिजनका सह–कमाण्डर ठम्मर विष्टले जानकारी दिए । डिभिजनका अर्का सह–कमान्डर दामोदर अधिकारीले वर्गिकरणमा सहभागी सबै लडाकुहरुले शान्ति र संविधान निर्माणका लागि पार्टिले गरेको निर्णयलाइ स्विकार गरेको बताए ।
यता एकिकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य निकटका लडाकुहरुले भने पुनर्वर्गीकरण प्रक्रियामा लडाकुहरुलाई स्वतन्त्र रुपले सहभागि हुन नदिइएको आरोप लगाएका छन् । छैठौं डिभिजनका सहायक कमाण्डर नेपबहादुर कवंरले स्वेच्छिक अवकाशमा जान चाहेका लडाकुहरुलाई पनि समायोजनमा जान दवाव दिइएको दावी गरे । उनले लडाकुहरुलाई संस्थापन पक्षले स्वतन्त्र रुपमा निर्णय गर्न नदिएको आरोप लगाए ।
यसैगरि पाचौँ डिभिजन दहवन रोल्पामा पनि लडाकुहरुको पुनर्वर्गीकरण मंगलबार सम्पन्न भएको छ । सेना समायोजन विशेष समिति अन्र्तगतको सचिवालयले सोमबारसम्म पुनर्वर्गीकरण सक्ने गरी काम थालेको भएपनि प्राविधिक समस्याले बुधबार मात्रै काम सकिएको जनाइएको छ । २ हजार ४ सय ३० जना लडाकुहरु रहेको पाचौँ डिभिजन दहवन रोल्पामा १ हजार २ सय ९२ जनाले समायोजन रोजेका छन् भने ९ सय ४२ जनाले स्वच्छिक रोजेका छन् । तर पाचौँ डिभिजनमा स्वेच्छिक अवकाशमा जानेको संख्या सुन्य रहेको डिभिजनले जनाएको छ ।

Tuesday, November 29, 2011

रेडियो सुखर्ेत तीन बर्ष्ामा प्रवेश
  • दीपक बुढा/सुखर्ेत
सुर्खेत संचार बिकास मञ्चद्धारा संचालित रेडियो सुर्खेत ९०.२ मेघाहर्ज आजबाट३ बर्ष्ा पुरा गरी चौथो बर्ष्ामा प्रबेश गरेको छ ।सुर्खेत संचार बिकास मञ्चद्धारा २०६५ साल मसिंर १४ गतेबाट संचालित यससामुदायिक रेडियोले आफ्‍नो नियमित प्रशारण्ा सेेवा सुरु गरेको हो ।हाल यस सामुदायिक रेडियोको प्रसारण्ा सेवा दिनमा १७ घण्टा रहेको छ ।आफ्‍नो प्रसारण्ा सेवा सुरु भएदेखि नै बिभिन्न सुचना, गित संगितकोमाध्यामबाट श्रोताहरुको मन जित्न सफल यस रेडियोले अहिलेसम्प पनि श्रोताहरुकोमाया पार्इरहन सफल भएको छ ।संचार क्ष्ोत्रमा देखिने बिभिन्न किसिमका चुनौतिहरुको सामान गर्दै यसरेडियोले आफ्‍नो प्रसारण्ा सेवालार्इ अँभm बढि प्रभाबकारी बनाउँदै लग्नेलक्ष्य राखेकोे छ ।अहिले यस रेडियोबाट दैनिक सुचनामुलक, शिक्ष्ाामुलक, चेतनामुलक र सांगीतिककार्यत्रmमहरु प्रसारण्ा हुदै आएको छ ।रेडियोको बाष्ािकोत्सबको उपलक्ष्यमा आज रेडियो सुर्खेतबाट दिउँसो २बजेबाट प्रत्यक्ष्ा प्रसारण्ा कार्यत्रmम गरिने भएको छ ।प्रत्येक्ष्ा प्रसारण्ा कार्यत्रmममा श्रोताहरुले आफ्‍नो सहभागिता जनाउन सक्नुहुन्छभने रेडियोबाट प्रसारण्ा भएका समाचार, कार्यत्रmमहरुका बारेमा लागेका जिज्ञासा रप्रश्नहरु राख्न सक्नुहुन्छ ।
मोटरसार्इकल दुर्घटनामा १ को म ृत्यु चार गम्भिर घार्इते
मिति २०६८।८।१३ गते विहान अंं. १२:३० बजेको समयमा जिल्ला सुखर्ेत पिपिरा चोकबाट बजार तफ आउँदै गरेको से.२ प. ४१०३ नं. को मोटरसार्इकल र बजारबाट पिपीरा चोक तफ जाँदै गरेको भे १ प ८२७३ नं. को मो.सा. रत्नराजमार्ग अन्र्तगत संचयकोष्ा कार्यालय नजिक एक आपसमा ठक्कर खाँदा उत्तm नं. का मोटर सार्इकलमा सवार मानिसहरु गम्भिर घार्इते भएका छन भन्ने खवर यस कार्यालयमा प्राप्त भए पश्चात तत्काल प्र.नि. समेतको प्रहरी टोली घटनास्थल तफ खटी गर्इ निम्न घार्इतेहरुलार्इ स्थानिय माया नर्सिङ्ग होम र क्ष्ोत्रीय अस्पताल सुखर्ेतमा पुर्‍यार्इएकोमा घार्इते मध्येका बर्दिया जिल्ला घर भर्इ सुखर्ेत वि.न.न.पा ६ बस्ने अं. वर्ष्ा ३८/३९ को तेज बहादुर पाठकको क्ष्ोत्रीय अस्पताल सुखर्ेतमा उपचारको त्रmममा एे. १३०५ बजेको समयमा म ृत्यु भएको ।निम्न घार्इतेहरु :–१. जिल्ला सुखर्ेत जवर्ुटा गा.वि.स १ बस्ने अं. वर्ष्ा ४८/४९ को यज्ञराज सापकोटा – गम्भ्िार घार्इते२. जिल्ला सुखर्ेत वि.न.न.पा ६ बस्ने अं. वर्ष्ा १५/१६ को हिमाल शाही – गम्भिर घार्इते (थप   उपचारको लागि कोहलपुर रिफर गरेको)३. एे.एे. बस्ने अं. वर्ष्ा २४/२५ की सरस्वती शाही –          ,,                          ,,४. एे.एे. बस्ने अं. वर्ष्ा ४ को सुजन शाही –                 ,,                          ,, जिल्ल्ाा प्रहरी कार्यालय सुखर्ेत

Monday, November 28, 2011

तालिम सम्पन्न
सुखर्ेत मंसिर ११ ।
खानेपानी तथा सरसफाइ आयोजनाहरुको प्रभावकारी संचालन, मर्मत सम्भार तथा दिगो व्यवस्थापन विष्ायक तालिम आइतबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । नेपाल स्वास्थ्यको लागी पानि (नेवा) नेपालगञ्ज जिल्ला खानेपानी तथा सरसफार्इ सम्वन्य समिति सुखर्ेतको आयोजनामा सम्पन्न भएको हो ।तालिमको समापन कार्यत्रmममा बोल्दै क्ष्ोत्रीय अनुगमन तथा सुपरिवेक्ष्ाण्ा कार्यालय सुखर्ेतका प्रमुख रामनिवास चौधरीले तालिममा सिकेका सिप र ज्ञानलार्इ आफ्‍नो समुदाय र व्यवारमा लागु गर्न तालीमका सहभागीहरुलार्इ सुभmाव दिए । सुद्ध खानेपानीको अभाव र सरसफार्इको कमिले गर्दा विभिन्न किसिमका रोगको प्रकोप फैलने भन्दै उनले यसतफ सबैले ध्यान दिनुपनर्े धारण्ाा व्यत्तm गरे ।कार्यत्रmमका सहभागीहरुले यस्ता तालिम बेलाबेलामा आयोजना गनर्ुपनर्े बताए । उनले यस्ता तालीमले खानेपानी र सरसफार्इको क्ष्ोत्रमा काम गनर्े सम्बन्धीत संघ संस्थालार्इ आफ्‍ना कार्यत्रmम र आयोजना प्रभावकारी रुपमा सञ्चालन गर्न सहयोग मिल्ने उनीहरुको भनार्इ थियो । तालिमको सहजीकरण्ा नेवाका गोविन्द भेटुवाल र भरत भट्टले गरेका थिए । तालिममा खानेपानी तथा सरसफार्इको क्ष्ोत्रमा कार्यरत विभिन्न स्थानिय संघ संस्था, उपोभोत्तmा समितिका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
 मगंलवार सम्मममा दशरथपुरमा वर्गिकरण्ाको काम सकिने
  • दीपक बुढा/सुखर्ेत
सुखर्ेतको दशरथपुर स्थित जनमुत्तmि सेनाको छैठौ डिभिजनमा जनसेना समायोजनको काम आधाभन्दा वढि सकिएको छ । ३ गत्ते देखि सुरु भएको जनसेनाको पुनर्वर्गीकरण्ा कार्यक्रममा अहिलेसम्म १९ सय ४ जनाको भैसकेको डिभिन कार्यालयले जनाएको छ । समायोजन भैसकेकामध्य स्वर्इच्छिक अवकासमा ९ सय २१ जनाले जान फारम भरेका छन भने वाकि ९ सय ८३ जनाले समायोजन हुने र्इच्छा व्यत्तm गरेका छन । पुर्नस्थापनाको प्याकेज लिने मा भने अहिलेसम्म कोहि पनि छैनन । अहिले सम्म दशरथपुरमा रहेको मुख्यालयमा १ सय २१ जना त्यस्तै  पुर्ण्ाभmरण्ाा स्म ृति वि्रगेडमा ७ सय ५० जना र जित स्म ृति वि्रगेडमा ७ सय ९ जनाको पुनवर्गिकरण्ा भएको छ । अहिलेसम्म सवैभन्दा वढि जित वि्रगेडमा समायोजन हुनेमा ४ सय ५१ जना जनसेना रहेका छन वाकि ले स्वर्इच्छिक अवकासको प्याकेजमा जाने भएका छन । आर्इतवार १२ वजेसम्म  लेखफर्सामा रहेको घोराहिसदवरीया वि्रगेडमा वर्गीकरण्ाको काम भैरहेको र मगगंलवार सम्म छैठौ डिभिजनको पुनंवर्गिकरण्ा सकिने डिभिजन कार्यालयका विग्रेड कमाण्डर नरवहादुर पुन ताराले जानकारी दिए । केहि सुत्केरी र घर गएका हरु आउन वाकि रहेकोले विशेष्ा समितीका प्रतिनिधीहरु सगं सहमती गरेर उनिहरुको पनि छिट्‍टै वर्गीकरण्ाको काम हुने ताराको भनार्इ छ । छैठौ डिभिजनमा जम्मा ३१ सय जनसेना मध्ये २२ जनाको विविध कारण्ा म ृत्यु भैसकेको छ । त्यस्तै २ जना निष्कासनमा परेको र १ जना प्रशासनकोनियन्त्रण्ामा रहेको कार्यालयले जनाएको छ ।

Friday, November 25, 2011

घरबाटै महिला हिंसा रोक्नुपर्छ]
दीपक बुढा/सुखर्ेत
महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्यका लागि घरभित्रबाटै पहल गर्नुपनर्ेमा महिला अधिकारवादीहरुले जोड दिएका छन्‍ । अधिकांश महिलाहरु परिवारबाटै पीडित हुनुपरेकाले यसको अन्त्यका लागि घरभित्रबाटै प्रतिवाद गरिनुपनर्े उनीहरुको भनाइ छ ।महिला हिंसाविरुद्धको १६ दिने अभियानका े अवसरमा शुत्रmबार वीरेन्द्रनगरमा आयोजित कार्यत्रmममा सहभागी महिला अधिकारवादीहरुले यस्तो बताएका हुन्‍ । स्थानीय पिपल चौतारीमाआयोजित कार्यत्रmममा महिला बालबालिका कार्यालयका प्रमुख पानकुमारी खड्‍कालेमहिला हिंसाविरुद्धको अभियान घरभित्रबाटै शुरु हुनुपनर्े बताउनुभयो । परिवारकासदस्यहरुबाटै महिलामािथ हिंसा हुने गवरेको भन्दै उहाँले भन्नुभयो,‘अब सडकमा होइनहिंसाविरुद्धको अभियान घरभित्रबाटै थालनी गनर्ुपर्छ ।’ घर भित्रको हिंसा न्यूनीकरण्ागर्न सकेमा त्यसले समाजलार्इ समेत शान्तिको मार्गमा लैजान सक्ने उहाँकोभनाइ छ ।यस्तै नेपाल महिला संघका चन्द्रा खड्‍काले अशिक्ष्ााका कारण्ा महिलामाथि हिंसाका घटनाहरु बढ्‍दै गएको बताउनुभयो । अखिल नेपाल महिला संघ सुखर्ेतका अध्यक्ष्ा लक्ष्मी शर्माले महिला र पुरुष्ावीच सामाजिक विभेद भएको भन्दै यस्तो विभेदको अन्त्य गर्न सकेमा मात्रै महिला हिंसा न्युनीकरण्ा हुने दावी गनर्ुभयो । आर्थिक रुपमा समानता भएमात्र हिंसा अन्त्य हुने उहाँको भनाइ छ ।

१२ वटा मोटरसार्इकल भन्सार
दीपक बुढा/सुखर्ेत
सुखर्ेत प्रहरीले विभिन्न समयमा नियन्त्रण्ामा लिएका १२ वटा चोरीका मोटरसाइकल भन्सार चलान गरेको छ । भन्सार छलेर ल्याइएका ती मोटरसाइकल आवश्यक कारवाहीका लागि शुत्रmबार नेपालगञ्ज भन्सार कार्यालयमा पठाइएको हो ।जिल्ला प्रहरी कार्यालयले विभिन्न समयमा ती मोटरसाइकलहरु नियन्त्रण्ामा लिएको थियो । प्रहरीका अनुसार अनुसन्धानका त्रmममा आवश्यक कागजपत्र फेला नपरेपछि थप अनुसन्धानका लागि चोरीका मोटरसाइकल भन्सार पठार्इयो भन्सार पठाइएको हो । सुखर्ेतका प्रहरी प्रमुख एसपी गोविन्दराम परियारले भन्सार छलेर ल्याइएकाले ती मोटरसाइकल चोरीका भएको बताउनुभयो । उहाँका अनुसार सुराकीको सूचनाका आधारमा मोटरसाइकल नियन्त्रण्ामा लिइएको थियो । यसअघि ती मोटरसाइकलहरु प्रहरी कार्यालयको परिसरमा अलपत्र अवस्थामा रहेका थिए । अहिलेपनि सुखर्ेतमा चोरीका मोटरसाइकल रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । एसपी परियारले आफूहरुले चोरीका मोटरसाइकको बारेमा विशेष्ा निगरानी गरिरहेको समेत जानकारीदिनुभयो ।
संघीय शासन असफल हुन्छ
  • दीपक बुढा/सुखर्ेत
राष्टि्रय जनमोर्चाले संघीय शासन प्रण्ााली कुनैपनि हालतमा सफल हुन नसक्ने जनाएको छ । नयाँ संविधान निर्माण्ाका त्रmममा दलहरुबीच संघीयताको स्वरुपको बारेमा सहमति जुट्‍न नसकिरहेको अवस्थामा सो पार्टीले स्थानीय स्वायत्त शासनमा आधारित एकात्मक शासन प्रण्ााली नै उत्तम हुने दावी गरेको छ ।राष्टि्रय जनमोर्चा भेरी कण्र्ााली समन्वय समितिले शुत्रmबार वीरेन्द्रनगरमा आयोजना गरेको संघीयताको विकल्प विष्ायक अन्तरत्रिmया कार्यत्रmममा सो पार्टीका केन्द्रीय उपाध्यक्ष्ा जनकराज शर्माले ठूला दलहरुले संघीयताको वकालत गरेपनि त्यसले कसेको हित नगनर्े बताउनुभयो । संघीयताले देश टुत्रmने भन्दै उहाँले भन्नुभयो,  मानिसहरुले बुभm्‍दै नबुभmी संघीयताको नारा लगाएका छन्‍, वास्वतमा यसले उनीहरु आफैले खनेको खाल्डोमा आफैं फस्दैछन्‍ ।’ नेपालको आर्थिक तथा सामाजिक अवस्था संघीयता सुहाउंदो  नभएकाले यसलार्इ तत्काल खारेज गनर्ुपनर्े उहाँको भनाइ छ । संघीयताको उत्तम विकल्प प्रजातान्त्रिक विकेन्द्रीकरण्ा भएको भन्दै उहाँले भन्नुभयो, ‘हामीले भनेको एकात्मक शासन प्रण्ााली हिजोको जस्तो तानाशाही होइन, बरु मुलकुलार्इ एकताबद्ध हुनेगरी केन्द्रका अधिकारहरुलार्इ स्थानीय तहसम्म प्रत्यायोजन गरिनुपर्छ ।’ सो अवसरमा संघीयता विरोधी अभियानका केन्द्रीय सदस्य मदन जोशीले यदि मुलुक संघीयतामा गए अहिलेका ठूला दलहरु क्ष्ोत्रीय पार्टीमा रुपान्तरण्ा हुने चेतावनी दिनुभयो । विदेशीको इशारामा नेपालमा संघीयता लागू गर्न खोजिएको भन्दै उहाँले भन्नुभयो, ‘जसले संघीयता चाहिन्छ भनेका छन्‍, उनीहरुले नै संघीयताको खाका ल्याउन नसकिरहेको अवस्थामा कसरी मुलुक संघीयतामा जान्छ ?’कार्यत्रmममा विश्लेष्ाक बुद्धिप्रसाद भण्डारी, उपप्राध्यापक मोहनलाल पुलामी लगायतले  संघीयतामा जानुअघि यसको स्पष्ट खाका ल्याउनुपनर्े बताउनुभयो । तर, हालसम्म कसैले पनि संघीयताको खाका ल्याउन नसकेको भन्दै उहाँहरुले हतार मा संघीयतामा गए जनताका अहिलेका अधिकारहरु समेत गुम्ने चेतावनी दिनुभयो ।भेरी कण्र्ााली समन्वय समितिका संयोजक बासुदेव पोखरेलको अध्यक्ष्ातामा सम्पन्न कार्यत्रmमका सहभागीहरुले संघीयता ठूला दलहरुको लोकपि्रयता कमाउने सस्तो नारा मात्र भएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्‍ ।
साइबर अपराध बढ्‍दो
  • दीपक बुढा/सुखर्ेत
सूचना प्रविधिको विकाससँगै साइबर अपराधसमेत बढ्‍दै गएको छ । विद्युतीय कारोबारमा हुने अपराधका कारण्ा अधिकांश प्रयोगकर्ताहरु पीडित भइरहेको भन्दै सरोकारवालाहरुले चिन्तासमेत व्यत्तmि गरेका छन्‍ । विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना तथा क्यान सुखर्ेतको सहआयोजनामा शुत्रmवार वीरेन्द्रनगरमा सम्पन्न अन्तरत्रिmयामा सहभागीहरुले साइबर कानूनका बारेमा जानकारी नहुंदा पीडितहरुले उजुरी समेत दिन नसकेको बताएका हुन्‍ ।साइबर अपराधलार्इ नियन्त्रण्ा गर्न विद्युतीय कारोबार एेन २०६३ लागूभएपनि अधिकांश प्रगोगकर्तालार्इ यस बारेमा जानकारी नै छैन । जसका कारण्ा पछिल्लो समय फेसबुक र इन्टरनेट प्रयोगकर्ताहरुले अनावश्यक हैरानी भोग्दै आइरहेका छन्‍ । कार्यत्रmममा प्रमाण्ाीकरण्ा नियन्त्रण्ा राजनराज पन्तले साइबरको प्रगोगसँगै अपराध पनि बढ्‍दै गएको बताउनुभयो । स्थानीय विकास अधिकारीरमेशकुमार केसीको सभापतित्वमा सम्पन्न उत्तm कार्यत्रmमा जिल्ला न्यायाधीश कुलप्रसाद शर्माले प्रविधिको दुरुपयोग भएकै कारण्ा प्रयोगकर्ताहरुले सास्ती व्यहोनर्ु परेको भन्दै अपराधीलर्इ कानूनी दायरामा ल्याउनुपनर्े उल्लेख गनर्ुभयो ।
राजीसमुदायले बेवास्ता गरेको गुनासो
बर्दियाका राजीहरुले आफुहरुलार्इ सरकारले तेस्रो दर्जाका नागरिकका रुपमा हरेको भन्दै संरक्ष्ाण्ा र उत्थानमा वेवास्ता गरेको गुनासो गरेका छन्‍ ।बर्दियाको ताराताल, धधवार, देउडाकला, मोतिपुर र वानियाभारमा बसोबास गरेका राजी समुदायले यस्तो गुनासो गरेका हुन ।राजीहरुको पुख्यौली पेशा जडिबुटी संकलन र वित्रिm गनर्े, माछा मानर्े, मौरी काट्‍ने, जाल खेल्ने, नदिहरुमा ढुङ्गा तानर्े पेशा संकटमा पर्दा समेत आफुहरुको पेशाको सरक्ष्ाण्ा र अस्तित्व रक्ष्ाामा नलागेको राजी शाल्म समाज बर्दियाका उपाध्यक्ष्ा बुद्धिराम राजीले बताउनुभयो ।अहिले राजीले गनर्े परम्परागत पेशा सबै काम ठेक्का पट्टा सुरु हुदा राजीहरुको पेशा हराएको वानियाभार ७ खुरखुरे राजी बस्तीका लछ्‍छु राजीले बताउनुभयो ।वानियाभारमा बस्दै आएका ६४ घरधुरी राजीहरु भुमिहिन र सुकुम्बासी रहेको समेत उहाँले बताउनुभयो ।उनीहरुको स्थायी जग्गा पनि छैन्‍ र घरहरु पनि टहराका भmुप्रोमा बसोबास गरेको राजी शाल्म समाज बर्दियाका अध्यक्ष्य दिपेन्द्र राजीले सुखर्ेत डायरीलाइ जानकारी दिनुभयो ।खेतीपातीका लागि समेत जग्गा नहदा बर्दियाका विभिन्न गाविसमा रहेका राजीहरु ज्याला मजदुरी र भारतीय गएर पेट पोलने गरेको स्थानीय कुल बहादुर राजी दुखेसो पोख्नुभयो ।आफुहरुमा लेखपढ नभएको र बाबालिका पनि पढाउन हैसियत नभएको उहाँको भनार्इ छ ।मजदुरी र भारी बोक्ने काम गनर्े ,खाना नपुग्ने र जग्गा पनि नभएको राजीहरुमा सरकारले खान बस्नको व्यवस्था गरिदिने राजी समुदायका बुद्धिजिवीहरुको भनाइ छ ।विभिन्न समयमा जिल्लाका सरकारी निकायमा गासबास र कपासको गयारेन्टिका लागि ज्ञापन पत्र समेत बुभmार्इयो सुनाइ नभएको राजीहरुको गुनासो रहेको छ ।आदिवासी जनजातीका रुपमा रहेका राजीहरु देशभर हाल करिब ४ हजारको सख्यामा रहेका छन्‍सुखर्ेत, बर्दिया, कैलाली र कञ्चनपुरमा राजीहरुको मुख्य बसोबास रहेको छ ।

अभियानको प्रचार गर्न मोटरसाइकल ¥याली

सुर्खेत मंसिर ८ । शुक्रबार(आज)बाट सुरु हुने अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियानको प्रचार प्रसारको लागि विहीवार वीरेन्द्रनगरमा मोटरसाइकल ¥याली निकालिएको छ । मंगगढीचौकबाट सुरु भएको ¥याली बजार परिक्रमा गरी नेताचौकमा आएर समापन भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै महिला तथा बालबालिका कार्यालय सुर्खेतकी प्रमुख मानकुमारी खड्काले हिंसा रहित समाज निर्माणका लागि महिंलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य हुनु पर्ने बताईन् । आवाज संस्था सुर्खेतकी कार्यक्रम संयोजक पवित्रा शाहीले हिंसारहित समाज निर्माणका लागि घरबाटै सुरुवात गर्नु पर्ने बताईन् ।
‘घर शान्ति नै विश्व शान्तिको आधार, दमनको प्रतिवाद गरी महिला हिंसा अन्त्य गरोैँँ’ भन्ने नाराका साथ अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियान प्रत्येक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइन्छ ।
सोही अभियानको अवसरमा सुर्खेतमा विभिन्न संघ संस्थाहरुको आयोजनामा महिला हिंसाका बारेमा सडक नाटक, अन्तरक्रिया, किशोरी शिक्षा, महिला हिंसा विरुद्ध कानुन सम्बन्धि अन्तरक्रिया लगायतका कार्यक्रम गरीने भएको छ ।

बहुमुखि क्याम्पस ३१ औँ वर्षमा नमूना शैक्षिक केन्द्र बनाउने प्रतिबद्धता

सुर्खेत मंसिर ८ । वीरेन्द्रनगर बहुमुखीलाई नेपालकै प्रमूख नमूना शैक्षिक केन्द्रको रुपमा बिकास गरिनु पर्नेमा वक्ताहरुले जोड दिएका छन् । क्याम्पसको ३१ औं बार्षिक उत्सवको अवसरमा विहीबार आयोजित कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रमप्रमूख अथिति पूर्व सांसद दुर्गाकेशर खनालले वीरेन्द्रनगर बहुमुखी क्याम्पसलाई आधुनिकीकरण गर्दै विश्वविद्यालयको मुख्य शाखाको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । ‘यहाँका बासिन्दाहरुको शैक्षिक बिकास नभएसम्म यस क्षेत्रको अन्य बिकास हुन सक्दैन’ उनले भने, ‘यहाँको बिकासको लागि शिक्षा क्षेत्रमा बिकास गरिनु जरुरी छ ।’
कार्यक्रममा बोल्ने विभिन्न दलका प्रतिनिधीहरुले शिक्षा क्षेत्रलाई राजनीति भन्दा टाढा राखेर शैक्षिक बिकासका लागि सामुहिक प्रतिबद्धता जनाउनु पर्ने बताएका छन् । कार्यक्रममा एकीकृत नेकपा माओवादीकी सह–इन्चार्ज सिता नेपाली, नेपाली कांगे्रस उप–सभापति उपेन्द्र थापा, नेकपा एमालेका उपाध्यक्ष शिवप्रसाद उपाध्याय लगायतले मन्तव्य राखेका थिए ।
बार्षिक उत्सवको अवसरमा क्याम्पस प्रमूख केशरसिंह रानाले क्याम्पसले गत आर्थिक बर्षमा साढे ३ करोड रुपैयाँ आम्दानी गरेको जनाकारी दिए । आव २०६७÷०६८को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमूख रानाले गत आर्थिक बर्ष क्याम्पसले ३ करोड ५१ लाख ७५ हजार ३ सय ६० रुपैयाँ आम्दानी गरेको बताए ।
भवन सुधार शुल्क, प्रवेश शुल्क, विलम्ब शुल्क, परीक्षा शुल्क, मासिक शुल्क, नियमित अनुदान, कार्यसम्पादन अनुदान, जोडकोष अनुदान लगायतबाट उक्त आम्दानी भएको क्याम्पसले जनाएको छ ।
क्याम्पस प्रमुख केशरसिंह रानाले क्याम्पसले चालु आर्थिक वर्ष २०६८÷०६९ मा गत आर्थिक वर्षको वास्तविक आम्दानी भन्दा १ करोड ३१ लाख ५६ हजार ७ सय ६५ रुपैयाँ बढी अर्थात ४ करोड ८३ लाख ३२ हजार १ सय २५ रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको जानकारी दिए ।
उनले क्याम्पसलाई नेपालकै प्रमुख शैक्षिक केन्द्रको रुपमा विकास गर्न लागि परेको जानकारी दिए । क्याम्पसलाई विश्वविद्यालयको रुपमा स्थापना गन विश्वविद्यालय अनुदान आयोग, नेपाल र राष्ट्रका प्रतिष्ठित प्राज्ञहरुबाट दोस्रो उच्च शिक्षा परियोजना अन्तर्गत समूह क को विश्व बंैकको अनुदान रकम पाउनेमा यस क्याम्पसलाई छनोट गरिएको पनि उनले जानकारी दिए ।
उनले ५ वर्षे उक्त परियोजना २०६४ सालदेखि सुरु भई २०६९ आषाढमसान्तसम्म लागु हुने जानकारी पनि दिए । उक्त परियोजना अन्तर्गत २ करोड ३ लाख ६८ हजार ४ सय २६ रुपैयाँ प्राप्त भइसकेको छ । क्याम्पसले २० जना प्राध्यापकहरुलाई ल्यापटप उपलब्ध गराएको छ । यस्तै आगामी वर्ष सबै प्राध्यापकहरुलाई ल्यापटप उपलब्ध गराइने जनाइएको छ । त्यसैगरी मल्टीमिडिया प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइने, सुविधासम्पन्न पुस्तकालय स्थापना गर्ने, क्याम्पसको प्रशासनिक कार्यलाई थप आधुनिकीकरण गर्दै लैजाने, क्याम्पसमा कार्यरत प्राध्यापक कर्मचारी तथा इकाईहरुको कार्य दायित्व गरी पुनःकार्यान्वयन गर्ने लगायतका कार्यक्रमहरु क्याम्पसले अघि सारेको छ ।

Thursday, November 24, 2011

बाबुद्वारा औंला काटिएका बालकलाई सहयोग


आफ्नै बाबुद्वारा हातका औंला काटिएका दैलेखका एक बालकलाई इन्सेक सुर्खेतले आर्थिक सहयोग प्रदान गरेको छ । नारायण नगरपालिका वडा नं २ जारकोटका ८ वर्षीय बालक युकेश थापालाई उपचार खर्च बापत इन्सेकले विहीबार नगद ५ हजार रुपैया“ सहयोग गरेको हो ।
छिमेकीको घरमा बिस्कुट चोरेको निहु“मा बाबु लोकबहादुर थापाले गएको कात्तिक १५ गते सा“झ आफ्नै छोराको बाया“ हातका औंला काटिदिएका थिए । आफ्नै बाबुले हातका औंला काटिदिएपछि बालकको अहिले सुर्खेतमा उपचार भइरहेको छ । युकेशको वाया“ हातको चोर औंला पुरै छैन भने माझी औंलासमेत आधा काटिएको छ । स्थानीय मेडिकलमा उपचार गराइरहेका बालक अहिले आफन्तको संरक्षणमा बस्दै आएका छन् । बाबुले नै हातका औंला काटिदिएको र परिवार दैलेखमा रहेकाले बालकको उपचारमा समस्या भएको हो ।
आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै इन्सेकले पूर्व सूचना कार्यक्रम अन्तर्गत बालकलाई सो आर्थिक सहयोग प्रदान गरेको हो । इन्सेकका सुर्खेत जिल्ला प्रतिनीधि दुर्गा थापाले बिहीबार एक समारोहकावीच पीडित बालकलाई नगद ५ हजार सहयोग प्रदान गर्नुभयो । बालकको उपचारका लागि आफूहरुले सहयोग गरेको भन्दै उहा“ले भन्नुभयो,‘अहिलेसम्म कसैलेपनि सहयोग गरेका रहेनछन्, त्यसकारण हामीले अलिकति भएपनि उपचार खर्च प्रदान गरेका छौं । यसले केही मात्रामा भएपनि बालकको उपचारमा सहयोग प्रदान गर्ने छ ।’
गाउ“मै रहेको खोलटाकुरा प्राविमा कक्षा ३ मा अध्ययनरत युकेश र उनका साथी प्रमोद थापाले गएको कात्तिक १५ गते मिलेर बिस्कुट खाएका थिए । सोही निहु“मा युकेशका बाबु लोकबहादुरले उनको हात अचानामा राखेर मासु काट्ने हतियारले औंला काटिदिएका थिए । आफूले बिस्कुट चोरेको नभइ साथीले दिएपछि मात्र खाएको युकेशले बताए । आफूहरुले १० रुपैया“ पर्ने एउटा मात्र बिस्कुट खाएको भन्दै युकेशले भने,‘सानो कमजोरीमा पनि बुवाले मेरो हातका औंला काट्नु भो, अहिले यसैको उपचार गर्नका लागि पैसा छैन ।’
स्थानीय बासिन्दाका अनुसार युकेशका ३ भाई र १ बहिनी छन् । घरमा सधै सहयोग गर्ने र मिलनसार स्वभाव भएका युकेशले साथीको संगतमा लागेर कमजोरी गरेको भएपनि आफ्नै बाबुबाट औंला काटिनु दुःखद् भएको समेत छिमेकीहरु बताउ“छन् ।

बाल दुव्र्यवहारका घटना बढेपछि सरोकारवाला चिन्तित

सुर्खेतमा बालबालीकाहरुमाथि हुने दुव्र्यवहारका घटनामा वृद्धि भएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा आवाज संस्था सुर्खेतको सहयोग तथा जिल्ला बाल कल्याण समिति सुर्खेतको आयोजनामा आइतवार वीरेन्द्रनगरमा भएको बाल दुव्र्यवहार सम्बन्धि शिक्षकहरुसँगको अन्तरक्रिया कार्यक्रमका सहभागी सरोकारवलाहरुले पछिल्लो समयमा जिल्लामा बाल दुव्र्यवहारका घटनामा वृद्धि भएको र त्यसमा पनि अधिकांश यस्ता घटनाहरु आफन्त र परिवारबाटै हुने गरेको बताएका छन् ।

जिल्ला बाल कल्याण समिति सुर्खेतकी बाल अधिकार अधिकृत रमा भण्डारीले सुर्खेतमा बालबालिकाहरु आफन्त र परिवारहरुबाट नै बढी असुरक्षित भएको पाइएको र उनीहरुबाट नै दुव्र्यवहार पनि बढी भएको पाइएको बताइन् । उनले विशेष गरी जिल्लामा बालयौन दुव्र्यवहार, हत्या, बलत्कार, कुटपिट, घर निकाला, बालविवाह, यातना दिने जस्ता बाल दुव्र्यवहारका घटना बढी भएको बताईन् ।
भण्डारीले बालबालीकाहरु आफ्नै अभिभावकहरुबाटै असुरक्षित हुने र दुव्र्यवहारका सिकार हुने गरेको जनाईन् । कार्यक्रममा बाल दुव्र्यवहारको फैलावट र यसको चुनौतीहरु विषयक कार्यपत्र प्रस्तुत गर्दै अधिकृत भण्डारीले बालबालिकाहरुको अधिकार सुनिश्चित गर्नका लागि बालबालिका ऐन २०४८ र नियमावली २०५१ बनेपनि पूर्ण रुपमा कार्यान्वयन हुन नसक्दा बालबालिकाहरुमाथि दुव्र्यवहारका घटनाहरु बढेको बताईन ।
सुर्खेतका जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत बुद्धिप्रसाद सापकोटाले आजका बालकालिका भोलीका देशका कर्णधार भएकाले उनीहरुलाई दुव्र्यवहारबाट बचाउनुपर्ने बताए । उनले बालबालिकाहरुलाई बालदुव्र्यवहारबाट बचाउन सबैले लाग्नुपर्ने धारणा राखे ।
कार्यक्रममा क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक गणेश गुरुङ, छवि निमावि बांगेसिमलका शिक्षक मोहन गौतम, मावि कोलडाडाका शिक्षक रघुविर विश्वकर्मा, अमरज्योती उच्च माविका शिक्षक कुमार ढकाल, शिव उच्च मावि लाटीकोइलीकी शिक्षीका भुमिसरा चपाई लगायतले बालबालिकाहरुलाई बाल दुव्र्यवहारका बारेमा जानकारी नभएर दुव्र्यवहारमा पर्ने गरेको भन्दै उनीहरुलाई बाल दुव्र्यवहारको बारेमा सचेत गराउनु पर्ने बताए । उनीहरुलय यसका लागि विद्यालयबाट पहल गर्ने प्रतिवद्धता समेत जनाए ।


सुर्खेतमा सुविधा सम्पन्न पुस्ताकालय स्थापना

सुर्खेतमा सुविधा सम्पन्न पुस्ताकालय स्थापनाका लागि अमेरिकी राजदुतावास काठमाण्डौले सहयोग गर्ने भएको छ । पुस्तकालय स्थापनाका लागि सुर्खेत उद्योग वाणिज्य संघले जिम्मेवारी पाएको छ । पुस्तकालय स्थापना भएपछि यहा“का विद्यार्थीहरुले इनटरनेटमार्फत अमेरिकामा रहेका करिव २० हजार पुस्तकहरु पढ्न सक्ने छन् । अमेरिकी दुतावास, अमेरिकन कर्नर, एशिया फाउण्डेशन र अमेरिकन पुस्तकालय काठमाडौले सोमबारबाट वीरेन्द्रनगरमा आयोजना गरेको शैक्षिक मेलाको अवसरमा दुतावासले यस्तो सहयोग गर्ने जानकारी दिएको हो । अबको एक महिनाभित्र पुस्तकालय स्थापना गरिने छ । सुर्खेत उद्योग वाणि


  ४५ थान भरुवा बन्दुक बर्दिया राष्ट्रिय निकञ्जलाई बुझाइए

 

 

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बस्दै आएका सुर्खेत तरङ्गाका स्थानीयले वन्यजन्तुको चोरीसिकारीमा प्रयोगका लागि राखेका ४५ थान भरुवा बन्दुक बर्दिया राष्ट्रिय निकञ्जलाई बुझाएका छन्।

तरङ्गा गाविस वडा नं १, २, ७ र ८ नम्बर वडाका ४५ जनाले आफूले प्रयोग गर्दै आएको ४५ थान भरुवा बन्दुक निकुञ्ज र सेनाको संयुत्क गस्ती टोलीलाई बुझाएको सहायक संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी दिए।
स्थानीय तरङ्गा सिद्धचुली उपभोत्का समितिद्वारा यहाँ आयोजित कार्यक्रममा सो क्षेत्रका स्थानीयले हतियार हस्तान्तरण गर्छौं भनेपछि निकुञ्ज र सेनाको संयुक्त टोली हिजो बिहान सुर्खेतको तरङ्गा पुगेको थियो।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा बस्दै आएका उनीहरुले यस अघि आफूहरु वन्यजन्तुको चोरीसिकारीजस्तो गैरकानुनी र अमानवीय व्यवहारमा संलग्न हुँदै आए पनि अब त्यस्तो कार्य नगर्ने प्रतिबद्धता जनाएका छन्।
वन्यजन्तुको चोरी सिकारीजस्तो अवैध एवम् अमानवीय कार्यबाट आयआर्जन गर्दैआएका उनीहरुलाई उपभोक्त समितिमार्फत आयआर्जन, तालिमलगायतका अवसर प्रदान गरिने जीविकोपार्जनमा सहयोग पुर्‍याउने निकुञ्जका प्रमुख संरक्षण अधिकृत टीकाराम अधिकारीले बताए।
चोरीसिकारीको अत्यन्त संवेदनशील क्षेत्र मानिने र परम्परागत रुपमा चोरीसिकारी गर्दैआएका सुर्खेतको लेखपराजुल गाविसबाट गत वैशाखमा ४४ र असोजमा हरिहरपुर गाविसबाट ४६ थान गरी ९० थान भरुवा बन्दुक निकुञ्जले बरामद गरेको थियो।
निकुञ्जले हालसम्म बर्दिया राष्ट्रिय निकुञ्जभित्र चोरीसिकारीमा प्रयोग गरिने १३५ थान भरुवा बन्दुक आफ्नो नियन्त्रणमा लिइसकेको छ।


सुर्खेतमा स्वैच्छिक अवकाश बढी

सात मुख्य शिविरमध्ये छैटौं डिभिजन सुर्खेतमा अनुपातका आधारमा स्वैच्छिक अवकाश रोज्नेको संख्या उच्च छ ।
यहाँस्थित सर्वेक्षण टोलीको नेतृत्व गरेका सचिवालय सदस्य दीपकप्रकाश भट्टका अनुसार पाँचौं दिनको वर्गीकरण सकिँदासम्म ८ सय ५७ मध्ये ५ सय २५ ले स्वैच्छिक अवकाश रोजेका छन् भने बाँकी ३ सय ३२ ले समायोजन रोजेका छन् । 'हामीकहाँ वर्गीकरणका क्रममा केही प्राविधिकबाहेक अन्य समस्या देखिएको छैन,' सदस्य भट्टले भने ।
अन्यत्रको तुलनामा छैटौं डिभिजनमा वैद्य पक्षधर लडाकु केही बढी भएकाले यहाँ स्वैच्छिक अवकाश रोज्ने बढी देखिएको कमान्डरहरू नै बताउँछन् ।
डिभिजन कमान्डर महेन्द्र शाही अध्यक्ष पुष्पकमल दाहाल पक्षधर भए पनि दुवै जना डिभिजन भाइस कमान्डर दुर्गाप्रसाद चौधरी र नेपबहादुर कुँवर वैद्य पक्षधर हुन् । त्यसैगरी बि्रगेड भाइस कमान्डर ठम्मर बिष्ट पनि वैद्य पक्षधर हुन् ।
'हाम्रो कति भयो,' प्रत्येक दिनको वर्गीकरण सकिनासाथ दुवै पक्षका कमान्डरहरूले यहाँस्थित सर्वेक्षण टोलीलाई सोध्ने गरेका छन् । संस्थापन पक्षले समायोजन रोज्नेलाई हाम्रो र पुनःस्थापना रोज्नेलाई वैद्य पक्षले 'हाम्रो' भन्ने गरेका छन् ।

  • ३३ किलोग्राम चरेस सहित दुर्इ जना पत्रmाउ
  •   दीपक बुढा/सुखर्ेत
    मध्यपश्चिमाञ्चल क्ष्ोत्रीय प्रहरी कार्यालय सुखर्ेतले ३३ किलोग्राम लागुआैष्ाध चरेशसहित २ जनालार्इपत्रmाउ गरेको छ । सल्यानको वामे गाउँ विकास समिति वडा नं६ निवासी अन्दाजी ३९ वष्ािय लिलाबहादुर बस्नेत र जाजरकोटको कोतराङ गाउँ विकास समिति वडा नं. ५ निवासी अन्दाजी ३३ वष्ािय धनबहादुर शाहीलार्इ सल्यान जिल्लाको देवस्थल गाउँ विकास समिति वडा नं. ९ घाटगाउँबाट प्रहरीले पत्रmाउ गरेको हो । चरेश ओसार पसार भइरहेको जानकारी पाएपछि मध्यपश्चिम क्ष्ोत्रीय प्रहरी कार्यालय सुखर्ेतबाट गएको प्रहरी टोलीले ३३ किलो ५ सय ग्राम चरेशसहित प्रत्रmाउ गरेको हो । सल्यानको देवस्थल ९ घाटगाउँ भन्ने स्थानमा भाडा लिएर बसेका एक जनाको घरमा छापा मार्दाउनीहरु पत्रmाउ परेका हुन्‍। उनीहरुसँग रहेका संकास्पद ३ वटा भmोलामा चरेश फेला परेको जनाइएको छ । क्ष्ोत्रीय प्रहरी कार्यालय सुखर्ेतले बुधवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलार्इ सार्वजनिक गरेको हो । पत्रmाउ परेका व्यत्तmि चरेश व्यापारी नभर्इभरिया मात्रै भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पत्रmाउ परेका धनबहादुर शाहीले धेरै पैसा दिने प्रलोभन देखाएर अरुलेनै आफूलार्इउत्तm चरेश ओसार पसारका लागि प्रयोग गरेको बताए । तीन वर्ष्ादुवर्इबसेर तीन महिना अघि मात्रै घर आएको बताउने उनले जाजरकोटका विभिन्न जिल्लाहरुमा चरेश उत्पादन गरी वित्रmी वितरण्ा हुने गरेको समेत जानकारी दिए । अर्कालिलाबहादुर बस्नेतले पनि कम समयमै धेरै पैसा पाइने प्रलोभनमा परेर यस्तो काम गरेको बताए । प्रहरी नायव महानिरिक्ष्ाक पार्वती थापाले पत्रmाउ परेका दुर्इजनालार्इलागुआैष्ाध नियन्त्रण्ा एेन २०३३ को दफा १४ को उप–दफा १ घ बमोजिम लागु आैष्ाध ओसार पसार अभियोगमा २ वर्ष्ादेखि १० वर्ष्ासम्मको कैद सजाय र १५ हजारदेखि १ लाखसम्म जरिवाना हुन सक्ने जानकारी दिर्इन्‍। उनीहरुलार्इथप अनुसन्धानका लागि सल्यान पठाइने उनले जनार्इन । थापाले एक महिनासम्मको प्रयासपछि उनीहरुलार्इपत्रmाउ गरिएको समेत जानकारी दिर्इन । उनीहरुबाट चरेश लगायत अन्य लागुआैष्ाधको कारोवार गनर्ेव्यापारीहरुलार्इ समेत पत्रmाउ गर्नप्रहरीले प्रयास गरीरहेको प्रहरीले जनाएको छ । 'चरेश ओसार पसारमा संलग्न दुर्इजनालार्इपत्रmाउ गर्‍र्यौ' डिआर्इजी थापाले भनिन्‍ 'अब मुख्य व्यापारीहरुलार्इपत्रmाउ गर्न समेत यसले प्रहरीलार्इमद्यत पुग्नेछ ।'

Wednesday, November 23, 2011

सुखर्ेतका १० पत्रकार पुरस्क ृत
 
  • दीपक बुढा, सुखर्ेत
    यस अनलार्इनका संचालक तथा सम्पादक दीपक बुढा सहित सुखर्ेत जिल्लाका १० जना पत्रकारहरु सम्मानित भएका छन्‍ । जिल्ला खानेपानी तथा सरसफार्इ समन्वय समिति सुखर्ेत, नेपाल स्वास्थ्यका लागि पानी(नेवा) र नेपाल पत्रकार महासंघ सुखर्ेतले सुखर्ेतका १० जना पत्रकारलार्इ पुरस्क ृत गरेका छन्‍ । नेवाले यस अघि आयोजना गरेको खानेपानी तथा सरसरफार्इ सम्बन्धि सञ्चार सामाग्री प्रतियोगितामा सहभागी १० जना पत्रकारहरुलार्इ मंगलवार वीरेन्द्रनगरमा एक कार्यत्रmमकाविच पुरस्क ृत गरेको हो । उत्तm प्रतियोगितामा काँत्रmेविहार दैनिक सुखर्ेतका ललितबहादुर बुढा प्रथम, लोकमञ्च दैनिक सुखर्ेतका विनोद शाही द्धितिय र हाम्रो अखबार दैनिक सुखर्ेतका लक्ष्मी भण्डारीले त ृतिय स्थान हासिल गरेका छन्‍ । प्रथमलार्इ ६ हजार, द्धितियलार्इ ५ हजार र त ृतियलार्इ ४ हजार नगदसहित प्रमाण्ापत्र प्रदान गरिएको छ । यस्तै सान्तवना स्थान प्राप्त गनर्े ५ जना पत्रकारलार्इ २/२ हजार नगदसहित प्रमाण्ापत्र प्रदान गरिएको छ । जसमा कुलबहादुर खड्‍का, विनोद लम्साल, छविकुमारी कंडेल, दिपक बुढा, कमल न्यौपाने रहेका छन्‍ । यस्तै प्रोत्साहन स्वरुप कमल पन्त र चिरञ्जिवी गिरीलार्इ नगद १/१ हजार र प्रमाण्ापत्रसहित पुरस्क ृत गरिएको छ । सुखर्ेत जिल्लालार्इ सन्‍ २०१५सम्मा खुला दिशामुत्तm जिल्ला घोष्ाण्ाा गनर्े अभियान सञ्चालन भएकोले खानेपानी र सरसफार्इको क्ष्ोत्रमा सञ्चार सामाग्री प्रकाशन तथा प्रसारण्ा गरी उत्तm अभियानलार्इ सफल पार्नका लागि प्रतियोगितको आयोजना गरिएको हो । प्रतियोगितामा गत असार १ गतेदेखि कात्तकि २० गतेसम्म विभिन्न सञ्चारमाध्याममा प्रकाशित/प्रसारित सामाग्रीहरुलार्इ समेटिएको थियो । उत्तm प्रतियोगितामा १० जना पत्रकारहरुले सहभागीता जनाएका थिए । मंगलवार खानेपानी तथा सरसफार्इ समन्वय समिति सुखर्ेतको बैठक वसी प्रतियोगीहरुलार्इ पुरस्कार वितरण्ा गरीएको हो । उत्तm कार्यत्रmममा बोल्दै नेपाल स्वास्थ्यका लागि पानी(नेवा) क्ष्ोत्रीय कार्यालय नेपालगञ्जका प्रबन्धक दिनेशउप्रेतीले नेपाल सरकारले लिएको सन्‍ २०१७ सम्ममा नेपालका आधाभन्दा बढी जनतालार्इ सुद्ध खानेपानी र सबैलार्इ सरसफार्इको सुविधा पुर्‍याउने लक्ष्य पुरा गर्नका लागि सञ्चारकर्मीहरुको भुमिका महत्वपूर्ण्ा हुने बताए । उनले खानेपानी र सरसफार्इको क्ष्ोत्रमा सुखर्ेतका सञ्चारकर्मीहरुले पुर्‍याएको योगदान उच्च रहेको भन्दै प्रशंसा गरे ।नेपाल पत्रकार महासंघ सुखर्ेतका अध्यक्ष्ा दुर्गा थापाले खानेपानी र सरसफार्इ सम्बन्धि नेपाल सरकारले लिएको लक्ष्य सफल बनाउनु सञ्चारकर्मीहरुको पनि दायित्व भएकाले यस क्ष्ोत्रमा कलम चलार्इरहने प्रतिवद्धता व्यत्तm गरे । उनले नेवाले सञ्चालन गरेको प्रतियोगिताले सञ्चारकर्मीलार्इ यस विष्ायमा सञ्चार सामाग्रीहरु तयार पारी प्रकाशन तथा प्रसारमा ल्याउन प्रोत्साहन गरेको बताए । कार्यत्रmमका सभापति जिल्ला स्तरीय खानेपानी तथा सरसफार्इ समन्वय समिति सुखर्ेतका अध्यक्ष्ा एवं स्थानिय विकास अधिकारी रमेश केसीले सरकारले लिएको लक्ष्य पुरा गर्न सरसफार्इसम्बन्धिको आम नागरीकहरुको चेनतामा परिवर्तन ल्याउन जरुरी रहेको भन्दै यसका लागि सञ्चारकर्मीहरुको पहिलो हात रहेने जनाए । उनले सुखर्ेतलार्इ आगामी ४ वर्ष्ाभित्र खुला दिशामुत्तm घोष्ाण्ाा गनर्े लक्ष्य पुरा गर्न पनि सञ्चारकर्मीहरुले योगदान दिने विश्वास व्यत्तm गरे ।

Tuesday, November 22, 2011

शंकाष्पद खयर लोड गरिएको ३ ट्रक प्रहरी नियन्त्रण्ामा 
  • दीपक बुढा/सुखर्ेत
मिति २०६८।८।५ गते राती अं. ७:३० बजेको समयमा सुखर्ेत बड्‍डीचौर तफबाट सुखर्ेत बजार तफ आर्इ रहेका खयर काठ लोड गरिएका ३ वटा ट्रकमा खयरको काठको परिमाण्ा स्वीक ृती भन्दा बढी ओसार पसार भर्इ रहेको छ भन्ने खबर विशेष्ा सुराकीको आधारमा प्राप्त हुनासाथ यस कार्यालयबाट  प्र.नि. बीरेन्द्र कुमार यादवको कमाण्डमा प्रहरी टोली खटी गर्इ सुखर्ेत वि.न.न.पा वडा नं. १ बाङ्गेसिमलमा उत्तm खयर काठ सहीत ३ वटा ट्रक नियन्त्रण्ामा लिर्इ यस कार्यालयमा ल्यार्इएकोमा आजै आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय सुखर्ेतमा पठार्इएको ।जिल्ला प्रहरी कार्यालय, सुखर्ेत ।  
लैङ्गीक समाता विष्ायक सचेतना
  • हेमराज भट्ट/बाँके
शान्ति तथा सत्रmमण्ाकालिन न्यायका लागि साभmा सञ्जाल बँाकेको आयोजनामा लैङ्गिक समता र सत्रmमण्ाकालिन न्याय सम्बन्धि एक दिने सचेतना कार्यत्रmम बाँकेको नौबस्ता गाविसमा सम्पन्न भएको छ । ४० जना द्धन्द्ध प्रभावित महिलाहरुको सहभागिता रहेको सो कार्यत्रmममा सत्रmमण्ाकालिन न्याय र लैङ्गिक समता बिष्ायमा सञ्जालकि अध्यक्ष्ा मुना श्रेष्ठ र सचिब नमस्कार शाहले सहजिकरण्ा गरेका थिए । सञ्जालका सदस्य ओम प्रकाश शर्माले सञ्चालन गरेको सो कार्यत्रmममा सहभागी महिलाहरुले सत्रmमण्ाकालिन न्यायका बारेमा पहिलो पटक जानकारी पाएको बताए । उनीहरुले सत्रmमण्ाकालिन न्यायबाट आफूहरुले न्याय पाउने अपेक्ष्ाा गरेका छन्‍ ।

Sunday, November 20, 2011

पुर्पक्ष्ाका लागि थुनामा राख्न आदेश
दीपक बुढा/सुखर्ेत
काँत्रmेविहार घटनाका आरोपितहरु पुर्पक्ष्ाका लागि थुनामा राखिएको छ । पुनरावेदन अदालत सुखर्ेतले उनीहरुलार्इ पुर्पक्ष्ाका लागि थुनामा राख्न आदेश दिएको छ । परिवर्तित नाम सुकलाल थापाको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी सरोज जि.सी. समेत भएको जवरजस्ती करण्ाी मुद्दामा प्रहरी अनुसन्धान पश्चात जिल्ला सरकारी वकिल कार्यालय सुखर्ेत माफत जिल्ला अदालत सुखर्ेतमा पेश गरिएको थियो । मंसिर २ गते प्रतिवादीहरुलार्इ धरौटी तारेखमा छाडीएको निर्ण्ाय विरुद्ध सम्मानित पुनरावेदन अदालतबाट अभियुत्तm चारै जनालार्इ अ.व. ११८ को देहाय २ बमोजिम पुर्पक्ष्ाको लागि थुुनामा राख्ने आदेश दिएको हो । सुखर्ेत जिल्ला अदालत सुखर्ेत माफत यस कार्यालयमा प्राप्त हुनासाथ पुस २ गते प्रतिवादीहरु मध्ये वलराम रावल तथा विनु नेपालीलार्इ पत्रmाउ गरी कारागार चलान गरिएको र अन्य सरोज जि.सी. तथा सिता चन्द (रावत) को तदारुपता साथ खोज तलास भर्इ रहेको प्रहरीले जनाएको छ।
दशरथपुरमा लडाकु पुन:वर्गीकरण्ा
दीपक बुढा/सुखर्ेत
सुखर्ेतको दशरथपुरस्थित छैठौ डिभिजनमा लडाकु पुनर्वर्गीकरण्ाको काम सुरु भएको छ । शनिवार विहान साढे ८ बजेदेखि सुरु भएको पुनर्वर्गीकरण्ाको प्रत्रिmयाको पहिलो दिन ८७ जना पुनवर्गीकरण्ामा परेको टोलीका संयोजक डा. दीपकप्रकाश भट्‍टले बताउनुभयो । व्यत्तmिगत विवरण्ा फरक परेको भन्दै विहान साढे ११ बजेदेखि रोकिएको पुनवर्गीकरण्ा प्रत्रिmया पुन सुरु भएको छ । सुखर्ेतको दशरथपुरस्थित छैटौँ डिभिजनमा रहेका लडाकुहरुको व्यक्तिगत विवरण्ा फरक परेको भन्दै विहानदेखि पुनवर्गीकरण्ाको काम रोकिएको थियो । तर डिभिजन मुख्यालय र वर्गिकरण्ाका लागि आएको विशेष्ा समिति सचिवालयका प्रतिनिधिहरुविच सहमति भएपछि प्रत्रिmया पुन सुरु भएको हो । व्यत्तmिगत विवरण्ामा नाम र जन्ममिति फरक परेका लडाकुको विष्ायमा पछि सल्लाह गनर्ेगरी पुनवर्गीकरण्ाको काम सुरु गरिएको डिभिजन सहायक कमाण्डर नरबहादुर पुनले जानकारी दिए । परिचय फरक परेका लडाकुहरु अर्कोनिर्ण्ायपछि मात्रै वर्गिकरण्ा प्रत्रिmयामा सामेल हुने उनले जानकारी दिए । दशरथपुरमा बिहान साढे ८ बजेदेखि वर्गिकरण्ाकोे काम सुरु भएको थियो ।श्निवार केहीबेर इन्टरनेटको सर्भरमा समस्या भएकाले स्थगित भएपछि पछि सुरु भएको थियो । बर्गीकरण्ामा जाने लडाकुहरुले पहिलो व्यत्तmिगत विवरण्ा फारम भरिसकेपछि फोटो खिचेर अनमिनसंग रहेको रेकर्ड अनुसार आफ्‍नो उमेरलगायतका बारेमा जानकारी लिने टोलीका संयोजक डा. दिपकप्रकाश भट्‍टले बताए । सवै प्रत्रिmया पुरा भएपछि लडाकुहरुलार्इ परिचयपत्र दिइने र दर्ता गरी बहिरिने टोलीका संयोजक डा. भट्‍टले बताए । उनीहरुलार्इ स्वैच्छिक अवकास, पुनस्र्थापना र समायोजनका बारेमा अधारभूत जानकारी समेत गराइने उनले जनाए । उनीहरुलार्इ आफ्‍नो भविष्यका बारेमा आफ्‍न्त तथा घरपरिवारमा छलफल गर्न लगाएपछि उनीहरु द ृढ भएर समायोजनमा जाने कि पुर्न:स्थापनमा जाने निर्ण्ाय गरी अगाडि जाने उनको भनाइ छ । समायोजनमा जानेहरुलार्इ रातो, पुनस्र्थापनामा जानेलार्इ हरियो र स्वैच्छिक अवकासमा जानेलार्इ निलो रंगको परिचयपत्र उपलव्ध गराइने छ ।


मेहलकुना–बडाखोली सडक आयोजना बारे बहस
दीपक बुढा/सुखर्ेत
स्थानिय निकायमा सम्भmौता भर्इ संचालन भएका आयोजनाहरुका सम्बन्धित सरोकारवाला निकायका पदाधिकारीहरुलार्इ जवाफदेही बनाउने र नागरिकलार्इ कर्तव्य बोध गराउने उद्धेश्यका साथ मेहलकुना बडाखोली सडक निर्माण्ा आयोजनाको सार्वजनिक बहस कार्यत्रmम सम्पन्न भएको छ ।सार्वजनिक बहस कार्यत्रmमका जवाफदेहि बत्तmाहरुले अबदेखि आयोजना स्थलमा नै आमभेला गरार्इ समितिको गठन गनर्े, उपभोत्तmा समितिमा एउटै घरको २ जना सदस्यलार्इ नराख्ने, सदस्यको उपस्थिति बिना कुनै पनि सदस्यको नागरित्तmाको प्रतिलिपि पेश नगनर्े, हस्ताक्ष्ारको दुरुपयोग नगनर्े, उपभोत्तmा तथा अनुगमन समितिलार्इ बढि समाबेशि बनाउने, योजना सम्पन्न भए पछि आयोजना स्थलमा नै सामाजिक परिक्ष्ाण्ा गराउने, योजनाको बारेमा सूचनाबोर्डकोे टा“स अनिवार्य रुपले गनर्े र एेनमा भएका कुराहरुलार्इ पालना गनर्े छौ भनि कार्यत्रmमका जवाफदेहि बत्तmाहरुले उपभोत्तmाहरु सामु सामुहिक रुपमा लेखित हस्ताक्ष्ार सहित प्रतिद्धता जाहेर गरेका छन । मेहेलकुना—बडाखोली सडक निर्माण्ा आयोजनाको समुदायमा आधारित स्थलगत अनुगमन गरेर, उपभोत्तmाहरु संग गुनासो चौतारी कार्यत्रmम संचालन गरेर, योजनाको सम्भmौता पत्रहरुको अध्ययन तथा उपभोत्तmा समितिको निर्ण्ाय रजिष्टिरको अध्ययनबाट सवालहरुको पहिचान गरी सार्वजनिक बहसकार्यत्रmम संचालन गरिएको थियो । सार्वजनिक बहस कार्यत्रmमका जवाफदेहि बत्तmाको रुपमा जि.वि.स सुखर्ेतका स्थानिय विकास अधिकारी रमेश के.सि., र्इन्जिनियर ओमदत्त रेग्मी, सव र्इन्जिनियर मोतीलाल प्रसाद गुप्ता, मेहेलकुना गा.वि.स. सचिब गोबिन्द राना, मेहलकुना बडाखोली सडक निर्माण्ा योजनाको अध्यक्ष्ा हेमन्त शर्मा र कोष्ााअध्यक्ष्ा लक्ष्मि प्रसाद लामिछाने रहनु भएको थियो ।करिब ५०० जना स्थानिय उपभोत्तmाहरुको उपस्थितिमा उच्च माध्यामिक विद्यालय बडाखोलीको मेहलकुनाको प्रण्ााङ्गण्ामा संचालन गरिएको सार्वजनिक बहस कार्यत्रmम स्थानीय सुशासन तथा उत्तरदायी संयन्त्र न्ब्ँ र आवाज संस्थाको साभmेदार तथा जिल्ला विकास समिति सुखर्ेतको समन्वयमा संचालन गरिएको थियो । कार्यत्रmममा जवाफदेहि बत्तmाहरुले सामुहिक रुपमा गरेका प्रतिबद्धताहरु पुरा भए नभएको पनि सम्बन्धित कार्यालयहरुमा स्थानिय उपभोत्तmाहरुको सहयोगमा मिलेर अनुगमन गरिने र यस्ता कार्यत्रmमहरुले आगामि दिनमा स्थानिय निकायहरुबाट संचालन हुने आयोजनाहरु अभmै बढि गुण्ास्तरीय र पारदर्शि हुने भनि स्थानिय विकास निर्माण्ा तथा सेवाको समुदायमा आधारित अनुगमन कार्यत्रmमका कार्यत्रmम संयोजक सुशील कुमार कार्कीले बताउनु भयो ।
बढ्‍दैछ सुखर्ेतमा यौन दुव्र्यवहार
दीपक बुढा/सुखर्ेत ।
गत फागनु ११ गते उत्तरगंगा गाविसका एक बाबुले आफ्‍नै छोरीलार्इ रक्सी खुवाएर बलात्कार गरे । सात बष्र्ाीया छोरीलार्इ राती बाबुले बलात्कार गरेको थियो । छिमेकीले थाहा पाएपछि बाबुलार्इ पत्रmाउ गरेर प्रहरीलार्इ बुभmाइएको थियो । साउन २८ गते काँत्रmेविहार जंगलमा एक युवतीलार्इ पाँच जना युवाहरुले अपहरण्ा गरी सामूहिक बलात्कार गरे । त्यतिमात्र होइन, ती युवकहरुले बलात्कार गर्दै गरेको कार्य मोबाइलबाट खिचेर अश्लील सिडीसमेत बनाएर वित्रmी गरेको रहस्य खुल्यो । बलात्कारमा संलग्न ३ जनालार्इ प्रहरीले पत्रmाउ गरेपनि उनीहरु धरौटीमा रिहा भएका छन्‍ । मुख्य अभियुत्तm भनिएकाहरु अनन्तराज मानन्धर, अनन्तराज मानन्धर, क ृष्ण्ा डांगी र बलराम रावत फरार छन्‍ । प्रहरीले उनीहरुलार्इ मोस्ट वान्टेडको सूचीमा समेत राखेको छ । यसैगरी एक निजी विद्यालयका शिक्ष्ाक नैनसिंह खत्री आफ्‍नै विद्यालयका एक छात्रालार्इ यौन दुव्र्यवहार गरेको आरोपमा अहिले पुर्पक्ष्ामा थुनामा छन्‍ । गत भदौ २० गते छात्रावासमा बस्ने एक विद्यार्थीलार्इ यौन दुव्र्यवहार गरेको भन्दै आमाले उजुरी दिएपछि प्रहरीले खत्रीलार्इ पत्रmाउ गरेको थियो । विभिन्न पक्ष्ाहरुवीचको आरोप प्रत्यारोपका वाबजुद उनी अहिले सुखर्ेत कारागारमा छन्‍ । यस्तै गत असोज ७ गते हटियाको सब्जीमण्डीमा काम गनर्े नेपालगन्जका गुन्नु कबडियालार्इ पनि प्रहरीले पत्रmाउ गर्‍यो । एक होटलमा १२ बष्र्ाीया बालिकालार्इ यौनदुव्र्यवहार गरिरहेको अवस्थामा थाहा पाएपछि भागेको कबडियालार्इ लुकेको अवस्थामा पत्रmाउ गरिएको थियो । त्यसैगरी यही कात्तकि ४ गते सशस्त्र प्रहरीका पुजारी जयलाल पाण्डेले १४ बष्र्ाीया बालिकालार्इ यौन दुव्र्यवहार गरेका छन्‍ । बलात्कारको प्रयाससमेत गरेके भन्दै बालिकाका आफन्तले प्रहरीमा उजुरीसमेत हालेका छन्‍ । यौन दुव्र्यवहारका माथि उल्लेखित घटनाहरुले सुखर्ेत जिल्लामा यौन हिंसा तथा दुव्र्यवहार बढी हुने गरेको देखाएको छ । मानिहरु जतिजति आधुनिक र सहरीया हुदैं गएको छ, त्यति नै यौन विक ृति थपिएको सरोकारवालाहरु बताउँछन्‍ । महिला हिंसामा काम गर्दै आएको आवाज संस्थाका कार्यत्रmम संयोजक पवित्रा शाहीले यौन हिंसा तथा दुव्र्यवहारका घटनाहरु बढ्‍दै जानुले चुनौती थपिएको बताउनुभयो । जिल्लामा अहिले केही ललार्इफकार्इ यौन हिंसा गरिएको पाइएको छभने केही पद र शत्तmिको आडमा भएको पनि पाइएको उहाँको भनाइ छ । यौन हिंसा तथा दुव्र्यवहारमा बढीजसो बालिकाहरु पीडित भएको जानकारी उहाँले दिनुभयो । जिल्ला बालकल्याण्ा समिति सुखर्ेतको तीन बर्ष्ा अगाडिको तथ्यांक अनुसार बर्ष्ामा ८७ वटा बाल यौन दुव्र्यवहार तथा यौन हिंसाहरु भएको छ । यता जबर्जस्ती करण्ाी तथा जबर्जस्ती करण्ाी उद्योगमा अहिले १४ जनाले कारागारमा बन्दी जीवन विताइरहेका छन्‍ । सुखर्ेत कारागारका जेलर प्रकाश न्यौपानेले अहिले यहाँ रहेका १ सय ७ जना कैदीबन्दी मध्ये १४ जना जबर्जस्ती करण्ाी अपराधका रहेको बताउनुभयो । उहाँका अनुसार सवैभन्दा धेरै कर्तव्य ज्यानपछि जबर्जस्ती करण्ाीका कैदीवन्दी छन्‍ । सुखर्ेतमा यौनहिंसा तथा दुव्र्यवहार बढ्‍नुले जिल्लाको शान्ति सुरक्ष्ााको अवस्थामा पनि केही जटिलता थपिएको प्रहरी बताउँछ । सुखर्ेतका प्रहरी प्रमुख एसपी गोविन्दराम परियारले यौनदुव्र्यवहारका घटनाहरु पछिल्ला दिनहरुमा बढेपनि उनीहरुलार्इ कानुन अनुसार कारबाही भएको बताउनुभयो । मानिस जति आधुनिक र सभ्य बन्छ, उसका अपराधहरु पनि त्यस्तै हुने भएकोले पछिल्ला दिनहरुमा सुखर्ेतमा यी घटनाहरु भएको प्रहरीको अनुमान छ ।

Friday, November 18, 2011

hj/h:tL s/0fL d'2fsf cleo"Qmx?nfO{ k'k{Ifsf nflu y'gfdf /fVg] cfb]z 
  • bLks a'9f
kl/jlt{t gfd ;'snfn yfkfsf] hfx]/Ln] afbL g]kfn ;/sf/ k|ltjfbL ;/f]h lh=;L= ;d]t ePsf] hj/h:tL s/0fL d'2fdf k|x/L cg';Gwfg kZrft lhNnf ;/sf/L jlsn sfof{no ;'v]{t dfkm{t ;Ddflgt lhNnf cbfnt ;'v]{tdf k]z u/]sf]df ldlt @)^*.^.@ ut] k|ltjfbLx?nfO{ w/f}6L tf/]vdf 5f8LPsf] lg0f{o lj?4 ;Ddflgt k'g/fj]bg cbfntaf6 cleo'Qm rf/} hgfnfO{ c=j= !!* sf] b]xfo @ adf]lhd k'k{Ifsf] nflu y''gfdf /fVg] cfb]z qmdzM ;'v]{t lhNnf cbfnt ;'v]{t dfkm{t o; sfof{nodf k|fKt x'gf;fy cfh ldlt @)^*.*.@ ut] k|ltjfbLx? dWo] jn/fd /fjn tyf ljg' g]kfnLnfO{ kqmfp u/L sf/fuf/ rnfg ul/Psf] / cGo ;/f]h lh=;L= tyf l;tf rGb -/fjt_ sf] tbf?ktf ;fy vf]h tnf; eO{ /x]sf] . 

Monday, November 14, 2011

सातबुँदे सहमति कार्यान्वयन गर्न माओवादी तयार छैनः नेता ओल


कैलाली । नेकपा (एमाले) नेता केपी शर्मा ओलीले दलहरुबीच भएको सातबुँदे सहमति कार्यान्वयन गर्न माओवादी तयार नभएको बताउनुभएको छ ।
चक्रबहादुर डगौरा चौधरीको नवौँ स्मृति दिवसका अवसरमा आज धनगढीमा आयोजित कार्यक्रममा उहाँले सहमति कार्यान्वयन गर्न माओवादीलाई आग्रह गर्नुभयो ।
एनेकपा (माओवादी)का कारण शान्तिप्रक्रिया र संविधान निर्माण कार्य लम्बिदै गएको छ भन्दै उहाँले मुलुकमा जारी शान्ति प्रक्रिया टुङ्ग्याउने हो भने अब राष्ट्रिय सरकार बन्नुपर्ने बताउनुभयो ।

फेसबुक चल्नुमा जब्सको हात'


न्युयोर्क , कार्तिक २७ -
फेसबुकका प्रमुख कार्यकारी अधिकारी मार्क जुर्कवर्गले एप्पलका सह-संस्थापक स्टिभ जब्सले फेसबुक सफल बनाउन महत्त्वपूर्ण भूमिका निभाएको बताएका छन् । कम्पनीको उद्देश्य पूरा गर्न र व्यवस्थापन टोली राम्रो बनाउने जब्सले दिने गरेको पटक-पटकको सल्लाहले सघाएको उनले बताए ।
'मसँग उहाँका लागि धेरै प्रश्न हुन्थे,' जुर्कवर्गले एक अन्तर्वार्तामा भनेका छन्, 'एउटा सक्षम टिम बनाउनका लागि नजिक रहनेलाई आफूजस्तै गुणस्तरीय र राम्रो सोच्ने कसरी बनाउने कुराको पनि सल्लाह लिन्थे ।'
जब्सको हालै प्रकाशित आत्मवृत्तान्तमा मृत्य हुनुअगाडि फेसबुकसहित उदयमान आईटी कम्पनीलाई सल्लाह दिनु आफ्नो उत्तरदायित्य भएको उल्लेख छ । फेसबुक विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल हो । फोब्र्स म्यागेजिनले हालै प्रकाशित गरेको अमेरिकाका धनी व्यक्तिहरूको सूचीमा जुर्कवर्ग २७ औं स्थानमा रहेका छन् । अहिले फेसबुकका ८० करोड प्रयोगकर्ता छन् । जब्स र जुर्कवर्गले कम्पनीको उद्देश्यको बारेमा पनि धेरै लामो कुराकानी र योजना बनाउने गरेको उनले बताए ।

Thursday, November 3, 2011

‘गाविस सचिव प्रतिवद्धता गर्छन कार्यान्वयन गर्दैनन्’

दीपक बुढा÷सुर्खेत
जिल्लालाई सन २०१५ सम्म खुल्ला दिसामुक्त घोषणा गर्ने उद्देश्य अनुरुप जिल्लामा अभियान संचालन भएको छ । संचालित अभियानलाई  सफल पार्न  गाविस सचिवहरुले प्रत्येक गाविसको बार्षिक बजेटबाट २० प्रतिशत विनियोजन गर्ने प्रतिवद्धता गरेका थिए । जिल्लाका सम्पूर्ण गाविस सचिवहरुकाबीचमा आयोजना गरिएको दुई दिने क्षमता अभिवृद्धि गोष्ठी पछि सचिवहरुले आ–आफ्नो गाविसलाई खुल्ला दिसामुक्त घोषणा गर्ने मिति सहित कार्ययोजना निर्माण गरेका थिए । उक्त प्रतिवद्धता कार्यान्वयन भएको छैन् । गाविसको कूल पुँजीगत बजेटबाट कम्तिमा २० प्रतिशत रकम सरसफाई प्रवर्धन कार्यक्रम कार्यान्वयन गर्न छुट्याउने गाविस सचिवहरुले प्रतिवद्धता गरेका थिए । गाविसले कार्यक्रम संचालनका लागि अन्य आर्थिक स्रोत जुटाउन पहल गर्नुका साथै आवश्यक संख्यामा दुतको व्यवस्था गर्ने सचिवहरुले प्रतिवद्धता गरेका थिए । गाविस सचिवहरुले गरेको प्रतिवद्धता कार्यान्वयन नहुँदा जिल्लाको सरसफाई अभियान प्रभावित भएको छ । घर घरमा चर्पी निर्माण गरी खुल्ला ठाउँमा दिसा पिसाव गर्ने गलत बानिलाई सुधार गर्न अभियान संचालन गरिएको हो । मध्यपश्चिमाञ्चल विकास क्षेत्र र  सुर्खेतको जिल्ला स्तरमा छलफल सहित कार्ययोजना निर्माण गरिएको छ । सुर्खेतका  गुमी, जर्वुटा, दशरथपुर, दहचौर, बाबियाचौर, रतु, लेखफर्सा र सालकोट गरी आठ वटा गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरिएको छ ।

सुर्खेतमा व्यवसायीक तरकारी खेती फस्टाउँदो

तरकारी कृषक भए गाडी मालिक
दीपक बुढा, सुर्खेत
(छिन्चु–हर्रे), मंसिर ।
टमाटर खेती गरेर कृषकहरु गाडी मालिक सम्म बने भन्दा अचम्म लाग्न सक्छ । तर टमाटर सहित अन्य तरकारी खेती गर्न थालेपछि छिन्चु–३ सानो हर्रे, ठुलोहर्रेका ६ जना कृषकहरुले व्यवसायीक तरकारी खेतीबाट भएको आम्दानीबाट बस किन्न सफल भएका छन् ।
अन्नबालि गर्दा बर्षभरी खान सम्म नपुग्ने कृषकहरु व्यवसायीक रुपमा तरकारी खेती गर्न थालेपछि बार्षिक रुपमा घरखर्च चलाएर बचत समेत गर्न थालेका छन् । छिन्चु–३ का दुई सयबढी कृषकहरुले व्यवसायीक रुपमा तरकारी खेती गर्न थालेका हुन् । “तरकारी खेती गर्न थालेपछि अर्काको मजदुरी गर्नुपर्ने बाध्यता हराएको छ । बार्षिक रुपमा प्रतिपरिवारले ५० हजारदेखि ३ लाख सम्म आम्दानी गर्ने गरेका छौं ।”–कृषक कमला खत्रीले बताईन । अन्नबालि गर्दा खान सम्म नपुग्ने कृषकहरुले व्यवसायीक तरकारी खेती गर्न थालेपछि बार्षिक रुपमा दुई लाख सम्म बचत गर्ने गरेका छन् ।

तरकारी र खाद्यमा सुर्खेत आत्मनिर्भर तर ६ गाविस जोखिममा

सुर्खेत जिल्लाका ६ वटा विकट गाविसहरु खाद्यान्नको उच्च जोखिममा रहेका छन् । लगाम, बेतान, गुठु, घाटगाउँ, पोखरीकाँडा र तरंगा गाविस खाद्यान्न कम उत्पादन हुँदा जोखिममा परहेका हुन् ।  कम उत्पादकत्व, खेती योग्य जमिनको अभाव, सिचाई सुविधाको अभाव, आधुनिक र व्यवसायीक खेती प्रणालीका बारेमा जानकारीको अभाव हुँदा ती गाविसहरुमा खाद्यान्न कम उत्पादन हुने गरेको छ ।

च्याउखेतीबाट महिला आत्मनिर्भर

सुर्खेतका लाटीकोइली, छिन्चु र वीरेन्द्रनगर नगरपालिकाका एक दर्जनबढी महिलाहरु च्याउ“खेती गर्न थालेपछि आत्मनिर्भर बन्दै गएका छन् । पहिले खास्सै आम्दानीको आयस्रोत नभएका महिलाहरु अहिले च्याउखेती गर्न थालेपछि दैनिक घर खर्च टार्नुका साथै बर्षमा एक जनाले १५ हजार भन्दाबढी आम्दानी गर्ने गरेका छन् । विभिन्न संघ संस्थाहरुको सहयोगमा जिल्ला कृषि विकास कार्यालय सुर्खेतले व्यावसायीक तालिम दिएपछि महिलाहरुले समूहगत रुपमा च्याउ खेती गर्दै आएका हुन् । अन्य खेती गर्नका लागि जग्गा र आयस्रोत नभएका महिलाहरुको आय आर्जन बढाउने उद्देश्यले व्यवसायीक च्याउखेती सम्वन्धि तालिम सञ्चालन गरिएको थियो ।

आलुका गुरु खत्री, आम्दानीको स्रोत आलु

लाटीकोइली–३ मनिकारपुरका हर्कबहादुर खत्रीको आम्दानीको मुख्य स्रोत आलु खेती बनेको छ । २०५२ सालबाट व्यवसायीक आलु खेती गर्न थालेका खत्रीले थोरै जमिनबाटपनि परिवारको खर्च छुटयाएर बार्षिक ६० हजार सम्मको बचत गर्ने गरेका छन् । उनी आलु उत्पादन गर्ने कृषकका नामले मात्रै चिनिएका छैनन् ।  जिल्लाका एक आलु खेतीका गुरु समेत बनेका छन् । आलुको विउ उत्पादन र आलु खेतीको बारेमा राम्रो ज्ञान उनीसंग रहेको छ । उनी आलु खेतीबाटै मनग्य आम्दानी गर्न सफल भएका छन् ।

कृषक पाठशाला सञ्चालनपछि उत्पादनमा बृद्धि

तरकारीमा लाग्ने विभिन्न रोगको निराकरण गर्दै एकीकृत शत्रुजिव व्यवस्थापन (आईपीएम) गर्ने उद्देश्यले सुर्खेतका तीन गाविसका विभिन्न स्थानमा कृषक पाठशाला सञ्चालनमा आएका छन् । एकीकृत शत्रुजिव व्यवस्थापन (आईपीएम) कृषक पाठशाला सञ्चालनमा आएपछि कृषि उत्पादनमा बृद्धि भएको छ । मौसम अनुसार तरकारी लगाउने तरिका सिकाउने, तरकारीमा आएका समस्या समाधन गर्ने, विउँको उत्पादन गर्ने, कृषिमा आएको समस्यालाई समाधान जस्ता काम कृषक पाठशालामा गरिन्छ । कृषक पाठशाला सञ्चालन आर्थिक बर्ष २०६६ २०६७ देखि सुर्खेतका लाटीकोइली, छिन्चु र साहारे गाउँ विकास समितिमा सञ्चालन गरिएको जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

राउटे जाति परिवर्तन तर्फ उन्मुख

दीपक बुढा, सुर्खेत,
लोपोन्मुख, घुुमन्ते, आदिवासी जनजातिको रुपमा रहेको राउटे जातिको कला संस्कृति, दैनिक व्यवहार, रहनसहनमा परिवर्तन भैरहेका छन् । राउटे जाति पहिलेको तुलनामा विस्तारै रुपैयाँ, पैसा, आधुनिक सामाग्रिमा बढी प्रभावित हुने गरेको राउटेका विषयमा जानकार व्यक्तिहरुको प्रतिक्रिया रहेको छ । विगतका बर्षहरुमा पशुपालन गर्दा राम्रो नहुँने भन्दै पशुपालनलाई तिरस्कार गर्ने राउटे समुदायका व्यक्तिहरु पछिल्लो समयमा वनजंगल विस्तारै विनास भएकाले वनमा गुना, बाँदर नपाईने भएपछि व्यवसायीक बाख्रापालन सुरु गरेका छन् । सरकारले दिएको भत्ताबाट प्रतिपरिवार ४ वटादेखि ८ वटा सम्म बाख्रापालन गरेका छन् । देउताको पुजा गर्दा होस वा अन्य परिवारममै मासुको प्रयोग गर्दा बाख्राकोनै मासु खाने गरेका छन् ।

वालमैत्रीपूर्ण कक्षामा बालबालिका आफै सक्रिय

दीपक बुढा÷ सुर्खेत
‘चंगा जस्तो म पनि उडन पाए माथि,
खोजी–खोजी चन्द्रमालाई बनाउनेथें साथि’
    यो वाल गित कक्षाकोठामा गुञ्जीरहेको थियो,र साना–साना विद्यार्थी भाईवहिनीहरु उर्फि–उर्फि रमाई रहेको दृष्य सा“च्चीकै मनमोहक र रमाईलो थियो । कुरा सुर्खेतको पश्चिम कुनाथरी गाउ“ विकास समिति वड्डीचार बौद्धविहार प्राथमिक विद्यालयको हो ।