Tuesday, November 29, 2011

रेडियो सुखर्ेत तीन बर्ष्ामा प्रवेश
  • दीपक बुढा/सुखर्ेत
सुर्खेत संचार बिकास मञ्चद्धारा संचालित रेडियो सुर्खेत ९०.२ मेघाहर्ज आजबाट३ बर्ष्ा पुरा गरी चौथो बर्ष्ामा प्रबेश गरेको छ ।सुर्खेत संचार बिकास मञ्चद्धारा २०६५ साल मसिंर १४ गतेबाट संचालित यससामुदायिक रेडियोले आफ्‍नो नियमित प्रशारण्ा सेेवा सुरु गरेको हो ।हाल यस सामुदायिक रेडियोको प्रसारण्ा सेवा दिनमा १७ घण्टा रहेको छ ।आफ्‍नो प्रसारण्ा सेवा सुरु भएदेखि नै बिभिन्न सुचना, गित संगितकोमाध्यामबाट श्रोताहरुको मन जित्न सफल यस रेडियोले अहिलेसम्प पनि श्रोताहरुकोमाया पार्इरहन सफल भएको छ ।संचार क्ष्ोत्रमा देखिने बिभिन्न किसिमका चुनौतिहरुको सामान गर्दै यसरेडियोले आफ्‍नो प्रसारण्ा सेवालार्इ अँभm बढि प्रभाबकारी बनाउँदै लग्नेलक्ष्य राखेकोे छ ।अहिले यस रेडियोबाट दैनिक सुचनामुलक, शिक्ष्ाामुलक, चेतनामुलक र सांगीतिककार्यत्रmमहरु प्रसारण्ा हुदै आएको छ ।रेडियोको बाष्ािकोत्सबको उपलक्ष्यमा आज रेडियो सुर्खेतबाट दिउँसो २बजेबाट प्रत्यक्ष्ा प्रसारण्ा कार्यत्रmम गरिने भएको छ ।प्रत्येक्ष्ा प्रसारण्ा कार्यत्रmममा श्रोताहरुले आफ्‍नो सहभागिता जनाउन सक्नुहुन्छभने रेडियोबाट प्रसारण्ा भएका समाचार, कार्यत्रmमहरुका बारेमा लागेका जिज्ञासा रप्रश्नहरु राख्न सक्नुहुन्छ ।

No comments:

Post a Comment