Friday, November 25, 2011

साइबर अपराध बढ्‍दो
  • दीपक बुढा/सुखर्ेत
सूचना प्रविधिको विकाससँगै साइबर अपराधसमेत बढ्‍दै गएको छ । विद्युतीय कारोबारमा हुने अपराधका कारण्ा अधिकांश प्रयोगकर्ताहरु पीडित भइरहेको भन्दै सरोकारवालाहरुले चिन्तासमेत व्यत्तmि गरेका छन्‍ । विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना तथा क्यान सुखर्ेतको सहआयोजनामा शुत्रmवार वीरेन्द्रनगरमा सम्पन्न अन्तरत्रिmयामा सहभागीहरुले साइबर कानूनका बारेमा जानकारी नहुंदा पीडितहरुले उजुरी समेत दिन नसकेको बताएका हुन्‍ ।साइबर अपराधलार्इ नियन्त्रण्ा गर्न विद्युतीय कारोबार एेन २०६३ लागूभएपनि अधिकांश प्रगोगकर्तालार्इ यस बारेमा जानकारी नै छैन । जसका कारण्ा पछिल्लो समय फेसबुक र इन्टरनेट प्रयोगकर्ताहरुले अनावश्यक हैरानी भोग्दै आइरहेका छन्‍ । कार्यत्रmममा प्रमाण्ाीकरण्ा नियन्त्रण्ा राजनराज पन्तले साइबरको प्रगोगसँगै अपराध पनि बढ्‍दै गएको बताउनुभयो । स्थानीय विकास अधिकारीरमेशकुमार केसीको सभापतित्वमा सम्पन्न उत्तm कार्यत्रmमा जिल्ला न्यायाधीश कुलप्रसाद शर्माले प्रविधिको दुरुपयोग भएकै कारण्ा प्रयोगकर्ताहरुले सास्ती व्यहोनर्ु परेको भन्दै अपराधीलर्इ कानूनी दायरामा ल्याउनुपनर्े उल्लेख गनर्ुभयो ।

No comments:

Post a Comment