Friday, November 25, 2011

संघीय शासन असफल हुन्छ
  • दीपक बुढा/सुखर्ेत
राष्टि्रय जनमोर्चाले संघीय शासन प्रण्ााली कुनैपनि हालतमा सफल हुन नसक्ने जनाएको छ । नयाँ संविधान निर्माण्ाका त्रmममा दलहरुबीच संघीयताको स्वरुपको बारेमा सहमति जुट्‍न नसकिरहेको अवस्थामा सो पार्टीले स्थानीय स्वायत्त शासनमा आधारित एकात्मक शासन प्रण्ााली नै उत्तम हुने दावी गरेको छ ।राष्टि्रय जनमोर्चा भेरी कण्र्ााली समन्वय समितिले शुत्रmबार वीरेन्द्रनगरमा आयोजना गरेको संघीयताको विकल्प विष्ायक अन्तरत्रिmया कार्यत्रmममा सो पार्टीका केन्द्रीय उपाध्यक्ष्ा जनकराज शर्माले ठूला दलहरुले संघीयताको वकालत गरेपनि त्यसले कसेको हित नगनर्े बताउनुभयो । संघीयताले देश टुत्रmने भन्दै उहाँले भन्नुभयो,  मानिसहरुले बुभm्‍दै नबुभmी संघीयताको नारा लगाएका छन्‍, वास्वतमा यसले उनीहरु आफैले खनेको खाल्डोमा आफैं फस्दैछन्‍ ।’ नेपालको आर्थिक तथा सामाजिक अवस्था संघीयता सुहाउंदो  नभएकाले यसलार्इ तत्काल खारेज गनर्ुपनर्े उहाँको भनाइ छ । संघीयताको उत्तम विकल्प प्रजातान्त्रिक विकेन्द्रीकरण्ा भएको भन्दै उहाँले भन्नुभयो, ‘हामीले भनेको एकात्मक शासन प्रण्ााली हिजोको जस्तो तानाशाही होइन, बरु मुलकुलार्इ एकताबद्ध हुनेगरी केन्द्रका अधिकारहरुलार्इ स्थानीय तहसम्म प्रत्यायोजन गरिनुपर्छ ।’ सो अवसरमा संघीयता विरोधी अभियानका केन्द्रीय सदस्य मदन जोशीले यदि मुलुक संघीयतामा गए अहिलेका ठूला दलहरु क्ष्ोत्रीय पार्टीमा रुपान्तरण्ा हुने चेतावनी दिनुभयो । विदेशीको इशारामा नेपालमा संघीयता लागू गर्न खोजिएको भन्दै उहाँले भन्नुभयो, ‘जसले संघीयता चाहिन्छ भनेका छन्‍, उनीहरुले नै संघीयताको खाका ल्याउन नसकिरहेको अवस्थामा कसरी मुलुक संघीयतामा जान्छ ?’कार्यत्रmममा विश्लेष्ाक बुद्धिप्रसाद भण्डारी, उपप्राध्यापक मोहनलाल पुलामी लगायतले  संघीयतामा जानुअघि यसको स्पष्ट खाका ल्याउनुपनर्े बताउनुभयो । तर, हालसम्म कसैले पनि संघीयताको खाका ल्याउन नसकेको भन्दै उहाँहरुले हतार मा संघीयतामा गए जनताका अहिलेका अधिकारहरु समेत गुम्ने चेतावनी दिनुभयो ।भेरी कण्र्ााली समन्वय समितिका संयोजक बासुदेव पोखरेलको अध्यक्ष्ातामा सम्पन्न कार्यत्रmमका सहभागीहरुले संघीयता ठूला दलहरुको लोकपि्रयता कमाउने सस्तो नारा मात्र भएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्‍ ।

No comments:

Post a Comment