Thursday, December 8, 2011


शिक्ष्ाा कार्यालय कालीकोट द्धारा बिद्यालय गाभ्ने तयारी
देउलासिंह ठकुरी/कालिकोट 
कालीकोट,जिल्लामा भौतिक पुर्वधारकेा अभाब हुदाहुदै पनि राजनितिक पहुचको भरमा संचालित बिद्यालयको अनुगमन तथा निरीक्ष्ाण्ा गरी सामुदायीक विद्यालयहरुलार्इ गाभ्ने जिल्ला शिक्ष्ाा कायालय कालीकोटले प्रारम्भीक चरण्ाको प्रतिबेदन तयारी गरेको छ ।शिक्ष्ाा विभागले जिल्ला शिक्ष्ाा कार्यालयहरु लार्इ दिएको निदर्ेशन अनुसार संचालन हुदै आएका सामुदायिक विद्यालय मध्ये आधा घण्टा भन्दा कमदुरीमा पनर्े दुइ विद्यालयलार्इ गाभेर एउटै बनाउने बिधाथीर्े संख्या भोगोलिक तथा आर्थिक अवस्थाको आधारमा विधालय गाभिने र १ शिक्ष्ाक बराबर ४० जना बिधार्थी हुुनु पनर्े सो भन्दाकम भएका बिधालयको दरबन्दी अर्को बिद्यालयमा मिलान गरिने तयारी भएकोले कार्यनयन गर्न राजनितिक सहमति चाहीएकोले त्यसका लागी सरोकारवाल सग ब्यापकरुपमा ग ृहकार्य भैराखेको  जिल्ला शिक्ष्ाा अघिकारी अण्ा प्रसाद न्यौपानेले जानकारी दिनु भयो ।शिक्ष्ाा कार्यालयको सामाजिक सम्वाद समिती पेशागत संघ संगठनका प्रतिनिधी बिच बारमबारको छलफल पछी प्राथमिक तहमा १(३ संचालन भएका ४६ ओटा ४(५ संचालित २ ओटा १(५ संचालन ३ ओटा र ६(८ संचालन भएका ५ओटा गरी जम्मा ५४ विद्यालय गाभिने भएका छन भने प्रवि तहमा १३ओटा र मावि तहमा ४ ओटा गरी १७ओटा विद्यालयमा दरबन्दी मिलान हुने भएको छ ।जिल्लामा संचालित २८८ प्रावि १०३ निमावि ४९ मावि र १७ ओटा उच्च मावि रहेका छन । २१५ बालबिकास केन्द्रको स्थापना भएको छ जम्मा ५५००० बिधार्थीहरु अध्यानरत छन ।प्रावितहमा १(५सम्म  न्युनतम ३ ओटा दरबन्दीलार्इ आधार माने पनि १८५ दरबन्दी निमावि १६८ माविमा ५ओट लार्इ आधार मान्दा १३० उमाविमा ४दरबन्दी समेत राख्दा पनि  २८ओटा दरबन्दीको आवशयक रहेको बिद्यालय निरीक्ष्ाक लाल प्रसाद पोखे्रल बताउछन ।आगमी ५ बर्ष्ा सम्म कक्ष्ााथप गर्न १ (३ संचालनमा आएका २ ओटा १(५ संचालन ६ ओटा र १(८ संचालन २० ओटा उमावितह ४ ओटा विद्यालयलार्इ कक्ष्ााथप गनर्ु पनर्े भएको पोखे्रलको भनार्इ छ ।हाल जिल्लामा प्रावि तहमा ४५३ दरबन्दी २२५ राहत निमावि ८६ दरबन्दी ५६ राहत मावितहमा ६५ दरबन्दी ५० राहत र उमाविमा ४० राहत गरी ६०४ दरबन्दी र ३३१ राहत  शिक्ष्ाक दरबन्दी संख्या रहेको छ । दरबन्दी मिलानको रिपोट तयार गर्दै बिनि र स्रोत ब्यतिmहरु शिक्ष्ाा कार्यलयमा

No comments:

Post a Comment