Sunday, November 20, 2011

दशरथपुरमा लडाकु पुन:वर्गीकरण्ा
दीपक बुढा/सुखर्ेत
सुखर्ेतको दशरथपुरस्थित छैठौ डिभिजनमा लडाकु पुनर्वर्गीकरण्ाको काम सुरु भएको छ । शनिवार विहान साढे ८ बजेदेखि सुरु भएको पुनर्वर्गीकरण्ाको प्रत्रिmयाको पहिलो दिन ८७ जना पुनवर्गीकरण्ामा परेको टोलीका संयोजक डा. दीपकप्रकाश भट्‍टले बताउनुभयो । व्यत्तmिगत विवरण्ा फरक परेको भन्दै विहान साढे ११ बजेदेखि रोकिएको पुनवर्गीकरण्ा प्रत्रिmया पुन सुरु भएको छ । सुखर्ेतको दशरथपुरस्थित छैटौँ डिभिजनमा रहेका लडाकुहरुको व्यक्तिगत विवरण्ा फरक परेको भन्दै विहानदेखि पुनवर्गीकरण्ाको काम रोकिएको थियो । तर डिभिजन मुख्यालय र वर्गिकरण्ाका लागि आएको विशेष्ा समिति सचिवालयका प्रतिनिधिहरुविच सहमति भएपछि प्रत्रिmया पुन सुरु भएको हो । व्यत्तmिगत विवरण्ामा नाम र जन्ममिति फरक परेका लडाकुको विष्ायमा पछि सल्लाह गनर्ेगरी पुनवर्गीकरण्ाको काम सुरु गरिएको डिभिजन सहायक कमाण्डर नरबहादुर पुनले जानकारी दिए । परिचय फरक परेका लडाकुहरु अर्कोनिर्ण्ायपछि मात्रै वर्गिकरण्ा प्रत्रिmयामा सामेल हुने उनले जानकारी दिए । दशरथपुरमा बिहान साढे ८ बजेदेखि वर्गिकरण्ाकोे काम सुरु भएको थियो ।श्निवार केहीबेर इन्टरनेटको सर्भरमा समस्या भएकाले स्थगित भएपछि पछि सुरु भएको थियो । बर्गीकरण्ामा जाने लडाकुहरुले पहिलो व्यत्तmिगत विवरण्ा फारम भरिसकेपछि फोटो खिचेर अनमिनसंग रहेको रेकर्ड अनुसार आफ्‍नो उमेरलगायतका बारेमा जानकारी लिने टोलीका संयोजक डा. दिपकप्रकाश भट्‍टले बताए । सवै प्रत्रिmया पुरा भएपछि लडाकुहरुलार्इ परिचयपत्र दिइने र दर्ता गरी बहिरिने टोलीका संयोजक डा. भट्‍टले बताए । उनीहरुलार्इ स्वैच्छिक अवकास, पुनस्र्थापना र समायोजनका बारेमा अधारभूत जानकारी समेत गराइने उनले जनाए । उनीहरुलार्इ आफ्‍नो भविष्यका बारेमा आफ्‍न्त तथा घरपरिवारमा छलफल गर्न लगाएपछि उनीहरु द ृढ भएर समायोजनमा जाने कि पुर्न:स्थापनमा जाने निर्ण्ाय गरी अगाडि जाने उनको भनाइ छ । समायोजनमा जानेहरुलार्इ रातो, पुनस्र्थापनामा जानेलार्इ हरियो र स्वैच्छिक अवकासमा जानेलार्इ निलो रंगको परिचयपत्र उपलव्ध गराइने छ ।


No comments:

Post a Comment