Wednesday, November 23, 2011

सुखर्ेतका १० पत्रकार पुरस्क ृत
 
  • दीपक बुढा, सुखर्ेत
    यस अनलार्इनका संचालक तथा सम्पादक दीपक बुढा सहित सुखर्ेत जिल्लाका १० जना पत्रकारहरु सम्मानित भएका छन्‍ । जिल्ला खानेपानी तथा सरसफार्इ समन्वय समिति सुखर्ेत, नेपाल स्वास्थ्यका लागि पानी(नेवा) र नेपाल पत्रकार महासंघ सुखर्ेतले सुखर्ेतका १० जना पत्रकारलार्इ पुरस्क ृत गरेका छन्‍ । नेवाले यस अघि आयोजना गरेको खानेपानी तथा सरसरफार्इ सम्बन्धि सञ्चार सामाग्री प्रतियोगितामा सहभागी १० जना पत्रकारहरुलार्इ मंगलवार वीरेन्द्रनगरमा एक कार्यत्रmमकाविच पुरस्क ृत गरेको हो । उत्तm प्रतियोगितामा काँत्रmेविहार दैनिक सुखर्ेतका ललितबहादुर बुढा प्रथम, लोकमञ्च दैनिक सुखर्ेतका विनोद शाही द्धितिय र हाम्रो अखबार दैनिक सुखर्ेतका लक्ष्मी भण्डारीले त ृतिय स्थान हासिल गरेका छन्‍ । प्रथमलार्इ ६ हजार, द्धितियलार्इ ५ हजार र त ृतियलार्इ ४ हजार नगदसहित प्रमाण्ापत्र प्रदान गरिएको छ । यस्तै सान्तवना स्थान प्राप्त गनर्े ५ जना पत्रकारलार्इ २/२ हजार नगदसहित प्रमाण्ापत्र प्रदान गरिएको छ । जसमा कुलबहादुर खड्‍का, विनोद लम्साल, छविकुमारी कंडेल, दिपक बुढा, कमल न्यौपाने रहेका छन्‍ । यस्तै प्रोत्साहन स्वरुप कमल पन्त र चिरञ्जिवी गिरीलार्इ नगद १/१ हजार र प्रमाण्ापत्रसहित पुरस्क ृत गरिएको छ । सुखर्ेत जिल्लालार्इ सन्‍ २०१५सम्मा खुला दिशामुत्तm जिल्ला घोष्ाण्ाा गनर्े अभियान सञ्चालन भएकोले खानेपानी र सरसफार्इको क्ष्ोत्रमा सञ्चार सामाग्री प्रकाशन तथा प्रसारण्ा गरी उत्तm अभियानलार्इ सफल पार्नका लागि प्रतियोगितको आयोजना गरिएको हो । प्रतियोगितामा गत असार १ गतेदेखि कात्तकि २० गतेसम्म विभिन्न सञ्चारमाध्याममा प्रकाशित/प्रसारित सामाग्रीहरुलार्इ समेटिएको थियो । उत्तm प्रतियोगितामा १० जना पत्रकारहरुले सहभागीता जनाएका थिए । मंगलवार खानेपानी तथा सरसफार्इ समन्वय समिति सुखर्ेतको बैठक वसी प्रतियोगीहरुलार्इ पुरस्कार वितरण्ा गरीएको हो । उत्तm कार्यत्रmममा बोल्दै नेपाल स्वास्थ्यका लागि पानी(नेवा) क्ष्ोत्रीय कार्यालय नेपालगञ्जका प्रबन्धक दिनेशउप्रेतीले नेपाल सरकारले लिएको सन्‍ २०१७ सम्ममा नेपालका आधाभन्दा बढी जनतालार्इ सुद्ध खानेपानी र सबैलार्इ सरसफार्इको सुविधा पुर्‍याउने लक्ष्य पुरा गर्नका लागि सञ्चारकर्मीहरुको भुमिका महत्वपूर्ण्ा हुने बताए । उनले खानेपानी र सरसफार्इको क्ष्ोत्रमा सुखर्ेतका सञ्चारकर्मीहरुले पुर्‍याएको योगदान उच्च रहेको भन्दै प्रशंसा गरे ।नेपाल पत्रकार महासंघ सुखर्ेतका अध्यक्ष्ा दुर्गा थापाले खानेपानी र सरसफार्इ सम्बन्धि नेपाल सरकारले लिएको लक्ष्य सफल बनाउनु सञ्चारकर्मीहरुको पनि दायित्व भएकाले यस क्ष्ोत्रमा कलम चलार्इरहने प्रतिवद्धता व्यत्तm गरे । उनले नेवाले सञ्चालन गरेको प्रतियोगिताले सञ्चारकर्मीलार्इ यस विष्ायमा सञ्चार सामाग्रीहरु तयार पारी प्रकाशन तथा प्रसारमा ल्याउन प्रोत्साहन गरेको बताए । कार्यत्रmमका सभापति जिल्ला स्तरीय खानेपानी तथा सरसफार्इ समन्वय समिति सुखर्ेतका अध्यक्ष्ा एवं स्थानिय विकास अधिकारी रमेश केसीले सरकारले लिएको लक्ष्य पुरा गर्न सरसफार्इसम्बन्धिको आम नागरीकहरुको चेनतामा परिवर्तन ल्याउन जरुरी रहेको भन्दै यसका लागि सञ्चारकर्मीहरुको पहिलो हात रहेने जनाए । उनले सुखर्ेतलार्इ आगामी ४ वर्ष्ाभित्र खुला दिशामुत्तm घोष्ाण्ाा गनर्े लक्ष्य पुरा गर्न पनि सञ्चारकर्मीहरुले योगदान दिने विश्वास व्यत्तm गरे ।

No comments:

Post a Comment