Friday, December 30, 2011


२०६७ पुष्ा ९ गते हाम्रो अखबार दैनिक पत्रिका र  एजुकेशन पेजेज पाक्ष्ािकमा प्रकाशित हो ।
अगुवाले नै गरे बालविवाह· बाल क्लबसँगै बालविवाह पनि ब ृद्धि·
दीपक बुढा/सुखर्ेत
६ महिनाभित्र एउटै विद्यालयका मात्र ८ जनाको विवाहदीपक बुढासुखर्ेत ( मैनतडास्थित नेपाल राष्टि्रय निम्नमाध्यमिक विद्यालयमा पढ्‍ने १५ बर्ष्ार्ीया सम्भmना खत्री (नाम परिवर्तन)ले यही मंसिर महिनामा विवाह गरिन्‍ । विद्यालयस्तरीय बालक्लवमा आबद्ध उनले क्लवकै सहकर्मीसँग विहे गरेकी हुन्‍ । सरस्वती उच्च माविमा पढने कल्पना सिंह (नामपरिवर्तन) ले पनि छिमेकी गाउँको एक १८ बर्ष्ो किशोरसँग विवाह गरिन्‍ । ९ कक्ष्ाामा अध्ययनरत किशोरी विवाह गनर्े बेला १६ वर्ष्ाकी थिइन्‍ । विवाह धेरै दिनसम्म टिकेन । अहिले उनी छुट्टिएर पढाइलार्इ निरन्तरता दिइरहेकी छिन्‍ ।'बालविवाह सामाजिक अपराध हो' भनेर गाउँगाउँमा चेतना पैmलाउँदै हिंडेका बाल क्लवका अगुवा र सदस्यहरुबीच विवाह भएका यी दुर्इ प्रतिनिधि घटना मात्र हुन्‍ । सुखर्ेतलार्इ बालविवाहमुत्तm जिल्ला घोष्ाण्ाा गनर्े अभियानमा महत्वपूर्ण्ा ठानिएका बाल क्लवकै सदस्यहरुबीच यस्ता थुपै्र विवाह भएका छन्‍, जुन उत्तm अभियानको लागि ठूलो चुनौती बनेका छन्‍ । बाल विवाह विरुद्धको अभियानमा सहभागी सुरक्ष्ाित समाज सुखर्ेतका अनुसार पूर्वी क्ष्ोत्रका तीन गाविसमा २०६७ बैशाखदेखि मंसिरसम्म ४ वटा बाल क्लवका ६ जना सदस्यहरुले विवाह गरेका छन्‍ । मैनतडाको नेपाल राष्टि्रय निम्न माध्यमिक विद्यालयमा मात्र पछिल्लो ६ महिनामा आठ जना बालबालिकाले विवाह गरेको शिक्ष्ाक लालप्रसाद शर्मा बताउँछन्‍ ।बालविवाह मुत्तm जिल्ला अभियान घोष्ाण्ााकी अगुवामध्येकी एक जिल्ला बालसंरक्ष्ाण्ा अधिक ृत रमा भण्डारी बालक्लवमै आवद्ध बालबालिकाबीच विवाह हुनु जटिल समस्या भएको बताउँछिन्‍ । 'जसले सानैमा बिवाह गनर्ु हुँदैन भनेर समाजमा शिक्ष्ाा दिंदै हिंडेका छन्‍, उनीहरुले नै विवाह गनर्ु भनेको राम्रो कुरा होइन' उनले भनिन्‍ । क्लवका साधारण्ा सदस्य मात्र हैनन्‍, पदाधिकारीलेपनि बालविवाह गरेका धेरै उदाहरण्ा छन्‍ । बबिता विक त्यसमा एक हुन्‍ । जिल्लास्थित करिब तीन सय क्लवहरुको साभmा संस्था जिल्ला बालमञ्चको नेत ृत्व सम्हालिरहेकै बेला उनले क्लवकै सहकर्मीसँग डेढ वर्ष्ाअघि विवाह गरिन्‍ । बालविवाह गरेका मैनतडाका एक किशोर भन्छन्‍('सानैमा विवाह गरेमा कार्वाही हुन्छ भन्दै सिकाउने अध्यक्ष्ाले नै विवाह गरेपछि हामीलार्इ के को समस्या ?'घरपरिवार, समाज र बालविवाहविरोधी अभियानकर्ताहरुको ठूलो दवावपछि बबिताले उमेर नपुन्जेलसम्म छुट्टाछुट्टै बस्ने कागज गरेकी थिइन्‍ । उनले गरेको कागजको मसी सुक्न नपाउँदै उनी श्रीमान्‍सँगै बस्न थालेकी छिन्‍ । जिल्ला बालमञ्चकै सदस्य एक सदस्यले पनि १६ बर्ष्ाको उमेरमा एक बालिकासँग विवाहको प्रस्ताव राखेका थिए । उनले विवाह गर्नकै लागि क्लवको सदस्यबाट राजीनामा पनि दिए । तर, बिभिन्न संघसंस्थाहरुले त्यसको सुइँको पाएपछि उनको योजना सफल हुन सकेन ।क्लवहरुले बालविवाह गनर्ेलार्इ बिभिन्नखाले सजायको व्यवस्था समेत गरेका छन । तर पनि  त्यसमा कमी आएको छैन । छिन्चुस्थित ज्ञानमाला बालक्लवले बालविवाह न्यूनिकरण्ा गर्न बालविवाह गनर्ेलार्इ एक हजार रुपैयाँ जरिवाना तोक्नुका साथै विद्यालयबाट निस्कासन र विद्यालयमा भर्ना हुन नदिने जस्ता कडा नियम बनाएको छ । तर, नियम बनिसकेपछि नै पछिल्लो एक वर्ष्ामा स्थानीय एक विद्यालयमा अध्ययनरत चार बालबालिकाले विवाह गरे । क्लवका अध्यक्ष्ा खगेन्द्र बिक भन्छन्‍, 'यो त निकै कठिन काम रहेछ, जसले विवाह गनर्ु हुँदैन भन्यो तिनीहरु नै विवाह गर्न थाले ।'कामको सिलसिलामा घर छोडेर हिंड्‍नुपनर्े अबस्था, सदस्यहरुबीच नियमित भेटघाट र सम्पर्कले उनीहरुलार्इ विवाह गर्न प्रेरित गनर्े गरेको छ । 'सँगसँगै हिंड्‍नुपर्दा मायाप्रेम पनि बसिहाल्दो रहेछ,' मैनतडाकै एक बालकले भने, 'पछि त विवाह नगरी छुट्टिएर बस्नै सकिन्न ।' सदरमुकाम र जिल्लाबाहिर हुने कार्यत्रmममा गएका बालबालिकाबीच पनि मायाप्रेम बस्न गर्इ विवाह हुने गरेको ती बालकले बताए । बालविवाह रोक्न अरुलार्इ नियम लगाउने क्लवहरुले आफ्‍नै साथीहरुलार्इ त्यस्तो नियममा बाँध्न सकेका छैनन्‍ । यसले क्लवका सदस्यलार्इ एकआपसमा विवाह गर्न प्रोत्साहित गरिरहेको छ । छिन्चुकै ज्ञानमाला क्लवले बालविवाह गनर्े आप्‍mना सदस्यहरुलार्इ कुनै कारवाही गर्न नसक्नु यसकै उदाहरण्ा हो । साथै, अभिभावकहरुले आप्‍mना छोराछोरीलार्इ उचित निगरानी र नियन्त्रण्ामा राख्न नसक्दा पनि यस्तो विवाह गनर्े बढेका हुन्‍ । सानो उमेरमा विवाह गर्दा पहिले सचेत नहुने, विवाहपछि भmन्‍ बिगि्रएला भनेर अभिभावकले बेवास्ता गनर्े गरेका छन्‍ । बालविवाह गनर्े बालबालिकाहरुको भविष्य अन्यौलमा पनर्े गरेको छ । उनीहरुले घर र समाजदेखि तिरस्क ृत हुनेदेखि अध्ययन छोड्‍नुपनर्े अबस्थासम्म पुग्ने गरेका छन्‍ । लेखफर्साकी निर्मला गुरुङ (नाम परिवर्तन) त्यस्तै नियती भोगेकी बालिका हुन्‍ । क्लवमा काम गर्दागर्दै त्यहीँको साथीसँग विवाह गरेकी उनी अहिले श्रीमान्‍को वेवास्ताले पीडित छिन्‍ । हाल ११ कक्ष्ाामा अध्ययनरत निर्मला भन्छिन्‍, 'उतिबेला होस्‍ पुग्ोन र विवाह गरिहालियो, अहिले पछुताएर के गनर्े ?' दुर्इ वर्ष्ाअघि १५ वर्ष्ाको उमेरमा विवाह गरेकी उनले श्रीमान्‍ले वेवास्ता गरेपछि घर न घाटको भएको बताइन्‍ ।जिल्लामा पहिलेको तुलनामा बालविबाह गनर्ेको संख्यामा ब ृद्धि भएको तथ्याÍले देखाएको छ । जिल्लाका ९ गाविसमा गरिएको सवर्ेक्ष्ाण्ा अनुसार, २०६३ सालमा तीन सय ६६ वटा बालबिबाहका घटना भएका थिए भने ३ बर्ष्ापछि २०६६ सालमा तीन सय ९५ वटा बालविबाहका घटना भएका छन्‍ । कानून व्यवसायी नन्द भण्डारीका अनुसार १० बर्ष्ा उमेर नपुगि बिबाह गरे गराएमा ६ महिनादेखि ३  बर्ष्ासम्म कैद र एक हजारदेखि १० हजारसम्म जरिवाना, १४ नपुगि बिबाह गरे गराएमा ३ महिनादेखि १ बर्ष्ासम्म कैद र १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानूनी व्यबस्था रहेको छ । त्यसैगरी १८ बर्ष्ाभन्दा कम उमेरमा बिबाह गरे गराएमा ६ महिनासम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने र २० बर्ष्ा नपुगि बिबाह गरे गराएमा ६ महिना कैद वा १० हजार जरिवना वा दुवै सजाय हुने कानूनी व्यबस्था रहेको छ । विवाह गनर्े उमेर २५ बर्ष्ाभन्दा माथिकोलार्इ उपयुत्तm मानिन्छ ।जिल्ला बाल कल्याण्ा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रबहादुर बानियाले बालविवाहका घटनाहरु कानुनी उपचारमा नआउने भएकाले र बालबालिका आफैले अभिभावकको मञ्जुरीबिना बिवाह गनर्े भएकाले कानुनी कार्वाही चुनौतिपूर्ण्ा रहेको बताए । बालविवाह विरुद्धको अभियान सञ्चालन भएपछि एउटा मुद्दाको कानुनी कार्वाही भएको छ । सुखर्ेतलार्इ बालविवाहमुत्तm जिल्ला घोष्ाण्ाा गनर्े महत्वाकांक्ष्ाी अभियानका साथ दुर्इ वर्ष्ादेखि जिल्लास्थित बिभिन्न सरकारी तथा गैरसरकारी निकायहरु साभmा अभियानमा लागेका छन्‍ । गाउँगाउँमा गठन भएका बालक्लवहरु उत्तm अभियानका भरोसाका केन्द्र हुन्‍ । तर, तिनै भरोसाहरु ढल्न थालेपछि अभियान नै असफल हुने हो कि भन्ने चिन्ताले सरोकारवालाहरुलार्इ चिन्तित बनाएको छ । जिल्ला बाल कल्याण्ा समितिका बाल अधिकार अधिक ृत रमादेवि भण्डारी भन्छिन्‍, 'बाल क्लवका सदस्य आफैले बालविवाह गरेका घटना आउने गरेका छन्‍ । जुन हाम्रो लागि चुनौतिपूर्ण्ा भएको छ । यस अभियानमा अभिभावक नै सत्रिmय भएर लाग्नुपर्छ ।

No comments:

Post a Comment