Monday, December 12, 2011


राजनैतिक खिचातानीले वि.व्य.स. नेत ृत्व विहिन
त्यै मौकामा विद्यालयमा मनपरी

दीपक बुढा/सुखर्ेतसुखर्ेत
को एक बिद्यालयमा शिक्ष्ाक र अविभावकहरु मा नै गतीरोध उत्पन्न भएपछि विद्यालयमा पढ्‍ने विद्यार्थि मर्कामा परेका छन्‍ । शैक्ष्ािक संस्था जस्तो पवित्र ठाउँमा विभिन्न खालको विक ृती भएपछि त्यो ठाउँमा कस्तो शिक्ष्ाा अपेक्ष्ाा गनर्े विद्यार्थीहरुले ?पश्चिम सुखर्ेतको एक उच्च माविमा यसरी विभिन्न खालको विवाद भएपछि अहिले करीव ८ सय विद्यार्थिहरुको भविष्य नै के हुने हो भन्ने चिन्ता बढेको छ । उत्तm माविमा  राजनीतिक खिचातानीले गर्दा नै एक बर्ष्ादेखि विद्यालय व्यवस्थापन समिति नेत ृत्व विहीन बन्न पुगेको छ । वि.व्य.स. गठन नहुँदा विद्यालयको वातावरण्ासमेत धुमिल भएको अभिभावकहरु आरोप लगाउँछन्‍ । यसरी शैक्ष्ािक सस्था जस्तो पवित्र स्थलमा धेरै खालको विवाद हुदा अन्तत उत्तm स्कुलमा अध्ययनरत करीव ८ सय विद्यार्थि को भबिष्य बारेमा सोचिदीने कोहि छैन्‍न ।  सालकोट गाविसको सूर्यप्रकाश उच्च मावि पलैंटेमा विगत एक बर्ष्ादेखि वि.व्य.स. को नेत ृत्व चयन हुन सकेको छैन । तत्कालीन अध्यक्ष्ा यामबहादुर वि.सी.को कार्यकाल गतबर्ष्ाको मंसिर महिनामा समाप्त भएपछि हालसम्म अर्काे समिति गठन हुन नसकेको हो । समिति गठनका लागि निकै प्रयास भएपनि राजनीतिक खिचातानीले गर्दा गठन हुन नसकेको अभिभावकहरु बताउँछन्‍ । विसीको कार्यकाल सकिएपछि अर्को समिति गठन गनर्े तयारी भइरहेका बेला मतदाता नामावलीको बिवाद निकालिएपछि स्थगित भएको थियो । विद्यालय समितिविहीन भएपछि कांग्रेसले वि.सी.कै अध्यक्ष्ातामा एकपक्ष्ाीय समिति गठन गरेको थियो तर एमाले र एमाओवादी पक्ष्ाले भने सो समितिका विरुद्ध जिल्ला शिक्ष्ाा कार्यालयमा उजुरी दिएपछि कार्यालयले खारेज गरेको थियो । त्यसपछि विद्यालय समितिविहीन बनेको गाविस सचिव तिलकराम अधिकारी बताउनुहुन्छ । मतदाता नामावलीकै मुद्दा बनाएर हालसम्म समिति गठन हुन नसकेको उहाँको भनाइ छ । विगत एक बर्ष्ादेखि विद्यालय समिति नेत ृत्व विहीन बनेपछि विद्यालयमा व्येथिति निम्तिएको अभिभावकहरु बताउँछन्‍ । अभिभावक डिल्लीराम न्युरेले राजनीतिक दलहरुमा को अध्यक्ष्ा हुने खिचातानीले विद्यालयको वातावरण्ा बिगि्रएको बताउनुहुन्छ । उहाँले यसै कारण्ाले विद्यार्थी र अभिभावकहरु निरास समेत भएको उल्लेख गनर्ुभयो । यता विद्यालयका प्रधानाध्यापक प्रेमराज पाठकले भने राजनीतिक सहमति नजुट्‍दा समिति गठन हुन नसकेको स्वीकानर्ुहुन्छ । समिति गठन गनर्े पटक पटक प्रयासहरु थालिएपनि सफल हुन नसकेको जानकारी दिदैं उहाँले आगामी पुस २ गते चुनाव गनर्े तयारी भएको बताउनुभयो । अहिले विद्यालयमा १२ सय विद्यार्थी अध्ययनरत छन्‍ । त्यस्तै चुनावका लागि भmण्डै ८ सय अभिभावकहरुको मतदाता नामावली गरिएको छ । विद्यालयमा मनपरी कोचिङ अविभावकहरु विरोधमा विद्यालयका शिक्ष्ाकहरुले आफ्‍ना बालबालिकाहरुलार्इ कोचिङ पढ्‍न बाध्य पारेको बताउँदै अभिभावकहरु कोचिङका विरुद्ध उत्रिएका छन्‍ । एउटा विद्यार्थीबाट चार वटा विष्ायको एक हजार शुल्क लिएर कोचिङ पढ्‍न बाध्य पारेको आरोप उनीहरुले लगाए । अभिभावक धनबहादुर विकले शिक्ष्ाकहरुले बालबालिकाहरुलार्इ मनोबैज्ञानिक दवाव दिएर कोचिङ पढाउन बाध्य पारेको बताउनुहुन्छ । १० जना गरीव र असहायक बालबालिकाको कोचिङ शुल्क सुरक्ष्ाित समाज नामक संस्थाले व्यहोनर्े गरेपनि त्यसमै शिक्ष्ाकहरुले विद्यालयकै साधन र स्रोत गरेर आफूहरुले कोचिङको नाममा व्यापार गरेको आरोप अन्य अभिभावकहरुको छ । विद्यालयका अनुसार कक्ष्ाा ८ मा ९८ जना, कक्ष्ाा ९ मा १६९ जना र कक्ष्ाा १० मा १२७ जना विद्यार्थीहरुबाट प्रतिविष्ायक २५० का दरले शिक्ष्ाकहरुले मनोमानी रकम उठाएको उनीहरुले बताए । विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्दा शिक्ष्ाकहरुले कोचिङको नाममा शैक्ष्ािक व्यापार गरेको गाविस सचिव तिलकराम अधिकारी बताउनुहुन्छ । यता शिक्ष्ाक दानबहादुर चन्दले आफूहरुले विद्यार्थीहरुलार्इ कोचिङ पढ्‍न बाध्य नपारेको दावी गनर्ुहुन्छ । विगतमा २ सय रुपैया शुल्क लिइएकोमा यसपटक बढाएर साढे २ सय बनाइएको तर कोचिङ पढ्‍न कसैलार्इ बाध्य नपारेको उहाँको जिकिर छ । महँगो शुल्कका लागि अभिभावकहरुले कहिल्यै गुनासो नगरेको उहाँले बताउनुभयो । त्यस्तै प्रधानाध्यापक पाठकले पनि अभिभावकहरुको गुनासोको आधारमा कोचिङ पढाउने कि नपढाउने भन्ने निर्ण्ाय गरिने जनाउनुभयो । विद्यार्थिवाटै लिन्छन कापी जाँचेको शुल्क शिक्ष्ाकसोही विद्यालयले विद्यार्थीहरुको कापी जाँचेको शुल्क विद्यार्थीबाटै असुल्ने गरेको छ । बाष्ािक परीक्ष्ााको कापी जाँचेको प्रति विद्यार्थी ५ रुपैयाँका दरले शुल्क लिइएको विद्यालयले जनाएको छ । कक्ष्ाा ६ देखि मााथिका कक्ष्ााका विद्यार्थीबाट शुल्क लिने गरिएको हो । विद्यालयका प्रधानाध्यापक प्रेमराज पाठकले स्थानीय दलहरुको सहमतिकै आधारमा शिक्ष्ाकहरुको दु:ख भन्दै शुल्क उठाइएको स्वीकानर्ुहुन्छ । तर यता जिल्ला शिक्ष्ाा कार्यालय सुखर्ेतले भने विद्यार्थीहरुबाट कापी जाँच्न भन्दै शुल्क लिन नपाइने जनाएको छ । कार्यालयका शाखा अधिक ृत दिपा हमालले कक्ष्ाा ८ सम्म कुनैपनि शुल्क लिनै नपाइने बताउनुभयो । कक्ष्ाा ९ देखि माथि प्रश्न निर्माण्ाका लागि भनी लिन मिल्ने भएपनि कापी जाँच्न भन्दै शुल्क लिन नपाइने उहाँको भनाइ छ । 

फोटो क्याप्सन: एक बर्ष्ादेखि विद्यालय व्यवस्थापन समितिविहीन बनेको पश्चिम सुखर्ेतको सूर्यप्रकाश उच्च मावि पलैंटे  विद्यालयफोटो : दीपक बुढा/सुखर्ेत

No comments:

Post a Comment