Monday, November 28, 2011

तालिम सम्पन्न
सुखर्ेत मंसिर ११ ।
खानेपानी तथा सरसफाइ आयोजनाहरुको प्रभावकारी संचालन, मर्मत सम्भार तथा दिगो व्यवस्थापन विष्ायक तालिम आइतबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । नेपाल स्वास्थ्यको लागी पानि (नेवा) नेपालगञ्ज जिल्ला खानेपानी तथा सरसफार्इ सम्वन्य समिति सुखर्ेतको आयोजनामा सम्पन्न भएको हो ।तालिमको समापन कार्यत्रmममा बोल्दै क्ष्ोत्रीय अनुगमन तथा सुपरिवेक्ष्ाण्ा कार्यालय सुखर्ेतका प्रमुख रामनिवास चौधरीले तालिममा सिकेका सिप र ज्ञानलार्इ आफ्‍नो समुदाय र व्यवारमा लागु गर्न तालीमका सहभागीहरुलार्इ सुभmाव दिए । सुद्ध खानेपानीको अभाव र सरसफार्इको कमिले गर्दा विभिन्न किसिमका रोगको प्रकोप फैलने भन्दै उनले यसतफ सबैले ध्यान दिनुपनर्े धारण्ाा व्यत्तm गरे ।कार्यत्रmमका सहभागीहरुले यस्ता तालिम बेलाबेलामा आयोजना गनर्ुपनर्े बताए । उनले यस्ता तालीमले खानेपानी र सरसफार्इको क्ष्ोत्रमा काम गनर्े सम्बन्धीत संघ संस्थालार्इ आफ्‍ना कार्यत्रmम र आयोजना प्रभावकारी रुपमा सञ्चालन गर्न सहयोग मिल्ने उनीहरुको भनार्इ थियो । तालिमको सहजीकरण्ा नेवाका गोविन्द भेटुवाल र भरत भट्टले गरेका थिए । तालिममा खानेपानी तथा सरसफार्इको क्ष्ोत्रमा कार्यरत विभिन्न स्थानिय संघ संस्था, उपोभोत्तmा समितिका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

No comments:

Post a Comment