Tuesday, November 22, 2011

लैङ्गीक समाता विष्ायक सचेतना
  • हेमराज भट्ट/बाँके
शान्ति तथा सत्रmमण्ाकालिन न्यायका लागि साभmा सञ्जाल बँाकेको आयोजनामा लैङ्गिक समता र सत्रmमण्ाकालिन न्याय सम्बन्धि एक दिने सचेतना कार्यत्रmम बाँकेको नौबस्ता गाविसमा सम्पन्न भएको छ । ४० जना द्धन्द्ध प्रभावित महिलाहरुको सहभागिता रहेको सो कार्यत्रmममा सत्रmमण्ाकालिन न्याय र लैङ्गिक समता बिष्ायमा सञ्जालकि अध्यक्ष्ा मुना श्रेष्ठ र सचिब नमस्कार शाहले सहजिकरण्ा गरेका थिए । सञ्जालका सदस्य ओम प्रकाश शर्माले सञ्चालन गरेको सो कार्यत्रmममा सहभागी महिलाहरुले सत्रmमण्ाकालिन न्यायका बारेमा पहिलो पटक जानकारी पाएको बताए । उनीहरुले सत्रmमण्ाकालिन न्यायबाट आफूहरुले न्याय पाउने अपेक्ष्ाा गरेका छन्‍ ।

No comments:

Post a Comment