Saturday, December 31, 2011

मति २ ०६८।९।१५ गते राती अं. २३ ०० बजेको समयमा जिल्ला सुखर्ेत सालकोट –६ सातेतला टोलचौर भन्ने स्थानमा एे. पोखरीकाँडा – ४ बस्ने अं. वर्ष्ा २३ को टोप बहादुर बि.सी., एे.एे. बस्ने अंं वर्ष्ा १८ को गण्ोश वि.सी र एे. सालकोट –६ बस्ने अं. वर्ष्ा २६/२७ को कमल वि.क. विच आगो ताब्ने निउमा एक आपसमा बादविवाह हुँदा कमल बि.क. ले टोप बहादुर बि.सी. र गण्ोश वि.सी. लार्इ एक्कासी खुकुरीले प्रहार गर्दा निज दुवै जना गम्भिर घार्इते भएको भन्ने र्इ.प्र.का बावियाचौर सुखर्ेतमा जानकारी हुनासाथ तत्काल उत्त का. बाट प्र.नि. रविन कार्कीको कमाण्डमा प्रहरी टोली खटी गर्इ घार्इते दुवै जनालार्इ उपचारका लागि म.प.क्ष्ोत्रीय अस्पताल सुखर्ेतमा पठार्इ उत्तm घटनामा संलग्न कमल वि.क. को खो.त. को लागि व्यापक रुपमा प्रहरी परिचालन गर्दा निज कमल वि.क. लार्इ सालकोट – ६ जंगलमा लुकीछिपी बसेको अवस्थामा फेेला पारी पत्रmाउ गरी र्इ.प्र.का बावियाचौरमा ल्यार्इ राखेको र  घार्इते मध्येका टोप बहादुर वि.सी. को म.प.क्ष्ो. अस्पताल सुखर्ेतमा उपचारको त्रmममा आज मिति २०६८।९।१६ गते विहान ५:३० बजे म ृत्यु भएको तथा घार्इते गण्ोश वि.सी. को ढाडमा चोट लागेकाले अवस्था चिन्ताजनक रहेको र प्रहरीबाट आवश्यक अनुसन्धान कार्य जारी रहेको ।
जिल्ला प्रहरी कार्यालय, सुखर्ेत

Friday, December 30, 2011


लोड सेडिङ विरुद्धमा हाम्रो अभियान, 
यस अनलार्इनले सुखर्ेत जिल्लामा अनियमित रुपमा हुने लोडसेडिङका विरुद्धमा जनमत स ृजना गरी निती निमार्ँता, तहका व्यत्तmिहरुलार्इ दवाफ दिने उद्देश्यले यो अभियान थालेको छ । सुखर्ेत जिल्ला अदालतमा लोडसेडिङ विरुद्धमा मुद्धा समेत दर्ता भएको छ । जिल्ला अदालत सुखर्ेतले सरकार, विद्युत प्राधिकरण्ाले सो सम्बन्धमा कारण्ा देखाउ आदेश जारी गरेको छ । तसर्थ हामी सुखर्ेतीहरु लोड सेडिङको मारमा रहेका छौ । तसर्थ हामी लोडसेडिङ विरुद्धमा यो अनलार्इमा लार्इक गरौ, लोड सेडिङ विरुद्धमा आवाज उठाउ

बाल विवाहको परिण्ााम सम्वन्ध विछेद

दीपक बुढा सुखर्ेत, ८ पुष्ा । 
'अहिले बुद्धि पुग्यो, दु:ख पार्इयो'( १५ बर्ष्ाको उमेरमा बाल विवाह गरेकि छिन्चु(९ कि अनिता घर्तीको (नाम परिवर्तन)  भनार्इ हो यो । कलिलो उमेरमा माया पि्रति बसालेर विवाह बन्धनमा बाँधिएकि अनिता अहिले २ बष्ािया छोरी सहित एकल जीवन विताउँन बाध्य भएकि छन्‍ ।कक्ष्ाा(५ मा अध्ययन गर्दा गर्दै माया पि्रतिमा लटपटिएर विवाह बन्धनमा बाँकिएकि अनिताको विवाह लामो समय सम्म टिक्न सकेन । श्रीमानले दोस्रो विवाह गरेपछि अनिताको एक्लो यात्राको सुरुवात भएको हो । उनको गुमी गाविसका एक युवासंग भागि विवाह भएको थियो । ७(८ महिनाको चिनजानमै विवाह बन्धनमा बाँधिएकि थिर्इन । कक्ष्ाा(५ मा अध्ययन गर्दै गरेकि अनिताको ३ बर्ष्ापहिले विवाह भएको थियो । भारतमा मजदुरी गर्न जाने अनिताका श्रीमानले पाँच महिना अघि अर्को विवाह गरेका छन्‍ । श्रीमानले अर्को विवाह गरेपछि अनिताको जीवनमा बज्रपात परेको छ । 'श्रीमानले अर्को विवाह गरे, १० हजार रुपैयाँ दिएर छोरी सहित छोडपत्र गरिदिए'(अनिताले आँखाभरी आशुपार्दै दुखोसो पखिन । दोस्रो विवाह गरेपछि घर परिवार र मार्इती पक्ष्ाबाट समेत तिरस्क ृत हुँदैआएकि अनिता अहिले माइतीको बचन सुन्दै आफुनो पिडा दवाएर बसेकि छन्‍ ।'दार्इले जाँड रक्सी खाएर नराम्रो शव्द लगाउँनु हुन्छ । सहनै पर्‍यो, न्यायका लागि बोलिदिने कोहि छैन्‍ कसलार्इ सुनाउँ म पीडा'(उनको भनार्इ थियो । सामान्य लेखपढ गर्न जान्ने उनलार्इ कानूनी उपचारका बारेका कुनै जानकारीनै छैन्‍ । उनको घटनालार्इ कुनैपनि संघ संस्थाले पनि बाहिर ल्याउने प्रयत्न समेत गरेको छैन्‍ ।गाउँ भेला माफत क्ष्ातिपूर्ति भन्दै १० हजार रुपैयाँ दिएर छोरी सहित छोडपत्र गरेर मार्इत पठार्इएकि अनितालार्इ छोरीको लालनपालनमा समस्या भएको छ । एक महिना अघिमात्रै सुरक्ष्ाित समाज सुखर्ेतले आय(आर्जनमा उनलार्इ सहयोग गरेको छ । तर त्यसको प्रतिफल प्राप्त हुने बेलाभने भएको छैन्‍ ।बुद्धि नपुग्दै बालविवाह गरेका कारण्ा यस्तो दु:ख भोग्नु परेको अनिताले अहिले बुभmेकि छन्‍ । बालविवाहका कारण्ा छोटो समयमामात्रै विवाह छोडपत्रमा पुग्ने गरेका छन्‍ । यो एउटा प्रतिनीधिमूलक घटना मात्रै हो । उमेर नपुग्दै बालविवाह गरेमा पाठेघर खस्ने, बहुविवाह हुने, घरेलु हिंसा हुने, शैक्ष्ािक, आर्थिक, शारिरीक अवस्था कम्जोर हुने, छोटो समयमानै विवाह छोडनुपनर्े अवस्था आउने गरेको अधिकारबादी व्यत्तmिहरुको भनार्इ रहेको छ ।जिल्ला अदालत सुखर्ेतका शिवप्रसाद पराजुलीले बालविवाहका कारण्ा बहुविवाहका घटनामा ब ृद्धि भएको बताए । उनले भने('बहुविवाह भएर अदालती प्रत्रिmयामा आएका अधिकांश घटनाहरुमा बालविवाह मूख्य कारण्ा भएको रिपोर्ट आउने गरेको छ ।'जिल्ला अदालत सुखर्ेतमा हप्तामा ५ वटा सम्म सम्वन्ध विछेदका मुद्धाहरु दर्ता हुने गरेको उनले जानकारी दिए । 

बालविवाहका घटनामा कमि ल्याउँन सकेमा सम्वन्ध विछेद गनर्े घटनामा पनि कमि आउने बतार्इएको छ ।जिल्लालार्इ बालविवाह मूत्तm घोष्ाण्ाा गनर्े अभियान स्वरुप विभिन्न कार्यत्रmम सञ्चालन गरिएपछि बालविवाहको तथ्याङकमा ब ृद्धि भएको छ भने बालविवाहलार्इ रोक्नत्रmममा पनि तिव्रता दिर्इएको छ । सन २००८ डिसेम्बर २२ मा जिल्लालार्इ दुर्इ बर्ष्ामा बालविवाह मुत्तm बनाउने घोष्ाण्ाा गरिएको थियो ।बालविवाह गरेकोमा अधिकांश जोडीलार्इ पछुतो'अहिले बुद्धि पुग्यो, दु:ख पार्इयो'( १५ बर्ष्ाको उमेरमा बाल विवाह गरेकि छिन्चु(९ कि अनिता घर्तीको (नाम परिवर्तन)  भनार्इ हो यो । कलिलो उमेरमा माया पि्रति बसालेर विवाह बन्धनमा बाँधिएकि अनिता अहिले २ बष्ािया छोरी सहित एकल जीवन विताउँन बाध्य भएकि छन्‍ ।कक्ष्ाा(५ मा अध्ययन गर्दा गर्दै माया पि्रतिमा लटपटिएर विवाह बन्धनमा बाँकिएकि अनिताको विवाह लामो समय सम्म टिक्न सकेन । श्रीमानले दोस्रो विवाह गरेपछि अनिताको एक्लो यात्राको सुरुवात भएको हो । उनको गुमी गाविसका एक युवासंग भागि विवाह भएको थियो । ७(८ महिनाको चिनजानमै विवाह बन्धनमा बाँधिएकि थिर्इन । कक्ष्ाा(५ मा अध्ययन गर्दै गरेकि अनिताको ३ बर्ष्ापहिले विवाह भएको थियो । भारतमा मजदुरी गर्न जाने अनिताका श्रीमानले पाँच महिना अघि अर्को विवाह गरेका छन्‍ । श्रीमानले अर्को विवाह गरेपछि अनिताको जीवनमा बज्रपात परेको छ । 'श्रीमानले अर्को विवाह गरे, १० हजार रुपैयाँ दिएर छोरी सहित छोडपत्र गरिदिए'(अनिताले आँखाभरी आशुपार्दै दुखोसो पखिन । दोस्रो विवाह गरेपछि घर परिवार र मार्इती पक्ष्ाबाट समेत तिरस्क ृत हुँदैआएकि अनिता अहिले माइतीको बचन सुन्दै आफुनो पिडा दवाएर बसेकि छन्‍ ।'दार्इले जाँड रक्सी खाएर नराम्रो शव्द लगाउँनु हुन्छ । सहनै पर्‍यो, न्यायका लागि बोलिदिने कोहि छैन्‍ कसलार्इ सुनाउँ म पीडा'(उनको भनार्इ थियो । सामान्य लेखपढ गर्न जान्ने उनलार्इ कानूनी उपचारका बारेका कुनै जानकारीनै छैन्‍ । उनको घटनालार्इ कुनैपनि संघ संस्थाले पनि बाहिर ल्याउने प्रयत्न समेत गरेको छैन्‍ ।सुर्खेत बावियाचौरकी १८ वष्र्ाीया पवित्रा सारु (नाम परिवर्त) लार्इ अहिले साथमा रहेको छोरालार्इ कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ । तीन वर्ष्ापहिले १५ वर्ष्ाो उमेरमा नै पवित्राले कक्ष्ाा ९ मा पढ्‍दा पढ्‍दै पोखरीकाँडाका रमेश रानासँग (नाम परिवर्त) प्रेम विवाह गरेकी थिर्इन । विवाह गर्दा रमेशको उमेर १६ वर्ष्ाकोथियो । तर, बिवाह भएको दुर्इ वर्ष्ामा नै रमेशले दोस्रो विवाह गरेर पवित्रालार्इ छोडिदिए । विवाह भएको दुर्इ वर्ष्ासम्म यो जोडी निकै खुशी रह्यो । उनीहरुबाट एउटा छोराकोसमेत जन्म भयो । तर, विवाहपछि पनि पवित्राले आफ्नो पढार्इलार्इ निरन्तरता दिन खोजेपछि बुहारीले घरको काम गर्नछोडर पढ्‍न थालेको भन्दै परिवारले रमेशको दोस्रो विवाह गरिदिए । रमेशले दोस्रो विवाह गरेपछि अहिले पवित्रा मार्इतीमा बस्दै आएकी छन । पवित्रालार्इ अहिले आएर मात्र आफूले उमेर नपुग्दै बिवाह गरेकोमा निकै पछुतो लागेको छ । ‘संगैका साथीहरु अहिले क्याम्पसमा पढ्‍न थालेको भन्दै उनले भनिन, पढ्‍ने बेलामा बिवाह नै ठूलो लाग्यो, अहिले पछुतो मानेर के गनर्े ?’ ‘यस्तो अलपत्र परिन्छ भन्ने पहिले नै थाहा पाएको भएत विवाह नै गर्न थिइन’ । विश्वास गरेको मान्छेले नै धोका दिएको भन्दै उनी भन्छिन्,‘उसले त मलार्इ छोडेर अलपत्र बनायो, तर यो साथमा रहेको छोरालार्इ कसरी पाल्ने भन्ने चिन्ता छ, यसकै लागि विछोडको पीडा सहेर बा“चेकी छु ।’ स्थानीय एक बाल क्लवमा कार्यरत सुर्खेत गुमीका सरोज नेपाली र कल्पना सुनार (नाम परिवर्त) ले २०६४ सालमा कक्ष्ाा ८ मा पढ्‍दा पढ्‍दै ‘लभ म्यारिज’ गरे । त्यतिवेला सरोजको उमेर १५ वर्ष्ा र कल्पनाको उमेर १४ वर्ष्ाको थियो । बिवाहको साढे दुर्इ वर्ष्ासम्म यो जोडी निकै खुशी रह्यो । घरको कामले गर्दा कल्पनाले आफ्नो पढार्इलार्इ विचमै रोक्नुपर्‍यो । दुर्इ वर्ष्ाअघि एसएलसी उत्तीर्ण्ागरेका सरोज भने अहिले वीरेन्द्रनगरमा रहेको एक र्याम्पसमा अध्ययन गर्दैछन । जब सरोज शहर आए, घरमा कल्पनाले पनि छोरी जन्माइन, त्यसपछि पत्नीप्रति सरोजको आकर्ष्ाण्ा घटन थाल्यो । सरोजले एक वर्ष्ाअघि मात्र स्थानीय एक संस्थामा काम गर्न केटीस“ग दोस्रो बिवाह गरेर वीरेन्द्रनगरमा नै बस्दै आएका छन ।‘विवाहअघि आफूलार्इ नपाए आत्महत्या गर्न डर देखाएर विवाह गर्‍यो,’ कल्पना भन्छिन, ‘उसले नै मरिहत्ते गरकै भरमा हतारमा बिहे गरेकाले अहिले धोका खाए“ ।’ भविष्यको बारेमा नबुभmेर विवाह गरेका कारण्ा अहिले जिन्दगी नै अलपत्र भएको उनको भनाइ छ । आफूस“गै बाल क्लवमा काम गरेका साथीहरुमध्ये कोहीले जागीर खाएको र कोही अहिले ढुक्कका साथ क्याम्पसमा पढ्‍ने गरेको भन्दै उनले भनिन,‘उमेर नपुग्दै बिवाह गरेर मैले आफ्नै खुट्टामा बन्चरो हान्ने काम गरें । अहिले साथमा रहेको एउटा छोरीलार्इ कसरी पढाउने भन्ने समस्या भएको छ ।’ १५ वर्ष्ाको उमेरमा एकहोरो मायाले कल्पनाबिना बा“च्न सकिदैन भन्दै मरिहत्ते गरेका सरोजलार्इ किन यस्तो भयो भन्ने थाहा छैन । सरोज भन्छन,‘पहिला त मैले उनलार्इ मन पराएर नै बिवाह गरेको थिए“, तर पछिल्लो समयमा उनीस“ग बस्ने मन लागेन ।’ आफू बराबरको योग्यता र जागीर पनि नभएकाले कल्पनाप्रतिको आकर्ष्ाण्ा घटेको उनको भनाइ छ । कानुनमा केटा र केटीको उमेर २० वर्ष्ापुगेमा मात्र बिवाह गर्नपार्इने उल्लेख छ । तर, १५ वर्ष्ाको उमेरमा नै पा“च वर्ष्ाअघि भागेर बिवाह गरेका सुर्खेत छिन्चुकी बिमला शाही र सुनिल खत्री (नाम परिवर्त) को जोडी अहिले निकै तनावमा छ । तीन महिनासम्म ‘लभ’ गरेर बिवाह गरेका उनीहरुका अहिले दुर्इवटा छोरा छन । आफूहरुको सहमतिबिना बिवाह गरेको भन्दै उनीहरुलार्इ परिवारलेसमेत छुट्टयार्इदियो । परिवारबाट अलग भएपछि कक्ष्ाा ९ मा पढ्‍दै गरेका दुबैजनाको पढार्इ बिचमै रोकियो । बिमलाका अनुसार घरमा खानेकुरा र आम्दानी केहीपनि नभएपछि उनका श्रीमान विगत तीन वर्ष्ादेखि रोजगारीका लागि भारतमा छन । बिमला भन्छिन,‘घरमा खाने केही छैन, अब यी बच्चालार्इ कसरी पढाउने ?’ पढाइ पुरा गरेर जागीर खाएको भए आज यस्तो दुख किन पाइन्थ्यो र ?’ उनले दुखेसो पोखिन । पढ्‍ने र जागीर खाने उमेरमा पारिवारिक बन्धनमा फसेको उनको भनाइ छ । बालबिवाह गरेका कारण्ा पछुतो मानेका माथि उल्लेखित जोडीहरु त केही उदारण्ा मात्र हुन । कम उमेरमा बिवाह गर्न र बिवाहपछि पछुताउने जोडीहरुको संख्या अहिले जिल्लामा बढ्‍दो छ । यस्तै हतारमा बिहे गरेर सम्बन्ध बिच्छेदका लागि अदालतमा धाउने तथा दोस्रो बिवाह गर्न जोडीहरुको संख्या पनि उल्लेख्य छ । उमेर नपुग्दै बिवाह गर्ने र विस्तारै बुझ्ने भएपछि दोस्रो बिवाह गर्ने प्रव ृत्तलिे महिला र बालबालिका बढी प्रभावित भएको बालबालिकाको क्ष्ोत्रमा कार्यरत संघ संस्थाका प्रतिनीधिहरुको भनार्इ रहेको छ । सुरक्ष्ाित समाजका अनुसार पछिल्लो एक वर्ष्ाको अवधिमा मात्र जिल्लामा ३ सयभन्दा बढी बालबिवाह भएका छन । यो जिल्लाका ९ वटा गाविसको मात्र तथ्यांक भएको छ । ‘मोवार्इलको पहु“च र लभ गनर्े फेसनका कारण्ा बालबिवाह गर्न क्रम बढेको छ ।’ बालबिवाहको कारण्ा बहुबिवाहको समस्या बढ्‍दै गएको सुरक्ष्ाित समाजका कार्यत्रmम संयोजक विपना खरेलले बतार्इन । यसबाट बालिकाहरु बढी पीडित भएको जानकारी उनले दिर्इन । अभिभावक र बालबालिकाहरुलार्इ बालबिवाहको असरका बारेमा जानकारी दिन सकेमा यसलार्इ रोक्न सकिने उहा“को दावी छ । यता जिल्ला बाल कल्याण्ा समितिले सन २००८ देखि जिल्लामा बालबिवाह विरुद्धको अभियान संचालन गरिरहेको भएपनि जनचेतनाको अभाव र सांस्क ृतिक कारण्ाहरुले गर्दा बालबिवाह न्यूनीकरण्ामा कठिनार्इ भएको जनाएको छ । जिल्ला बाल अधिकार अधिक ृत रमा भण्डारीले बालबिवाह कानुनी तथा सामाजिक अपराध भएको भन्दै भन्नुभयो, ‘राजनीतिक तथा सामाजिक दवाबका कारण्ा बालबिवाह गर्न र गराउनेलार्इ कानुनी कारवाही गर्नसमस्या भएको छ ।’ गरिवी र अशिक्ष्ाा नै बालबिवाहको मुख्य कारण्ा भएको उहा“को भनाइ छ ।साथै उहा“ले पछि गएर पछुतो मान्ने भर्दापनि आत्मनिर्भर भएर बिवाह गरेमा कसैलेपनि दु:ख नपाउने उल्लेख गर्नुभयो ।

२०६७ पुष्ा ९ गते हाम्रो अखबार दैनिक पत्रिका र  एजुकेशन पेजेज पाक्ष्ािकमा प्रकाशित हो ।
अगुवाले नै गरे बालविवाह· बाल क्लबसँगै बालविवाह पनि ब ृद्धि·
दीपक बुढा/सुखर्ेत
६ महिनाभित्र एउटै विद्यालयका मात्र ८ जनाको विवाहदीपक बुढासुखर्ेत ( मैनतडास्थित नेपाल राष्टि्रय निम्नमाध्यमिक विद्यालयमा पढ्‍ने १५ बर्ष्ार्ीया सम्भmना खत्री (नाम परिवर्तन)ले यही मंसिर महिनामा विवाह गरिन्‍ । विद्यालयस्तरीय बालक्लवमा आबद्ध उनले क्लवकै सहकर्मीसँग विहे गरेकी हुन्‍ । सरस्वती उच्च माविमा पढने कल्पना सिंह (नामपरिवर्तन) ले पनि छिमेकी गाउँको एक १८ बर्ष्ो किशोरसँग विवाह गरिन्‍ । ९ कक्ष्ाामा अध्ययनरत किशोरी विवाह गनर्े बेला १६ वर्ष्ाकी थिइन्‍ । विवाह धेरै दिनसम्म टिकेन । अहिले उनी छुट्टिएर पढाइलार्इ निरन्तरता दिइरहेकी छिन्‍ ।'बालविवाह सामाजिक अपराध हो' भनेर गाउँगाउँमा चेतना पैmलाउँदै हिंडेका बाल क्लवका अगुवा र सदस्यहरुबीच विवाह भएका यी दुर्इ प्रतिनिधि घटना मात्र हुन्‍ । सुखर्ेतलार्इ बालविवाहमुत्तm जिल्ला घोष्ाण्ाा गनर्े अभियानमा महत्वपूर्ण्ा ठानिएका बाल क्लवकै सदस्यहरुबीच यस्ता थुपै्र विवाह भएका छन्‍, जुन उत्तm अभियानको लागि ठूलो चुनौती बनेका छन्‍ । बाल विवाह विरुद्धको अभियानमा सहभागी सुरक्ष्ाित समाज सुखर्ेतका अनुसार पूर्वी क्ष्ोत्रका तीन गाविसमा २०६७ बैशाखदेखि मंसिरसम्म ४ वटा बाल क्लवका ६ जना सदस्यहरुले विवाह गरेका छन्‍ । मैनतडाको नेपाल राष्टि्रय निम्न माध्यमिक विद्यालयमा मात्र पछिल्लो ६ महिनामा आठ जना बालबालिकाले विवाह गरेको शिक्ष्ाक लालप्रसाद शर्मा बताउँछन्‍ ।बालविवाह मुत्तm जिल्ला अभियान घोष्ाण्ााकी अगुवामध्येकी एक जिल्ला बालसंरक्ष्ाण्ा अधिक ृत रमा भण्डारी बालक्लवमै आवद्ध बालबालिकाबीच विवाह हुनु जटिल समस्या भएको बताउँछिन्‍ । 'जसले सानैमा बिवाह गनर्ु हुँदैन भनेर समाजमा शिक्ष्ाा दिंदै हिंडेका छन्‍, उनीहरुले नै विवाह गनर्ु भनेको राम्रो कुरा होइन' उनले भनिन्‍ । क्लवका साधारण्ा सदस्य मात्र हैनन्‍, पदाधिकारीलेपनि बालविवाह गरेका धेरै उदाहरण्ा छन्‍ । बबिता विक त्यसमा एक हुन्‍ । जिल्लास्थित करिब तीन सय क्लवहरुको साभmा संस्था जिल्ला बालमञ्चको नेत ृत्व सम्हालिरहेकै बेला उनले क्लवकै सहकर्मीसँग डेढ वर्ष्ाअघि विवाह गरिन्‍ । बालविवाह गरेका मैनतडाका एक किशोर भन्छन्‍('सानैमा विवाह गरेमा कार्वाही हुन्छ भन्दै सिकाउने अध्यक्ष्ाले नै विवाह गरेपछि हामीलार्इ के को समस्या ?'घरपरिवार, समाज र बालविवाहविरोधी अभियानकर्ताहरुको ठूलो दवावपछि बबिताले उमेर नपुन्जेलसम्म छुट्टाछुट्टै बस्ने कागज गरेकी थिइन्‍ । उनले गरेको कागजको मसी सुक्न नपाउँदै उनी श्रीमान्‍सँगै बस्न थालेकी छिन्‍ । जिल्ला बालमञ्चकै सदस्य एक सदस्यले पनि १६ बर्ष्ाको उमेरमा एक बालिकासँग विवाहको प्रस्ताव राखेका थिए । उनले विवाह गर्नकै लागि क्लवको सदस्यबाट राजीनामा पनि दिए । तर, बिभिन्न संघसंस्थाहरुले त्यसको सुइँको पाएपछि उनको योजना सफल हुन सकेन ।क्लवहरुले बालविवाह गनर्ेलार्इ बिभिन्नखाले सजायको व्यवस्था समेत गरेका छन । तर पनि  त्यसमा कमी आएको छैन । छिन्चुस्थित ज्ञानमाला बालक्लवले बालविवाह न्यूनिकरण्ा गर्न बालविवाह गनर्ेलार्इ एक हजार रुपैयाँ जरिवाना तोक्नुका साथै विद्यालयबाट निस्कासन र विद्यालयमा भर्ना हुन नदिने जस्ता कडा नियम बनाएको छ । तर, नियम बनिसकेपछि नै पछिल्लो एक वर्ष्ामा स्थानीय एक विद्यालयमा अध्ययनरत चार बालबालिकाले विवाह गरे । क्लवका अध्यक्ष्ा खगेन्द्र बिक भन्छन्‍, 'यो त निकै कठिन काम रहेछ, जसले विवाह गनर्ु हुँदैन भन्यो तिनीहरु नै विवाह गर्न थाले ।'कामको सिलसिलामा घर छोडेर हिंड्‍नुपनर्े अबस्था, सदस्यहरुबीच नियमित भेटघाट र सम्पर्कले उनीहरुलार्इ विवाह गर्न प्रेरित गनर्े गरेको छ । 'सँगसँगै हिंड्‍नुपर्दा मायाप्रेम पनि बसिहाल्दो रहेछ,' मैनतडाकै एक बालकले भने, 'पछि त विवाह नगरी छुट्टिएर बस्नै सकिन्न ।' सदरमुकाम र जिल्लाबाहिर हुने कार्यत्रmममा गएका बालबालिकाबीच पनि मायाप्रेम बस्न गर्इ विवाह हुने गरेको ती बालकले बताए । बालविवाह रोक्न अरुलार्इ नियम लगाउने क्लवहरुले आफ्‍नै साथीहरुलार्इ त्यस्तो नियममा बाँध्न सकेका छैनन्‍ । यसले क्लवका सदस्यलार्इ एकआपसमा विवाह गर्न प्रोत्साहित गरिरहेको छ । छिन्चुकै ज्ञानमाला क्लवले बालविवाह गनर्े आप्‍mना सदस्यहरुलार्इ कुनै कारवाही गर्न नसक्नु यसकै उदाहरण्ा हो । साथै, अभिभावकहरुले आप्‍mना छोराछोरीलार्इ उचित निगरानी र नियन्त्रण्ामा राख्न नसक्दा पनि यस्तो विवाह गनर्े बढेका हुन्‍ । सानो उमेरमा विवाह गर्दा पहिले सचेत नहुने, विवाहपछि भmन्‍ बिगि्रएला भनेर अभिभावकले बेवास्ता गनर्े गरेका छन्‍ । बालविवाह गनर्े बालबालिकाहरुको भविष्य अन्यौलमा पनर्े गरेको छ । उनीहरुले घर र समाजदेखि तिरस्क ृत हुनेदेखि अध्ययन छोड्‍नुपनर्े अबस्थासम्म पुग्ने गरेका छन्‍ । लेखफर्साकी निर्मला गुरुङ (नाम परिवर्तन) त्यस्तै नियती भोगेकी बालिका हुन्‍ । क्लवमा काम गर्दागर्दै त्यहीँको साथीसँग विवाह गरेकी उनी अहिले श्रीमान्‍को वेवास्ताले पीडित छिन्‍ । हाल ११ कक्ष्ाामा अध्ययनरत निर्मला भन्छिन्‍, 'उतिबेला होस्‍ पुग्ोन र विवाह गरिहालियो, अहिले पछुताएर के गनर्े ?' दुर्इ वर्ष्ाअघि १५ वर्ष्ाको उमेरमा विवाह गरेकी उनले श्रीमान्‍ले वेवास्ता गरेपछि घर न घाटको भएको बताइन्‍ ।जिल्लामा पहिलेको तुलनामा बालविबाह गनर्ेको संख्यामा ब ृद्धि भएको तथ्याÍले देखाएको छ । जिल्लाका ९ गाविसमा गरिएको सवर्ेक्ष्ाण्ा अनुसार, २०६३ सालमा तीन सय ६६ वटा बालबिबाहका घटना भएका थिए भने ३ बर्ष्ापछि २०६६ सालमा तीन सय ९५ वटा बालविबाहका घटना भएका छन्‍ । कानून व्यवसायी नन्द भण्डारीका अनुसार १० बर्ष्ा उमेर नपुगि बिबाह गरे गराएमा ६ महिनादेखि ३  बर्ष्ासम्म कैद र एक हजारदेखि १० हजारसम्म जरिवाना, १४ नपुगि बिबाह गरे गराएमा ३ महिनादेखि १ बर्ष्ासम्म कैद र १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानूनी व्यबस्था रहेको छ । त्यसैगरी १८ बर्ष्ाभन्दा कम उमेरमा बिबाह गरे गराएमा ६ महिनासम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने र २० बर्ष्ा नपुगि बिबाह गरे गराएमा ६ महिना कैद वा १० हजार जरिवना वा दुवै सजाय हुने कानूनी व्यबस्था रहेको छ । विवाह गनर्े उमेर २५ बर्ष्ाभन्दा माथिकोलार्इ उपयुत्तm मानिन्छ ।जिल्ला बाल कल्याण्ा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रबहादुर बानियाले बालविवाहका घटनाहरु कानुनी उपचारमा नआउने भएकाले र बालबालिका आफैले अभिभावकको मञ्जुरीबिना बिवाह गनर्े भएकाले कानुनी कार्वाही चुनौतिपूर्ण्ा रहेको बताए । बालविवाह विरुद्धको अभियान सञ्चालन भएपछि एउटा मुद्दाको कानुनी कार्वाही भएको छ । सुखर्ेतलार्इ बालविवाहमुत्तm जिल्ला घोष्ाण्ाा गनर्े महत्वाकांक्ष्ाी अभियानका साथ दुर्इ वर्ष्ादेखि जिल्लास्थित बिभिन्न सरकारी तथा गैरसरकारी निकायहरु साभmा अभियानमा लागेका छन्‍ । गाउँगाउँमा गठन भएका बालक्लवहरु उत्तm अभियानका भरोसाका केन्द्र हुन्‍ । तर, तिनै भरोसाहरु ढल्न थालेपछि अभियान नै असफल हुने हो कि भन्ने चिन्ताले सरोकारवालाहरुलार्इ चिन्तित बनाएको छ । जिल्ला बाल कल्याण्ा समितिका बाल अधिकार अधिक ृत रमादेवि भण्डारी भन्छिन्‍, 'बाल क्लवका सदस्य आफैले बालविवाह गरेका घटना आउने गरेका छन्‍ । जुन हाम्रो लागि चुनौतिपूर्ण्ा भएको छ । यस अभियानमा अभिभावक नै सत्रिmय भएर लाग्नुपर्छ ।

Saturday, December 24, 2011


घरमै आम्दानी हुनथालेपछि कालापहाड बिर्सिए युवाहरुले
दीपक बुढा सुखर्ेत,  
कामको लागि बर्ष्ोनी ३० देखि ५० जना युवाहरु कालापहाड (भारत) जाने पश्चिम सुखर्ेतको कुनाथरी गाविसका युवाहरु अहिले घरमै आम्दानी गर्न थालेपछि कालापहाड जाने विसर्ेका छन्‍ । भिरालो तथा सुख्खा जग्गामा तरकारी खेती गरेर मनग्गे आम्दानी हुन थालेपछि उनीहरुले कालापहाड विसर्ेका हुन्‍ । बष्र्ाा यामको भेल छोपेर लगाएको टमाटर खेतीले एकै सिजनमा ५० हजार भन्दा बढी आम्दानी गर्न थालेपछि कुनाथरी गाविस वडा नं. ३ अमलाखाली तथा पोखरीका“डा गाविस वडा नं. ६ पिंहालेका युवाहरु अहिले कालापहाड जान छोडेका छन्‍ । मकै लगाउनसमेत छोडेर टमाटर खेती गर्न थालेका छन्‍ । पिंहालेका क ृष्ाक प्रेम खत्रीले सुख्खा जमीनमा लगाएको टमाटर खेतीबाट एकै सिजनमा २० क्वीन्टल टमाटर खेती गरेका छन्‍ । कमाइ गर्नका लागि भारत जानुपनर्े बाध्यता अहिले टमाटर खेती गर्न थालेपछि छोडेको उनले बताए । टमाटर बेचेर २२ हजार रुपैया“ कमाइ सोलार जोडेको जानकारी उनले दिए । करिव तीन बर्ष्ा अघिसम्म सो गाउ“बाट ८० प्रतिशत युवाहरु भारत जाने गरेकोमा अहिले घरघरमा तरकारी खेती गर्न थालेपछि भारत जान छाडेकोपनि उनको भनाइ छ । कालापहाडमा भन्दा घरमै बसेर कमार्इ हुन थालेपछि किन जानु ? भन्दै उनले अहिले कालापहाड जाने युवाहरुको संख्यामा निकै कमी आएको बताए । यस्तै सोही ठाउ“का बसन्त गरन्जा पनि भारत जान छोडी तरकारी खेती गर्न थालेका छन्‍ । टमाटर खेतीमा आफूले ५ सयको लगानी गरी अहिले १५ हजार रुपैया“ कमार्इ सकेको बताउ“दै घरमै बसेर कमार्इ गर्न पाएको सन्तुष्टि पाएको जनाए । आफूले एक रोपनी जग्गामा मात्रै टमाटर लगाएको बताउने गरन्जाले युवाहरु पनि तरकारी खेतीतफ आकष्ाित भएको उल्लेख गरे । त्यति मात्र होइन कुनाथरी गाविसको वडा नं. ३ अमलाखालीका क ृष्ाक दिलबहादुर मर्सांगीको बस्ती सनर्े मनस्थितिलार्इ तरकारीले नै रोकेको छ । दुर्इ रोपनीमा लगाएको टमाटरले घर खर्च टर्न थालेपछि बस्ती सनर्े विचारलार्इ हटाइदिएको र तरकारीमै व्यस्त हुनपुगेको उनको अनुभव छ । सिप्रेड नामक गैरसरकारी संस्थाले तरकारी खेतीको वीउm तथा प्राविधिक तालिम दिएपछि क ृष्ाकहरु तरकारी खेती गर्न हौसिएका हुन्‍ । वीउm र तालिम पाएपछि घरघरमा तरकारी खेती गर्न थालिएको मर्सांगीले बताए । सिंचार्इको असुविधाले गर्दा बष्र्ााको पानीले मात्रै एक सिजन तरकारी खेती गनर्े गरिएको छ । सिंचार्इको सुविधा भएर बाहै्र महिना तरकारी खेती गनर्े योजना रहेको क ृष्ाकहरु बताउ“छन्‍ । तरकारी खेती गरेर कालापहाड जान छोडेपनि क ृष्ाकहरुले उत्पादन गरेको बस्तुले उचित मूल्य नपाएको गुनासो उनीहरुको छ । उत्पादन धेरै हुन थालेपछि दुर्इ रुपैया“ प्रति किलोमा समेत टमाटर बेच्नुपरेको गुनासो पोख्दै क ृष्ाक तुलसी रानाले उत्पादन गरेरपनि उचित मूल्य नपाएको उल्लेख गरे । ‘बजारमा ४० देखि ५० रुपैया“ प्रति केजी भएको टमाटर क ृष्ाकले पा“च रुपैया“ प्रति केजीमा पनि बेचेपछि कहा“बाट फाइदा हुन्छ ? क ृष्ाक प्रेम खत्रीले भने । उचित मूल्य पाएको भए एकै सिजनमा एक लाख रुपैया“ आम्दानी गर्न यहा“का किसानहरु सफल हुने उनको भनाइ छ । टमाटरले भाउ नपाउनु नै क ृष्ाकहरुको मुख्य समस्या रहेको जानकारी उनले दिए । अहिले क ृष्ाकहरुले तरकारी गाउ“कै संकलन गरी मण्डीमा दिने गर्दछन्‍ । यति गर्दापनि उचित मूल्य नपाएपछि आगामी बर्ष्ादेखि गाउ“बाट सोभmै बजारमा ल्याएर वित्रmी गनर्े योजना रहेको उनीहरु सुनाउ“छन्‍ । 

Thursday, December 22, 2011


स्कुलमा चार महिनादेखि तालाबन्दी



शिक्षक नियुक्ति विवादले पश्चिम सुर्खेतको लगामस्थित नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा चार महिनादेखि ताला लागेको छ । तालाबन्दी भएपछि स्कुलका पठन–पाठनसमेत प्रभावित भएको छ ।
शिक्षक नियुक्तिमा भएको विवाद चर्किएपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष मायाराम जैसी, प्राचार्य नरबहादुर बान्तोलासहित ९ जना शिक्षक विस्थापित भइ सदरमुकाम वीरेन्द्रनगर आएका
छन् । उनीहरुले मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी स्थानीय एमाले र माओवादी कार्यकर्ताले ज्यान मार्ने धम्की आएकाले सुरक्षाका लागि भागेर सदरमुकाम आएको बताए । ‘शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म गाउ“मा फर्किन सक्ने अवस्था छैन,’ प्राचार्य वान्तोलाले भने, ‘यसको लागि राज्यले व्यवस्था मिलाउनुपर्छ ।’
विद्यालयमा रिक्त एकजना शिक्षक नियुक्तिमा भएको विवादका कारण विद्यालयमा तालावन्दी गरिएको हो । स्थानीय पत्रिकामा सूचना प्रकाशित गरी विद्यालयमा गत भदौ २९ गते शिक्षक नियुक्त गरिएको थियो । शिक्षक नियुक्तिका लागि भएको परीक्षामा असन्तुष्ट व्यक्तिहरुले सोही दिन विद्यालयमा तालाबन्दी गरेका थिए ।
लामो समयसम्म ताला नखोलिएपछि सुर्खेतका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधिसहितको टोलीले विद्यालयमा पुगी छलफल गरेर ताला खोल्न निर्देशन दिएको थियो । निर्देशनपछि अभिभावकहरुको सहमतिमा गत कात्तिक १५ गते ताला खुलाइएको थियो । त्यसको भोलिपल्टै विद्यालयको ताला खोलिए पनि केही विद्यार्थीहरुले जुलुससहित नारावाजी गर्दै प्राचार्य बान्तोला र व्यवस्थापन समिति अध्यक्षको राजीनामा मागेका थिए । शिक्षक नियुक्तिको विषयलाई राजनीतिकरण गरेको र केही विद्यार्थीहरुलाई उचालेर प्राचार्य र व्यवस्थापन समिति अध्यक्षको राजीनामा माग्न लगाएको विद्यालयका प्राचार्य बान्तोलाले आरोप लगाए । उनले विद्यार्थीहरुलाई उचालेर केही व्यक्तिहरुले विद्यालयमा विवाद निकालेको बताए ।
शिक्षक नियुक्तिका साथै विद्यालयमा भ्रष्टाचार भएको आरोप लगाएर विद्यालयमा तालाबन्दी गरिएको थियो । प्राचार्य वान्तोलाले शिक्षक नियुक्ति पनि शिक्षा नियमावली र शिक्षक नियुक्ति प्रक्रिया अनुसार नै गरिएको बताए । उनले भ्रष्टाचारको आरोप निराधार भएको समेत बताए । विद्यार्थीहरुले आफूहरुमाथि प्राचार्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कुटपिट र दुव्यर्वहार गरेको आरोप लगाएको गलत भएको समेत बताए ।
केही दिनअघि सोही विद्यार्थीहरुले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी शैक्षिक मागहरु राख्दा प्राचार्य र विद्यालय व्यवस्थापन समितिले आफूहरुलाई कुटपिट गरेको आरोप लगाएका थिए ।


अत्यधिक रक्तश्रावले सुत्केरी महिलाको मृत्यु


अत्यधिक रक्तश्रावले बुधबार बिहान दैलेखमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । जिल्लाको पश्चिम कुसापानीकी २७ वर्षीया लक्ष्मी सापकोटाको दैलेख जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु
भएको हो ।
स्थानीय कुसापानी उपस्वास्थ्य चौकीमा सुत्केरी भएकी लक्ष्मीलाई अत्यधिक रक्तश्राव भएपछि बुधबार बिहान जिल्ला अस्पताल ल्याइएको थियो । तर, अस्पताल पु¥याएको आधा घण्टामै उनको मृत्यु भएको थियो । उनले मंगलबार सा“झ मृत शिशु जन्माएकी थिइन् ।
अस्पतालका डा. खगेन्द्रजंग शाहले पाठेघर च्यातिएर वा पाठेघर नखुलेर बढी रक्तश्राव भई मृत्यु भएको हुन सक्ने
बताए । ‘समयमै अस्पतालमा पु¥याएको भए महिलालाई बचाउन सकिन्थ्यो,’ डा. शाहले भने, ‘तर यहा“ आउ“दा उनको अवस्था अत्यन्तै गम्भीर भइसकेको थियो ।’ दैलेखमा ग्रामीण क्षेत्रका महिलाहरुले समयमै उपचार नपाएर मृत्युको मुखमा पुग्ने गरेको उनले बताए ।