Tuesday, December 6, 2011


कर्मचारी संगठन इकार्इको पुनर्गठन
सुखर्ेत, २० मंसिर ।
नेपाल राष्टि्रय कर्मचारी संगठन रेडियो नेपाल क्ष्ोत्रीय प्रसारण्ा केन्द्र सुखर्ेत इकार्इको आज (मंगलबार) पुनर्गठन भएको छ । सुखर्ेत इकार्इका अध्यक्ष्ा भेष्ाराज कुवँरको अध्यक्ष्ातामा बसेको बैठकले पुन: कुवँरकै अध्यतामा ७ सदस्यीय नेपाल राष्टि्रय कर्मचारी संगठन रेडियो नेपाल क्ष्ोत्रीय प्रसारण्ा केन्द्र सुखर्ेत इकार्इको पुनर्गगठन गरेको हो । र्इकार्इको उपाध्यक्ष्ामा डम्मर आर्चाय, सचिव श्रीप्रसाद चौधरी, कोष्ााध्यक्ष्ा उज्जवल रोकामगर, तथा सदस्यहरुमा रामललित रावत, रामबहादुर गौतम र विमला बुढामगर रहेका छन्‍ । संगठनले लामो समय देखि आफ्‍ना कर्मचारी साथीहरुको हकहित तथा संरक्ष्ाण्ाको लागि निरन्तर रचनात्मक भुमिका निवार्ह गदै आएको उल्लेख गदै यही मंसिर २८ र २९ गते काठमाडौंमा हुने तेस्रो महाधिवेशनका लागि सुखर्ेतबाट अध्यक्ष्ा भेष्ाराज कुवँर, सचिव श्रीप्रसाद चौधरी र सदस्य रामललित रावतलार्इ र्इकार्इ प्रतिनिधिकोरुपमा महाधिवेशनमा पठाउने निर्ण्ाय गरेको छ । साथै संगठनले समग्र रेडियो नेपालका कर्मचारीहरुको हक, हित र अधिकारका लागि आवाज बुलंन्द गदै सबै कर्मचारीलार्इ गोलबन्द हुन समेत आग्रह गरेको छ ।

No comments:

Post a Comment