Tuesday, January 17, 2012

संस्क ृतदेखि सिसी क्यामरासम्म
दीपक बुढा/सुखर्ेत'
हाम्रा विद्यार्थीहरुलार्इ नयाँ(नयाँ प्रविधिको बारेमा जानकारी मात्रै गराउँदैनौं, त्यसको प्रयोग पनि गराउँदछौं' श्रीक ृष्ण्ा संस्क ृत तथा साधारण्ा उच्च माविका प्राचार्य गेहेन्द्रप्रसाद दाहाल भन्दै थिए('पढाएर मात्रै होइन त्यसलार्इ प्राक्टिकलमै हामीले लिएर गएका छौं ।' हुन पनि केही अघिसम्म 'बाहुनहरुले मात्रै पढ्‍ने विद्या' भनेर चिनिने संस्क ृत पढाउने विद्यालयको पहिचान बनाएको यो विद्यालयमा अहिले हरेक नयाँ प्रविधिहरु छन्‍ । यसै शैक्ष्ािक शत्रदेखि कम्प्युटर साइन्स, क ृष्ाि विज्ञान पनि सुरु गरेको विद्यालयले केहीअघि नेपालमै पहिलो पटक विद्यालयमा सिसी क्यामरा जडान गरेर 'नयाँ रेकर्ड' कायम गरेको छ । २०१५ साल बैशाख २२ गते तत्कालिन कटकुवा गाउँ पञ्चायत(८ गैरावारी भन्ने स्थानमा श्री क ृष्ण्ा प्राथमिक विद्यालयको नाममा स्थापना भएको विद्यालयको पढाइ पनि कटकुवाको पिपल चौतारोमा हुनेगर्दथ्यो । अहिले विद्यालय भवन भूकम्प प्रतिरोधात्मक बनाइएको छ । यो पनि नेपालकै पहिलो भूकम्प प्रतिरोधात्मक विद्यालय भवन बनाएर नयाँ रेकर्ड नै हो ।     पछिल्लो समयमा शिक्ष्ाा क्ष्ोत्रम देखिएको विक ृति र उच्छ ृङ्‍खल कार्यलार्इ रोक्न तथा विद्यार्थी र कक्ष्ाा शिक्ष्ाकहरुको अनुगमन गर्न सिसी क्यामरा जडान गरिएको दाहालले बताए । उनले भनेजस्तै पछिल्लो समयमा सुखर्ेतमा मात्रै दुर्इजना शिक्ष्ाकहरुमाथि आत्रmमण्ा भएको छ । धम्कीको त कुनै भएन्‍ । 'हरेक विद्यालयमा दैनिक अपराधिक क ृयाकलापहरु बढिरहेका छन्‍, विद्यार्थीहरु पढ्‍न आएका हुने की पढ्‍दिन आएका हुन्‍ । यसको बारेमा जानकारी पाउन पनि यो नयाँ प्रविधिले धेरै सहयोग पुर्‍याउने देखेर हामीले सिसी क्यामरा जडान गरेका हौं ।' सुखर्ेतमा एउटा विद्यालयका विद्यार्थी अर्को विद्यालयमा गएर अध्ययन गनर्े प्रव ृति पनि बढ्‍दो छ । सिसी क्यामरा जडान गरिएपछि कक्ष्ाामा नै नगएर कक्ष्ाा कोठाको गतिविधिहरु नियाल्न सजिलो भएको उनले सुनाए । 'सबै कक्ष्ाा कोठाको अनुगमन गर्न सम्भव पनि हुँदैन'( दाहालले सुनाए( 'सिसी क्यामरा जडान गरिएपछि अहिले सबै कक्ष्ाा कोठाको अनुगमन एउटै कम्प्युटरबाट सम्भव भएको छ ।' सिसी क्यामरा राख्ने सोच कहाँबाट आयोत विद्यालयलार्इ ? १२ वटा देश घुमी सकेका दाहाल सम्भmन्छन्‍ सुरुमा काठमाडौंको सोल्टी होटलमा एकजना साथीसँग घुम्न जाँदा त्यहाँ देखेको थिएँ । नयाँ प्रविधि भएकोले यसलार्इ प्रयोग गनर्े सोचेको थिएँ बल्ल अहिले पूराभयो । विद्यालयमा अहिले पनि संस्क ृतदेखि क ृष्ाि विज्ञान र शिक्ष्ाादेखि कम्प्यूटर साइन्ससम्म पढाइ हुन्छ । दाङमा रहेको संस्क ृत विश्व विद्यालयपछि सरकारी स्तरबाट संस्क ृत पढाइ हुने विद्यालय यो मात्रै हो । 'प्रविधिलार्इ पछ्‍याउन नसकेपछि मानिस र समाजपछि पर्छ' दाहालले सुनाए('कितावी ज्ञान पढाएर मात्रै हुँदैन, त्यसको प्रयोग गर्न पनि सक्नुपर्‍यो ।' उनले संस्क ृत भनेको माउ भाष्ाा भएको भन्दै माउ भाष्ाालार्इ जोगाइ राख्दै नयाँ बैज्ञानिक शिक्ष्ाा दिनका लागि क ृष्ाि विज्ञान, कम्प्यूटर शिक्ष्ाा लगायतका विष्ायहरु राखिएको बताए । पिपलको चौतारोमा पढाउन सुरु गरिएको लगभग एकवर्ष्ापछि अर्थात २०१६ साल भदौ एक गते तत्कालिन श्री ५ को सरकारबाट यो विद्यालयले स्वीक ृत पाएको थियो । सरकारी स्वीक ृति पाएपछि सुरुमा यो एककक्ष्ाादेखि पाँचकक्ष्ाासम्म स्कूल सञ्चालन गरिएको थियो । यही समयमा कटकुवाबाट मानवबस्ती वीरेन्द्रनगरतफ सर्न थालेपछि यो विद्यालय पनि अहिलेको ठाउँ वीरेन्द्रनगर नगरपालिका वडा(८ इत्रामको पिपलचौतारी नजिक भिमराज उपाध्यायले प्रदान गरेको ०(८(६ कठ्‍ठा जग्गामा सरेको थियो । पाँच कक्ष्ाासम्म स्वीक ृत पाएको लगभग २४ वर्ष्ापछि मात्रै २०३९ सालमा यस विद्यालयले निम्न माध्यमिकसम्मको पढाइ सुरु गरेको थियो । यसको दुइवर्ष्ापछि २०४१ सालमा माध्यमिक तह सुरु गरको विद्यालय २०४४ सालदेखि एसएलसी परीक्ष्ाामा सामेल भएको थियो । पहिलो पटक एसएलसीमा सामेल भएको विद्यालयले शत प्रतिशत रिजल्ट निकालेको थियो । यतिबेलासम्म संस्क ृतमात्रै पढाइ हुने गरेको विद्यालयमा समय सापेक्ष्ा परिवर्तन गर्दै लैजाने उद्देश्य अनुरुप २०४९ सालमा संस्क ृत माध्यमिक विद्यालयमा थप साधारण्ा माध्यमिक विद्यालय संचालनको लागि जिल्ला शिक्ष्ाा कार्यालय सुखर्ेतबाट अनुमति पाएको थियो । 'समाज परिवर्तनशिल समय अनुसार चल्छ । हामीपनि यसलार्इ आत्मसाथ गछौं' दाहाल भन्छन्‍('यसमा संस्क ृतदेखि अंग्रेजी र क ृष्ािदेखि कम्प्यूटरसम्म एकै थलोमा पढाएर नमूना विद्यालय बनाउनेतफ लागि रहेका छौं ।बाहुनले पढ्‍ने विद्या भनेर चिनिएको संस्क ृत पढ्‍नका लागि अहिले बाहुन विद्यार्थीहरु शून्य छन्‍ । बरु यो शिक्ष्ाामा क्ष्ोत्री, दलितहरु आर्कष्ाित भएका छन्‍ । विद्यालयको रेकर्डले पनि यस्तै देखाउँछ । अहिले विद्यालयमा संस्क ृत पढ्‍ने विद्यार्थीहरुको संख्या लगभग २१ छ । यी मध्ये आदि भन्दाबढी विद्यार्थीहरु बाहुन बाहेकका छन्‍ । संस्क ृत पढ्‍ने विद्यार्थीहरु बाट विद्यालयले कुनै पनि शुल्क लिने गरेको छैन । गएको आर्थिक वर्ष्ाबाट उच्च मावि पनि सञ्चालन गरेको विद्यालयले मानविकि, शिक्ष्ाा, व्यवस्थापन विज्ञान, क ृष्ाि विज्ञान संकायका विष्ायहरुमा पढाइ संचालन गर्दै आएको छ । विद्यालयले विज्ञान विष्ायमा दक्ष्ाता हासिल गर्न र आफूले सिकेका सीपलार्इ प्रयोगात्मक रुपमा विकास गर्न तीनवटा प्रयोशाला सुरु गरेको छ । तीनैवटा प्रयोगशाला कक्ष्ाको अत्याधुनिक तरिकाले व्यवस्था गरिएको छ ।

No comments:

Post a Comment