Wednesday, January 18, 2012

सुखर्ेत(तेलपानी सडक निमार्ण्ा तयारीमा

दीपक बुढा/सुखर्ेत
सुखर्ेतदेखि तेलापानी हु“दै बर्दिया भुरिगाउ“ जोडने मोटरबाटो निर्माण्ा कार्य सुरु हुने भएको छ । सुखर्ेत देखि तेलपानी सम्म टयाक खोलिएको उत्तm मोटरबाटो राष्टि्रय निकुञ्जले अनुमति नदि“दा रोकिएको थियो । वातावरण्ा मन्त्रालयले गत पुस २४ मा उक्त सडकसम्बन्धी वातावरण्ाीय प्रभाव मूल्यांकन (र्इआर्इए) प्रतिवेदन स्वीक ृत गरेपछि सडक निर्माण्ा अघि बढाउन विभागलार्इ बाटो खुलेको हो । सडक विभागले ‘फुलब्राइट सन्सल्टेन्सी प्रालि' बाट र्इआर्इए गराएको थियो । सडक विभागका सिनियर डिभिजनल इन्जिनियर पूर्ण्ाशिद्धिलाल श्रेष्ठका अनुसार चालू आर्थिक वर्ष्ामा उक्त सडकका लागि ५५ लाख रुपैया“ बजेट छुटयार्इएको छ । सडक डिभिजनल कार्यालय नेपालगन्जबाट ३५ र डिभिजनल कार्यालय सुर्खेतबाट २० गरी कुल ५५ लाख रुपैया“ बजेट विनियोजन भएको छ । कम रुख काटेर पनि सडक बनाउन सकिने वैकल्पिक रेखांकनभन्दा बाहिर गएर सडक विभागले धेरै रुख काटिने गरी सडक बनाउने प्रत्रिmया अघि बढाएको हो । सडक विभागका इन्जिनियर श्रेष्ठले भुरिगाउ“ र त्यस वरपरका ब्यापारीको चर्को दबाबमा तेलपानी सडक निर्माण्ा हुन लागेको बताए । भुरिगाउ“बाटै सडक बनाउनुमा ब्यापारीको स्वार्थबढी देखिन्छ,' उनले भने । र्इआर्इए स्वीक ृत भए पनि सरोकारवाला वन मन्त्रालयलार्इ भने त्यसको जानकारी छैन ।सडक विभागले बर्दिया निकुञ्जका भmन्डै साढे १६ हजार रुख मासेर निकुञ्जभित्रबाटै सुखर्ेतको तेलपानी जोड्‍ने सडक निर्माण्ा अघि बढाएको छ । पूर्वपश्चिम राजमार्गो भुरिगाउ“बाट सुर्खेतको तेलपानी जोडने ५२ किलोमिटर सडकमध्ये ३९ किलोमिटर चुरेको जंगलभित्र पर्छ भने २७ किलोमिटर बर्दिया निकुञ्जभित्र । सडक बनाउन लागिएको वन क्ष्ोत्र जैविक विविधता र वन्यजन्तुका हिसाबले महत्वपूर्ण्ा छ । सडक विभागले भुरिगाउ“(तेलपानी(सुखर्ेत सडक परियोजना माफत निकुञ्जका १६ हजार ३ सय ९९ रुख मासेर सडक बनाउन लागेको हो । त्यसमध्ये सबैभन्दा बढी सालका रुख काटिने छन्‍ भने दुर्लभ वन्यजन्तुहरु बाघ र हात्तीको बासस्थान पनि विनाश हुनेछ । त्यस्तै, खयर, सुनाखरी, निगालो, सुनगाभा लगायत प्रजातिका रुख पनि काटिने छन्‍ । सडक बनाउन लागिएको क्ष्ोत्र बाघ, कालो भालु, चितुवा, लंगुर, घोरल, चित्तललगायत वन्यजन्तुको मुख्य बासस्थान समेत हो । बासस्थान खल्बलिए बाघ पाइने देशहरुले सन्‍ २०२२ सम्म संख्या दोब्बर पार्ने महत्वाकांक्ष्ाी घोष्ाण्ाामा समेत आघात पुग्ने जानकारहरुको विश्लेष्ाण्ा छ । बर्दियाको भुरिगाउ“देखि एक किलोमिटर परको रानीपुरबाट निकुञ्जको उत्तरी भाग पानीटयांंकी हु“दै उक्त सडक  सुखर्ेतको तेलपानी र कुसुम्बास जोडन लागिएको हो । अहिले भएको कोहलपुर(सुखर्ेतको ८० किलोमिटर सडकको वैकल्पिक मार्गका रुपमा उक्त सडक बनाउन लागिए पनि रानीपुरदेखि तेलपानीसम्मको ३९ किलोमिटरसम्म कुनै मानवबस्ती छैन ।जानकारहरुका अनुसार सुखर्ेत सीमा सुरु भएपछि मात्रै मानवबस्ती सुरु हुन्छ । संरक्ष्ाण्ाकर्मी सूर्यबहादुर पाण्डेका अनुसार त्यहा“ तेलपानी, हरियोका“डा, मण्डपका“डा र बा“सपानी गरी चार गाविस छन्‍ । ती चार गाविसमा जम्मा ४ हजार मात्रै जनता छन्‍ । ३८ दशमलव ७३ किलोमिटर सडक चुरे क्ष्ोत्रमा पर्छ । चार मिटर चौडाइ रहने सडक बनाउ“दा चारवटा पक्की पुल, सातवटा कज्वे र एक सय ७३ वटा कल्बर्ट बनाउनुपनर्े हुन्छ । प्रस्तावित सडकको आठवटा स्थान भौगोलिक हिसाबले निकै कमजोर छ । चुरे क्ष्ोत्र कमजोर (प्रmेर्जाएल) हुने भएकाले खतरा रहेको जानकारहरु बताउ“छन्‍ ।  र्इआर्इए स्वीक ृत भए पनि सरोकारवाला वन मन्त्रालयलार्इ भने त्यसको जानकारी छैन । ‘पहिला प्रोजेक्ट बनाएर स्वीक ृत गरेपछि मात्रै वन मन्त्रालयलार्इ जानकारी दिने पुरानै रोग हो,' वन प्रवक्ता रामप्रसाद लम्सालले भने, ‘त्यो सडकबारे हामीलार्इ जानकारी छैन ।' वातावरण्ा मन्त्रालयको ‘र्इआर्इए' महाशाखाका सिनियर डिभिजनल इन्जिनियर भाइराजा मानन्धरले ‘दबाबमा र्इआर्इए प्रतिवेदन स्वीक ृत गरेको' स्विकारे । ‘दबाब थाम्न सकिएन,' उनले भने । बनाइन लागेको सडक राष्टि्रय प्राथमिकताको पनि होइन । क्ष्ोत्रीयस्तरको उक्त सडक ‘पिटु' अन्तर्गको हो ।   राष्टि्रय निकुञ्ज तथा वन्यजन्तु संरक्ष्ाण्ा विभागका महानिदर्ेशक क ृष्ण्ाप्रसाद आचार्यले स्वीक ृत र्इआर्इए प्रतिवेदन अनुसार सडक बनाइए निकुञ्जमा धेरै विनाश हुने बताए । ‘वातावरण्ा मन्त्रालयले धेरै रुख काटिने गरी सडक बनाउन र्इआर्इए स्वीक ृति दिएको छ' महानिदर्ेशक आचार्यले भने, ‘हामीलार्इ थाहै नदिर्इ र्इआर्इए स्वीक ृत भएछ ।'

No comments:

Post a Comment