Sunday, January 1, 2012

मेलमिलाप दिवस 
६ आै मेलमिलाप दिवस नेपाली काग्रेसले सुखेर्ेत लगायत देशभरी नै विविधकार्यत्रmम गरी मनाएको छ ।सुखर्ेत काग्रेसले बीरेन्द्रनगरमा आयोजना गरेको कार्यत्रmममा पूर्व सासदरामबहादुर बिष्टले बिपीले अख्तियार गरेको राष्टिय मेलमिलापको सान्दर्भिकताअभm बढेर गएको बताउनु भएको छ ।उहाँले अहिले बिभिन्न पाटी र ति पार्टीभित्रै पनि मेल नभरहेको अवस्थामासवैलार्इ एकताबद्ध बनाउन दिवसले महत्वपूर्ण्ा भूमिका निर्वाह गनर्े उल्लेखगनर्ुभयो ।राष्ट र राष्टियतालार्इ जोगार्इ राख्नको लागि राष्टिय मेलमिलापलार्इ आधारबनाउनु पनर्ेमा समेत उहाँले जोड दिनुभयो ।यस्तै जिल्ला बिकास समिति सुखर्ेतका पूर्वसभापति गोबिन्दबहादुर मल्ललेपार्टीलार्इ भावनात्मक रुपमा एकढिका बनाएर लिन शीर्ष्ा नेत ृत्वलार्इ आग्रहगनर्ुभयो ।यस्तै काग्रेस सुखर्ेतका पूर्व सभापति डम्वर जिसीले शान्ति र संबिधानलार्इपूर्ण्ाता दिनको लागि मेलमिलाप दिवसले सवैलार्इ प्रेरण्ाा दिने विश्वास व्यत्तmगनर्ुभयो ।रकार्यत्रmम नेपाली काग्रेस सखर्ेतका उप सभापति उपेन्द्र थापाको सभापतित्वमा भएको हो ।यसै अवसर पारेर आज हामीले काग्रेसका नेता तथा पूर्व सादस रामबहादुरबिष्टसगँ मेलमिलापको सान्र्दर्भिकता, काग्रेसभित्र पछिल्लो समय देखिएको बिवादर समाधानका उपाय लगायतका बिष्ायमा कुराकानी गरेका छौ ।सहकर्मी प्रकाश पन्तले नेता बिष्टलार्इ अहिलेको अवस्थामा राष्टिय मेलमिलापकोमहत्व के देख्नु हुन्छ भनि सोध्नु भएको छ ।

No comments:

Post a Comment