Tuesday, November 22, 2011

शंकाष्पद खयर लोड गरिएको ३ ट्रक प्रहरी नियन्त्रण्ामा 
  • दीपक बुढा/सुखर्ेत
मिति २०६८।८।५ गते राती अं. ७:३० बजेको समयमा सुखर्ेत बड्‍डीचौर तफबाट सुखर्ेत बजार तफ आर्इ रहेका खयर काठ लोड गरिएका ३ वटा ट्रकमा खयरको काठको परिमाण्ा स्वीक ृती भन्दा बढी ओसार पसार भर्इ रहेको छ भन्ने खबर विशेष्ा सुराकीको आधारमा प्राप्त हुनासाथ यस कार्यालयबाट  प्र.नि. बीरेन्द्र कुमार यादवको कमाण्डमा प्रहरी टोली खटी गर्इ सुखर्ेत वि.न.न.पा वडा नं. १ बाङ्गेसिमलमा उत्तm खयर काठ सहीत ३ वटा ट्रक नियन्त्रण्ामा लिर्इ यस कार्यालयमा ल्यार्इएकोमा आजै आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय सुखर्ेतमा पठार्इएको ।जिल्ला प्रहरी कार्यालय, सुखर्ेत ।  

No comments:

Post a Comment