Sunday, November 20, 2011

पुर्पक्ष्ाका लागि थुनामा राख्न आदेश
दीपक बुढा/सुखर्ेत
काँत्रmेविहार घटनाका आरोपितहरु पुर्पक्ष्ाका लागि थुनामा राखिएको छ । पुनरावेदन अदालत सुखर्ेतले उनीहरुलार्इ पुर्पक्ष्ाका लागि थुनामा राख्न आदेश दिएको छ । परिवर्तित नाम सुकलाल थापाको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी सरोज जि.सी. समेत भएको जवरजस्ती करण्ाी मुद्दामा प्रहरी अनुसन्धान पश्चात जिल्ला सरकारी वकिल कार्यालय सुखर्ेत माफत जिल्ला अदालत सुखर्ेतमा पेश गरिएको थियो । मंसिर २ गते प्रतिवादीहरुलार्इ धरौटी तारेखमा छाडीएको निर्ण्ाय विरुद्ध सम्मानित पुनरावेदन अदालतबाट अभियुत्तm चारै जनालार्इ अ.व. ११८ को देहाय २ बमोजिम पुर्पक्ष्ाको लागि थुुनामा राख्ने आदेश दिएको हो । सुखर्ेत जिल्ला अदालत सुखर्ेत माफत यस कार्यालयमा प्राप्त हुनासाथ पुस २ गते प्रतिवादीहरु मध्ये वलराम रावल तथा विनु नेपालीलार्इ पत्रmाउ गरी कारागार चलान गरिएको र अन्य सरोज जि.सी. तथा सिता चन्द (रावत) को तदारुपता साथ खोज तलास भर्इ रहेको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment