Sunday, November 20, 2011

बढ्‍दैछ सुखर्ेतमा यौन दुव्र्यवहार
दीपक बुढा/सुखर्ेत ।
गत फागनु ११ गते उत्तरगंगा गाविसका एक बाबुले आफ्‍नै छोरीलार्इ रक्सी खुवाएर बलात्कार गरे । सात बष्र्ाीया छोरीलार्इ राती बाबुले बलात्कार गरेको थियो । छिमेकीले थाहा पाएपछि बाबुलार्इ पत्रmाउ गरेर प्रहरीलार्इ बुभmाइएको थियो । साउन २८ गते काँत्रmेविहार जंगलमा एक युवतीलार्इ पाँच जना युवाहरुले अपहरण्ा गरी सामूहिक बलात्कार गरे । त्यतिमात्र होइन, ती युवकहरुले बलात्कार गर्दै गरेको कार्य मोबाइलबाट खिचेर अश्लील सिडीसमेत बनाएर वित्रmी गरेको रहस्य खुल्यो । बलात्कारमा संलग्न ३ जनालार्इ प्रहरीले पत्रmाउ गरेपनि उनीहरु धरौटीमा रिहा भएका छन्‍ । मुख्य अभियुत्तm भनिएकाहरु अनन्तराज मानन्धर, अनन्तराज मानन्धर, क ृष्ण्ा डांगी र बलराम रावत फरार छन्‍ । प्रहरीले उनीहरुलार्इ मोस्ट वान्टेडको सूचीमा समेत राखेको छ । यसैगरी एक निजी विद्यालयका शिक्ष्ाक नैनसिंह खत्री आफ्‍नै विद्यालयका एक छात्रालार्इ यौन दुव्र्यवहार गरेको आरोपमा अहिले पुर्पक्ष्ामा थुनामा छन्‍ । गत भदौ २० गते छात्रावासमा बस्ने एक विद्यार्थीलार्इ यौन दुव्र्यवहार गरेको भन्दै आमाले उजुरी दिएपछि प्रहरीले खत्रीलार्इ पत्रmाउ गरेको थियो । विभिन्न पक्ष्ाहरुवीचको आरोप प्रत्यारोपका वाबजुद उनी अहिले सुखर्ेत कारागारमा छन्‍ । यस्तै गत असोज ७ गते हटियाको सब्जीमण्डीमा काम गनर्े नेपालगन्जका गुन्नु कबडियालार्इ पनि प्रहरीले पत्रmाउ गर्‍यो । एक होटलमा १२ बष्र्ाीया बालिकालार्इ यौनदुव्र्यवहार गरिरहेको अवस्थामा थाहा पाएपछि भागेको कबडियालार्इ लुकेको अवस्थामा पत्रmाउ गरिएको थियो । त्यसैगरी यही कात्तकि ४ गते सशस्त्र प्रहरीका पुजारी जयलाल पाण्डेले १४ बष्र्ाीया बालिकालार्इ यौन दुव्र्यवहार गरेका छन्‍ । बलात्कारको प्रयाससमेत गरेके भन्दै बालिकाका आफन्तले प्रहरीमा उजुरीसमेत हालेका छन्‍ । यौन दुव्र्यवहारका माथि उल्लेखित घटनाहरुले सुखर्ेत जिल्लामा यौन हिंसा तथा दुव्र्यवहार बढी हुने गरेको देखाएको छ । मानिहरु जतिजति आधुनिक र सहरीया हुदैं गएको छ, त्यति नै यौन विक ृति थपिएको सरोकारवालाहरु बताउँछन्‍ । महिला हिंसामा काम गर्दै आएको आवाज संस्थाका कार्यत्रmम संयोजक पवित्रा शाहीले यौन हिंसा तथा दुव्र्यवहारका घटनाहरु बढ्‍दै जानुले चुनौती थपिएको बताउनुभयो । जिल्लामा अहिले केही ललार्इफकार्इ यौन हिंसा गरिएको पाइएको छभने केही पद र शत्तmिको आडमा भएको पनि पाइएको उहाँको भनाइ छ । यौन हिंसा तथा दुव्र्यवहारमा बढीजसो बालिकाहरु पीडित भएको जानकारी उहाँले दिनुभयो । जिल्ला बालकल्याण्ा समिति सुखर्ेतको तीन बर्ष्ा अगाडिको तथ्यांक अनुसार बर्ष्ामा ८७ वटा बाल यौन दुव्र्यवहार तथा यौन हिंसाहरु भएको छ । यता जबर्जस्ती करण्ाी तथा जबर्जस्ती करण्ाी उद्योगमा अहिले १४ जनाले कारागारमा बन्दी जीवन विताइरहेका छन्‍ । सुखर्ेत कारागारका जेलर प्रकाश न्यौपानेले अहिले यहाँ रहेका १ सय ७ जना कैदीबन्दी मध्ये १४ जना जबर्जस्ती करण्ाी अपराधका रहेको बताउनुभयो । उहाँका अनुसार सवैभन्दा धेरै कर्तव्य ज्यानपछि जबर्जस्ती करण्ाीका कैदीवन्दी छन्‍ । सुखर्ेतमा यौनहिंसा तथा दुव्र्यवहार बढ्‍नुले जिल्लाको शान्ति सुरक्ष्ााको अवस्थामा पनि केही जटिलता थपिएको प्रहरी बताउँछ । सुखर्ेतका प्रहरी प्रमुख एसपी गोविन्दराम परियारले यौनदुव्र्यवहारका घटनाहरु पछिल्ला दिनहरुमा बढेपनि उनीहरुलार्इ कानुन अनुसार कारबाही भएको बताउनुभयो । मानिस जति आधुनिक र सभ्य बन्छ, उसका अपराधहरु पनि त्यस्तै हुने भएकोले पछिल्ला दिनहरुमा सुखर्ेतमा यी घटनाहरु भएको प्रहरीको अनुमान छ ।

No comments:

Post a Comment