महत्वपूर्ण सूचना


  • सुर्खेतको अवाज संस्था
    अन्तर्राष्ट्रिय अवार्डका लागि छनोट भएको छ 
    यसमा भोटगरी संस्थालाई विजयी बनाउनका लािग हाििर्दक अनुरोध गर्दछु ।
    महिला अधिकारका क्षेत्रमा उल्लेखनीय काम गरेवापत सस्थाले अन्तराष्ट्रिय अवार्ड पाउने भैसकेको छ भोट गरौं साथी हो । विजयी गराऔं है त
    Welcome to the Final Stage of the Women Deliver 50 contest! After an overwhelming response, with over 500 nominations submitted, we have selected 125 of the best ideas and solutions for girls and women.  Now it's up to YOU to vote on your favorite 50. Please note, you may vote on 10 per category, one time only. Voting ...

    कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित, ७५ प्रतिशत उतीर्ण

    भक्तपुर, माघ २३ – उच्च माध्यमिक शिक्षा परीषद सानोठिमी भक्तपुरले कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । मौका परीक्षामा सहभागी मध्ये ७५ प्रतिशत परिक्षार्थी उतीर्ण भएको परिषद्ले जनाएको छ । 
    माघ ७ गते भएको परीक्षामा ६१ हजार ४ सय ५३ जना परीक्षार्थी सहभागी भएका थिए । यस मध्ये ४६ हजार ३ सय २९ जना परीक्षार्थी उतीर्ण भएका हुन् । ७ जनाको परीक्षा रद्ध गरिएको परिषद्ले जनाएको छ । 
    परीक्षाफल हेर्न यहाँ क्लिक गर्नुहोस् । 
  • तपाई रेडियो पत्रकारितामा आफ्नो पहिचान बनाउन चाहनुहुन्छ ? उत्साही र सिर्जनशील हुनुहुन्छ ? अभ्यासमा आधारित रेडियो पत्रकारिता कार्यशाला तपाईका लागि अवसर र चुनौति दुबै हो । चारहप्ते रेडियो पत्रकारिता तथा कार्यक्रम उत्पादन कार्यशालामा सैद्धान्तिक र प्रयोगात्मक दुबै अभ्यास हुनेछन् र अब्बलका लागि कामको अवसर पनि छ । आवश्यक न्यूनतम योग्यता पुगेका ईच्छुक व्यक्तिले आवेदन दिनुहोला । 
    न्यूनतम योग्यताः
    १. पत्रकारिता बिषय लिएर स्नातक तहमा अध्ययन गरिरहेको वा प्रमाणपत्र तह उत्तिर्ण गरि रेडियोमा काम गरिरहेको ।
    २. कम्प्युटर चलाउन जान्ने । नेपाली भाषामा खरर...., टाईप गर्नसक्ने ।
    ३. ईमेल ईन्टरनेट चलाउन पर्याप्त ज्ञान भएको ।
    ४.  नेपाली नागरिक ।
     आवेदन दिने अन्तिम मितिः २०६८ माघ १३ गते । 
    स्वर र भाषा परिक्षाः २०६८ माघ १६ गते ।   
    तालिम सुरु हुने मितिः २०६८ माघ २३ गते । 
    तालिम शुल्कः रु, ५,५००(पाँच हजार पाँच सय मात्र ।)  
     कार्यशाला सैध्दान्तिक र प्रयोगात्मक दुबै विधिबाट हुनेछ । कार्यशालामा रेडियो प्रसारणसित सम्बन्धित आधारभूत जानकारीका साथै News station का लागि चाहिने समाचार, रिपोर्ट, फिचर, अन्तर्वार्ता, छलफल, स्कृप्ट र प्रस्तुतिबारे कक्षाहरु र गहन अभ्यास हुनेछन् । सहभागीले २ घण्टाको सैध्दानितक कक्षापछि दिउँसो आफ्नो रुचीको विषयमा काम गर्नेछन् । सो कामको समीक्षा गरेपछि दिनको अन्त्य हुनेछ । तालिममा उत्कृष्ट काम देखाउने ३ जनासम्मलाई उज्यालोको कार्यक्रम तथा समाचार शाखामा पूर्णकालिन पत्रकारको रुपमा काम गर्ने अवसर दिईनेछ ।
     माथि उल्लेखित शुल्कमा खाना तथा खाजाको रकम समावेश छैन, तर खानका लागि क्याण्टिनमा सहुलियत दरमा खाजा तथा खाना उपलब्ध हुन्छ । तालिम शुल्क एकमुष्ठ नतिरी कार्यशालामा समावेश हुन पाईने छैन ।
     पूरा समय दिन नसक्ने भए यो कार्यशालामा भाग नलिन राम्रो । थप जानकारीका लागि कार्यालय समयमा ५०००१७१ मा फोन गर्न पनि सकिन्छ ।
      Click Download Button To Download  Application Form :
      Download



बेरोजगार युवाहरुका लागि खुशीको खवर अव तपाईको बारेमा समेत जानकारी राख्न सरकारले सूचना केन्द्रमार्फत कामको खोजी गरिदिने भएको छ । सम्पर्क राख्नुहोस । तपाई हामी बेरोजगार साथीहरुका लागि महत्वपूर्ण छ है त यो अनलाईन मार्फत फारम उपलब्ध छ । अनलाई हेर्नुहोला http://www.dol.gov.np/uploads/29Berojgar%20regd%20form.pdf 
बेरोजगारहरुको लगत संकलन सम्बन्धी सूचना
चालु आ.व. २०६५।६६ को बजेट वक्तव्यमा व्यवस्था भए बमोजिम मुलुकभरि स्थापना भएका १४ वटा रोजगार सूचना केन्द्रहरुबाट बेरोजगारहरुको लगत लिने कार्य भैरहेको छ । त्यस्तो लगत लिनका लागि तर्जुमा गरिएको बेरोजगार दर्ता फारामहरु सम्बन्धित रोजगार सूचना केन्द्रहरुमा पर्ठाई सकिएको छ । बेरोजगार दर्ता फारामबाट रोजगार सम्बन्धी अवसरहरु पहिचान गर्न सघाउ पुग्ने हुँदा सो फाराममा निर्दिष्ट गरिएका विवरणहरु राम्ररी भरी दिनुहुन सम्बन्धित सवैमा हार्दिक अनुरोध छ ।
 रोजगार सूचना केन्द्र रहेका स्थानहरुः
 १. श्रम कार्यालय, झापा
 २. श्रम कार्यालय, विराटनगर
 ३. श्रम कार्यालय, जनकपुर
 ४. श्रम कार्यालय, हेटौडा
५. श्रम कार्यालय, काठमाण्डौ
६. श्रम कार्यालय, पोखरा
७. श्रम कार्यालय, बुटवल
८. श्रम कार्यालय, नेपालगंज
९. श्रम कार्यालय, धनगढी
१०. व्यवसायिक तथा सीप विकास तालिम केन्द्र दाङ्
११. व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, महेन्द्रनगर
१२. व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, पर्वत
१३. रोजगार सूचना केन्द्र, उदयपुर
१४. रोजगार सूचना केन्द्र, जुम्ला


नेपाल सरकार
युवा तथा खेलकुद मन्त्रालय
स्थानीय युवा साझेदारी कार्यक्रम सञ्चालन सम्बन्धमा सम्पूर्ण जिल्ला विकास समिति तथा युवा सूचना केन्द्रहरुलाई युवा तथा खेलकुद मन्त्रालयको जरूरी सूचना
प्रथमपटक प्रकाशित मिति ः २०६८÷८÷२९
            चालु आ.व. २०६८÷०६९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार राष्ट्रिय युवा परिचालन कार्यक्रम अन्तर्गत यस मन्त्रालयद्वारा जिल्ला विकास समितिको कार्यालयहरुमार्फत सञ्चालन गरिने स्थानीय युवा साझेदारी कार्यक्रमका लागि जिल्ला विकास समितिको कार्यालयहरुलाई  खर्चको अख्तियारी तथा युवा साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि २०६८ पठाईसकिएको छ । सोही कार्यविधि अनुसार तपसिल बमोजिमको कार्यतालिका अनुसार स्थानीय युवा साझेदारी कार्यक्रम सञ्चालनको लागि सम्पूर्ण जिल्ला विकास समिति तथा जिल्ला खेलकुद विकास समिति (युवा सूचना केन्द्र) हरुलाई अनुरोध गरिएको छ ।
कार्यतालिका ः क्र.सं.    क्रियाकलाप    अवधि        देखि    सम्म
 १.    प्रस्ताव आह्वानको लागि ३० दिने सार्वजनिक सूचना प्रकाशन गरी प्रस्ताव संकलन गर्ने,     २०६८÷९÷१    २०६८÷१०÷१५
२.    प्रस्ताव मूल्याङ्कन गरी छनौट भएका संस्थाहरुको नामावली प्रकाशन गर्ने,  २०६८÷१०÷१६    २०६८÷११÷७
३.    सम्झौताको लागि ७ दिने सूचना प्रकाशन गरी छनौट भएका संस्थाहरुसँग सम्झौता गर्ने,     २०६८÷११÷८    २०६८÷११÷१५
४.    साझेदार संस्थाहरुद्वारा कार्यक्रम सञ्चालन गर्ने,     २०६८÷११÷१६    २०६९÷२÷३०
५.    कार्यक्रम अनुगमन निरीक्षण    २०६८÷११÷१६    २०६९÷२÷३०
६.    साझेदार संस्थाहरूद्वारा अन्तिम प्रतिवेदन पेश गरी दोस्रो किस्ता रकम भुक्तानी लिने,     २०६९÷३÷१    २०६९÷३÷१०
७.    जिल्ला विकास समिति र युवा सूचना केन्द्रले एकमुष्ठ प्रतिवेदन तयार पारी मन्त्रालयम पठाउने,     २०६९÷३÷११    २०६९÷३÷२०

यसै बमोजिम सम्बन्धित जिल्ला विकास समिति र युवा सूचना केन्द्रमा सम्पर्क गरी स्थानीय युवा साझेदारी कार्यक्रममा भाग लिनको लागि इच्छुक संघसंस्थाहरुलाई समेत जानकारी गराईएको छ । यो सूचना तथा युवा साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि २०६८ यस मन्त्रालयको धभदकष्तभस् धधध।mयथक।नयख।लउ बाट पनि प्राप्त गर्न सकिनेछ । विस्तृत जानकारीको लागि मन्त्रालयको फोन नं. ०१–४४१६५३१ र ०१–४४१६१६५, फ्याक्स नं. ०१–४४१६४८९ तथा भ(mबष् िष्लाय२mयथक।नयख।लउ मा सम्पर्क गर्न सकिनेछ ।

ेपाल विद्यूत प्राधिकर
०ा प्रधान कार्यालय, का७मा८ौं
(प्रथम प६क प्रकाशित मिति द्दण्टड/ढ/ज्ञ 
सीमित प्रतियोगिता सम्वन्धी वि१ापन नेपाल विद्यूत्‍ प्राधिकर०ा, कर्मचारी सेवा बिनियमावली, द्दण्टद्द (संशोधन सहित) को बिनियम द्दण्(घ)(ग) मा ब्यबस्था भए अनूसार प्राधिकर०ामा मिति द्दण्टज्ञ/ज्ञण्/ज्ञढ भन्दा अगा८ी देखि काम गरी हालसम्म म्यादीमा कार्यरत रहेका सहायक स्तरका कर्मचारीहरुलार्इ सीमित प्रतियोगितात्मक परीक्ष्ााåारा स्थायी पदपुर्ति गर्न निम्नलिखित योग्यता पूगेका उम्मेदवारहरुवा६ मिति द्दण्टड/ज्ञण्/द्दगते  र दोब्बर  परीक्ष्ाा  दस्तूर तिरी मिति द्दण्टड/ज्ञण्/ढ गते भित्र पदपुर्ति महाशाखा, नेपाल विद्यूत प्राधिकर०ा, प्रधान कार्यालय का७मा८ौमा आइपूग्ने गरी रीत पुर्वकको दरखास्त आव्हान गरिन्५ । रीत नपूगेका र म्याद ना३ि आएका दरखास्त उपर कूनै कारवाही गरीने ५ैन । http://www.nea.org.np/images/supportive_docs/SimitNotice.pdf
SimitNotice.pdf/http://www.nea.org.np/images/supportive_docs/8572OpenNotice.pdf

Call for application: International Reporting Workshop


photo.circle, in collaboration with Olso University College and Pathshala South Asian Media Academy, is pleased to announce this exciting International Reporting workshop for advanced photojournalism students and/or working photojournalists.
A truly unique opportunity! Apply TODAY!
APPLICATION DEADLINE: 5 pm, December 25th 2011
INTRODUCTIONThis workshop on international reporting will focus on how to work internationally as a photojournalist. The workshop will consist of four sections; a theoretical pre-course, an intensive workshop, fieldwork and an editing course. Participants will be expected to commit fulltime and should expect to produce an in-depth photo reportage at the completion of the workshop. Participants will be working alongside others from Norway and Bangladesh.
TARGET GROUP
• Advanced photojournalism students who are looking to learn how to produce in-depth work.
• Professional working photojournalists who are looking to advance their career and begin international reporting.
QUALIFICATIONS
Applicants must have a completed +2 degree. Applicants should have completed the Introduction to Visual Storytelling workshop offered by photo.circle in Feb/ March 2011 or have 5 years of working experience as a fulltime photojournalist. This workshop is open to Nepali citizens only.
SCHEDULE (Detailed Schedule TBA)
Jan 18 – Jan 22      Pre Course      4 hour sessions every day
Feb 6 – Feb 10       Workshop        Fulltime
Feb 13 – Mar 9       Fieldwork         Fulltime
Mar 11 – Mar 15     Editing             Fulltime
WORKSHOP LOCATIONS
- Kathmandu, Nepal (5 seats open)
- Sylhet, Bangladesh (6 seats open)
HIGHLY SUBSIDIZED WORKSHOP FEES
- Nepal (Rs. 5,000)
- Bangladesh (Rs. 10,000)
NOTE
- Participants selected for the Bangladesh workshop will be provided with two-way Ktm- Dhaka-Ktm airfare
- Participants selected for both Bangladesh and Nepal workshops will be provided a basic daily allowance to cover meals and local transport for the fieldwork period
- Participants will be required to have their own DSLR cameras, laptops and all other necessary equipment
- Participants will be required to bear their own subsidiary expenses eg; translators, accommodation during fieldwork period, etc
LEARNING GOALS
- Develop general storytelling and reportage skills for newspaper, magazine, internet and other media.
- Learn how to work as a photojournalist in a foreign country.
- Learn about a new culture, religion, history, globalization, development theory and methods of fieldwork.
- Learn how to reflect, analyze and edit one’s own and others’ journalistic work.
WORKSHOP STRUCTURE AND WORKING METHODS
Workshop will include lectures, individual assignments, group work, group reviews, independent study, fieldwork and editing.
SECTION 1 – The theoretical pre course, will include lectures and discussions about developing story ideas and working methodologies, an introduction to working in a foreign country and a cultural orientation of the foreign country, culture, etc. Participants will begin researching their story ideas and establishing contacts. At the completion of the pre course, participants will be required to submit their story ideas and work plan in English. This section will take place in Kathmandu for all participants.SECTION 2 – The workshop, will be an intensive five-day exercise where participants will get a thorough introduction to storytelling, discuss different styles and shoot a variety of assignments. This section will take place in Bangladesh for the Bangladesh workshop and Nepal for the Nepal workshop.
SECTION 3 – The fieldwork, is when the participants will shoot and produce their stories independently. This section will take place in Bangladesh for the Bangladesh workshop and Nepal for the Nepal workshop.
SECTION 4 – The editing course, will consist of group and individual sessions where participants will edit their final story. This section will take place in Bangladesh for the Bangladesh workshop and Nepal for the Nepal workshop.
At the completion of the four sections, there will be a final deadline when participants will have to submit their completed stories, along with a written report and evaluation.
ASSESSMENT
All the work requirements for all four sections must be completed and approved before students can take the final exam. The candidate will deliver a complete presentation of his/her fieldwork assignment. Internal and external examiners review all submitted work. A graded scale from A to E for pass and F for fail is used. Students enrolled as fulltime university students may transfer credits (to be ascertained as per home university’s equivalency).
APPLICATION
• Applicants must submit an application form. Download application form

• Applicants must submit an up to date CV

• Applicants must submit a portfolio.
- Portfolio MUST include minimum 1 to maximum 3 picture stories (each story should have minimum 8 pictures, maximum 20, all 800 pixels on the widest side, 72 dpi). All pictures should have captions in file info.
- Files should be names as follows: photographers name_story title_01.jpg
- For example Shristi Shrestha_Ghosts of Gorkha_01.jpg
- Portfolio may also include maximum 10 single images.
• All application materials should be sent in to learning@photo.circle.com.np by 5 pm, Dec 25th 2011. Please put your full name in the subject of the email.
Please contact learning@photo.circle.com.np or 9851014930/ 9851065064 should you have any questions.



नेपाल सरकार
शिक्ष्ाक सेवा आयोग
सानोठिमी, भत्तmपुर
तोकिएको दुर्गम क्ष्ोत्रका जिल्ला/गा.वि.स. का विद्यालयहरुमा मात्र प्रयोग हुने अस्थायी अध्यापन अनुमति पत्रको लागि विज्ञापनशिक्ष्ाक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) नियम ६ च बमोजिम विज्ञान, गण्ाित र अंग्रेजी विष्ायमा दुर्गम क्ष्ोत्रका विद्यालयहरुमा मात्र अध्यापन गर्न दुर्इ वर्ष्ाे अस्थायी अध्यापन अनुमतिपत्र दिने प्रयोजनकालागि निम्न लिखित योग्यता पुगेका उम्मेदवारहरुवाट दरखास्त आव्हान गरिन्छ ।

त्रm.सं. वि.नं. तह वि.नं.१९।०६८/६९ माध्यमिक वि.नं.२०।०६८/६९ निम्न माध्यमिक परीक्ष्ााको किसिम : अन्तरवार्तापरीक्ष्ाा दस्तुर : माध्यमिक तह ७००।( र  निम्नमाध्यमिक तह ४००।( दरखास्त दिने स्थान : क्ष्ोत्रीय शिक्ष्ाा निर्देशनालयहरुदरखास्त दिने अन्तिम मिति :  २०६८ साल पौष्ा २० गतेसम्म र  दोव्वर दस्तुर तिरी थप ७ दिन (२०६८ साल पौष्ा २७  गतेसम्म) ।आवश्यक न्यूनतम योग्यता
(क) निम्नमाध्यमिक तहको लागि विज्ञान, गण्ाित र अंग्रेजी विष्ायमा प्रवीण्ाता प्रमाण्ापत्र तह वा सो सरह उत्तण्िर्ा गरेको ।
(ख) माध्यमिक तहको लागि विज्ञान, गण्ाित र अंग्रेजी विष्ायमा स्नातक वा सो सरहको परीक्ष्ाा उत्तीर्ण्ा गरेको 
(ग) दुवै तहकोलागि तालिम आवश्यक नपर्ने । द्रष्टव्य
(क) आयोगवाट स्वीक ृत अध्यापन अनुमतिपत्रको दरखास्त फारामको नमूना सम्बन्धित क्ष्ोत्रीय शिक्ष्ाा निर्देशनालयबाट प्राप्त गर्न सकिनेछ र आयोगको वेभसार्इट धधध।तकअ।नयख।लउ बाट डाउनलोड गरेर पनि भर्न सकिनेछ ।
(ख) दरखास्त साथ शैक्ष्ािक योग्यता, चारित्रिक प्रमाण्ा पत्र र नेपाली नागरिकताको प्रमाण्ापत्रको प्रतिलिपि उम्मेदवार स्वयंले प्रमाण्ाित गरी संलग्न गर्नुपर्नेछ ।
(ग) दरखास्तको अन्तिम मितिसम्ममा १८ वर्ष्ा उमेर पुगेको हुनुपर्दछ र उमेरको माथिल्ल्ाो हद लाग्ने छैन ।
(घ) शिक्ष्ाक सेवा आयोग नियमावली (संशोधन सहित), २०५७ को नियम ६
(घ) को क, ख, ग, घ र ङ वमोजिम अयोग्य नभएको हुनुपर्नेछ ।
(ङ) परीक्ष्ाा दस्तुर सम्वन्धित क्ष्ोत्रिय शिक्ष्ाा निर्देशनालयले तोकेको राजस्व खातामा जम्मा गरी सक्कलै भौचर दरखास्तसाथ पेश गर्नुपर्नेछ ।
(च) अन्तरवार्ताको विष्ायवस्तु  शिक्ष्ाक सेवा आयोगले अध्यापन अनुमतिपत्रको लागि स्वीक ृत गरेको पाठ्‍यत्रmमको आधारमा हुनेछ ।
(छ) उम्मेदवारले अन्तरवार्ता शुरु हुनुभन्दा एक दिन अगावै सम्बन्धित क्ष्ोत्रीय शिक्ष्ाा निर्देशनालयमा सम्पर्क गर्नुपर्नेछ ।
(ज) प्रधानमन्त्री तथा मन्त्रिपरिष्ाद्‍ कार्यालयको मिति २०६७।८।५ को पत्रानुसार दुर्गम क्ष्ोत्र तोकी वर्गिकरण्ा गरिएका क र ख वर्गका स्थ्ाानीय भत्ता पाउने जिल्ला र गा.वि.स.हरु
"क" वर्गका स्थानीय भत्ता पाउने जिल्लाहरु ( मनाङ, डोल्पा, मुगु, हुम्ला
"ख" वर्गका स्थानीय भत्ता पाउने जिल्लाहरु ( मुस्ताङ, बभmाङ, बाजुरा, जुम्ला, कालिकोट, दाचर्ुला "ख" वर्गका सदुमुकामबाट दुरीका आधारमा  पाउने जिल्लाका गाउँ विकास समितिहरु
१. ताप्लेजुङको(१), घुन्सा र (२) ओलाङचुङगोला २. संखुवासभाको (१) चेपुवा, (२) हेदाङना, (३) किमाथाङ्‍का, (४) स्याकसिला, (५) बालुङ र (६) सिमाजोर ३. सोलुखुम्बुको (१) खुम्जुङ, (२) नाम्चे र (३) चौरीखर्क ४. दोलखाको (१) लामोबगर (२) रोल्वालिङ र (३) गोगर ५. रसुवाको (१) टिमुरे
६. गोरखाको (१) सिर्दिवास, (२) प्रोक, (३) लोह, (४) केरोजा, (५) छेकम्पार र (६) मान्बु ७. बाग्लुङको (१) बोडाँग, (२) निरी, (३) हुकाम, (४) रन्मा, (५) मैकोट र (६) टकबाँछी ८. डोटी जिल्लाको खप्तड जडिबुटी उद्यानको ९००० (नौहजार) फिट भन्दा उचाइको भाग (भm) नेपाल सरकार मन्त्रिपरिष्ादले हालै मात्र घोष्ाण्ाा गरेका जाजरकोट र अछाम जिल्लाका शिक्ष्ाकहरुले दूर्गम भत्ता पाउने भनी तोकिएका क्ष्ोत्रहरु समेत यस अन्तरगत पर्नेछन्‍ । 
अन्तरवार्ता हुने मिति, स्थान र समय· मिति २०६८ साल माघ १२ गतेदेखि सम्बन्धित क्ष्ोत्रिय शिक्ष्ाा निर्देशनालय· स्थान: सम्बन्धित क्ष्ोत्रिय शिक्ष्ाा निर्देशनालयहरुमा·
समय: सम्बन्धित क्ष्ोत्रिय शिक्ष्ाा निर्देशनालयले तोके बमोजिम
नेपाल सरकार
शिक्ष्ाक सेवा आयोग
सानोठिमी, भत्तmपुर७५ वटै जिल्ला शिक्ष्ाा कार्यालहरुलार्इ 
जरुरी सूचनाशिक्ष्ाक सेवा आयोग नियमावली २०५७ (छैटौ संशोधन २०६८ समेत) को नियम ३९ क बमोजिम यस आयोगबाट विशेष्ा बढुवाका लागि सिफारिस भएका शिक्ष्ाकहरुलार्इ आयोगबाट निर्ण्ाय भएकै मितिदेखि जेष्ठता गण्ाना हुने गरी सिफारिस प्राप्त हुनासाथ बढुवा नियुत्तmि दिनु हुन (३५ दिन पर्खिरहनु नपर्ने ) सवै जिल्ला शिक्ष्ाा कार्यालयहरुलार्इ अनुरोध छ । 




 खोज पत्रकारिता तालिम/कार्यशालामा सहभागी हुन चाहने पत्रकारहरूले उपलब्ध गराउनुपनर्े विवरण्ा
१= नाम: 
ठेगाना  गाउँ/सहर =========================================== जिल्ला ========== फोन     फ्याक्स       इमेल 
३ जन्ममिति: 
४ जातजाति (एेच्छिक):                    
५ लिङ्‍ग:
६ पत्रकारिता गरिरहेको ठाउँ:
७ शैक्ष्ािक योग्यता (एस.एल.सी.र सोमाथिका सबै तह उल्लेख गर्ने) उत्तण्िर्ा गरेको तह      
उत्तण्िर्ा गरेको साल/श्रेण्ाी            अध्ययन गरेको संस्था
क)
ख)
ग)
घ)
८. पत्रकारिताको अनुभव (अनुभव पुरानोबाट नयाँ त्रmमश: उल्लेख गर्ने)काम गरेको अवधि              काम गरेको संस्था               कामको प्रक ृति (रिपोर्टिङ, सम्पादन)
क)
ख)
ग)
घ)
९. तपाइँले तयार पारेका/बनाएका/खोजेका वा लेखेका दुर्इवटा उल्लेखनीय समाचार/फिचरको
क) शीर्ष्ाक:                ख) प्रकाशित/प्रसारित मिति:
ग) प्रकाशन/प्रसारण्ा गनर्े सञ्चारमाध्यम:
घ) विष्ायको प्रक ृति:



k|]; o'lgog ;'v]{tåf/f hf/L ul/Psf] lj1KtL



>Ldfg\ ;Dkfbs Ho"
;'v]{t .

ljifoM lg0f{o k7fOPsf] af/] .


pko'{Qm ;DaGwdf dWoklZrd If]qLo k|zf;s >Ldfg ;'/]zdfg >]i7sf] d'Vo cfltYotf, g]kfn k|]; o'lgogsf s]Gb|Lo pkfWoIf >L x]dGt sfk\mn]sf] ljz]if cfltYotf Pj+ o; zfvfsf ;efklt >L g/]zl;+x yfkfsf] cWoIftfdf olx ldlt @)^*÷*÷@ ut] ;DkGg o; zfvfsf] !% cf}+ jflif{s ;fwf/0fsf] aGb zqaf6 kfl/t & a'Fb] lg0f{ox? o;} kq ;fy ;+nUg u/L k7fOPsf] Joxf]/f hfgsf/Lsf nflu cg'/f]w 5 .
wGojfb .

                     


u0f]z sfsL{
                                            ;lrj


lg+ g+= ! jt{dfg cj:yfdf >dhLjL kqsf/ P]g hf/L ePklg k"0f{?kdf / k|efjsf/L 9+un] sfof{Gjog gePsf] kfOPsfn] >dhLjL kqsf/ P]g sfof{Gjogsf nflu bafjd"ns cleofg ;~rfng ug]{ lg0f{o ul/of] .

lg+= g+= @M ;+ljwfg;efsf] lgjf{rg ePsf] ^ jif{ ljTg nfUbf klg ;+ljwfg lgdf{0f x'g] ;+s]t ;d]t gb]lv/x]sf] cj:yfdf oyfzSo l56f] nf]stflGqs ;+ljwfg lgdf{0f ug{sf ;fy} gofF ;+ljwfgdf k"0f{ k|]; :jtGqtfsf] Uof/]06L ug{ of] ;ef hf]8bf/ ?kdf dfu ub{5 .

lg g+= #M d'n'sn] nf]stflGqs u0ftGqsf] cEof; ul//x]sf] jt{dfg cj:yfdf nf]stGqsf] cfwf/ / s;L dflgg] :jtGq k|];dfly c+s'z nufpg kqsf/dfly s'6lk6, xTof, wfswDsL jf dgf]j}1flgs qf;df /fVgsf nflu ljleGg kIf / ljleGg jxfgfdf eO/x]sf ;a}vfn] Hofbltk"0f{ lqmofsnfk /f]sL ;Dk"0f{ kqsf/sf] ef}lts tyf k]zfut ;'/Iffsf] nflu 7f]; sbd rfNg ;/sf/ Pj+ ;DalGwt lgsfo;+u of] ;ef dfu ub{5 .

lg=g+= $M k|]; o'lgognfO{ Joj;flos kqsf/sf] ;femf ;+:yfsf ?kdf ljsf; ug{ Ps dlxgfdf ;+:yfut ;b:otf gjLs/0f u/L ;+u7g z'l4s/0fsf] cleofgnfO{ cl3 a9fpg] lg0f{o ul/of] .

lg=g+= %M zfvfsf] !% cf}+ jflif{s ;fwf/0f;efdf zfvf ;lrj / sf]iffWoIfn]åf/f k|:t't k|ult tyf cfly{s k|ltj]bg ;j{;Ddltn] kfl/t ug]{ lg0f{o ul/of] .

lg=g+= ^M k|]; o'lgogdf cfj4 Pj+ cf:yfjfg kqsf/x?sf] Ifdtf Pj+ dgf]jn clej[l4sf nflu tflnd, k'/:sf/ tyf cGo sfo{qmdsf] cfof]hgf ug]{ lg0f{o ul/of] .

lg=g+= &M dWoklZrd If]qsf] If]qLo ;b/d'sfdsf ?kdf /x]sf] ;'v][tsf] ko{6sLo, cfly{sm cf}Bf]lus tyf k|zf;lgs ljsf;sf nflu 6]jf k'¥ofpFb} cleiodf ;'v]{tnfO{ ;+3Lo /fhwfgLsf ?kdf :yflkt ug{ of] ;fwf/f0 ;ef ljz]if k|:tfj kfl/t ub{5 .
                     

u0f]z sfsL{
   ;lrj