Sunday, December 18, 2011

माग राख्दा प्रधानाध्यापकले कुटपीट गरेको विद्यार्थीहरुको आरोप

सुखर्ेत । पुस ३ गते 
लगाम गाविस २ स्थित श्री नेपाल राष्टि्रय उच्च माध्यामिक विद्यालय लगामका विद्यार्थीहरुले विद्यालयका प्रधानाध्यापक नरबहादुर वान्तोला र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष्ा मायाराम जैसी सहितको समूहले ०६८ मंसिर २७ गते आफुहरुमाथि कुटपीट गनर्ुका साथै दुव्र्यवहार गरेको आरोप लगाएका छन्‍ । ०६८ पुष्ा ३ गते वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले यस्तो आरोप लगाएका हुन्‍ ।पत्रकार सम्मेलनमा श्री नेपाल राष्टि्रय उच्च माध्यामिक विद्यालय लगामका विद्यार्थी एवं अखिल नेपाल राष्टि्रय स्वतन्त्र विद्यार्थी युनियन प्रारम्भिक इकाइका अध्यक्ष्ा खड्‍ग थापालेे विद्यालयमा शिक्ष्ाक नियुत्तmिको विष्ायमा राजनीतिकरण्ा गरी विद्यालयको पठन पाठनमा समस्या उत्पन्न भएपछि विद्यालय प्रशासन समक्ष्ा आफूहरुले २७ बँुदे शैक्ष्ािक मागहरु राख्दा विद्यालय प्रशासनबाट उल्टै विद्यार्थीहरुमाथि दुव्र्यवहार भएको बताए ।विद्यालयमा शिक्ष्ाक नियुत्तmिका विष्ायमा शिक्ष्ाक र अभिभावकहरु वीच पहिलेदेखिनै विवाद भएको र उत्तm विवाद चुलिँदै विगत ३/४ महिनादेखिनै विद्यालयमा अभिभावकहरुबाट तालाबन्दी भएको र यसले विद्यार्थीहरुको पठन पाठनमा समस्या आएपछि उत्तm समस्या समाधान गर्न विद्यालय प्रशासनसँग आग्रह गर्दा विद्यालयका प्रधानाध्यापकले थापा सहित १० जना विद्यार्थीहरुलार्इ कुटपीट गरेको उनीहरुको भनार्इ छ ।थापाले यही मंसिर १८ गते विद्यालयको पठन पाठन नियमित हुनुपनर्े, पुस्तकालयलार्इ व्यवस्थित गरीनुपनर्े, अभिभावकहरुले विद्यालयमा लगाएको ताला खुलाएर समस्या समाधान गनर्ुपनर्े लगायतका २७ बँुदे माग विद्यालय प्रशासनसमक्ष्ा राखेको जानकारी दिए । प्रशासनले आफ्‍ना मागहरुप्रति बेवास्ता गरेपछि बाध्य भएर विरोध स्वरुप विद्यार्थीहरुले कक्ष्ाा वहिष्कार गनर्े जस्ता कार्य गरेको समेत उनले जानकारी दिए ।  सोही विद्यालयमा कक्ष्ाा नौ मा अध्यनरत छात्रा अञ्जली विकलार्इ प्रधानाध्यापकले लात्तलिे हानेको समेत उनीहरुले आरोप लगाएका छन्‍ । विकले प्रधानाध्यापकलार्इ विद्यालयको विवादले आफुहरुको पढार्इमा समस्या उत्पन्न भएकोले छिटै समस्या समाधान गर्न आग्रह गर्दा लात्तलिे हानेको बतार्इन्‍ । विद्यालयका प्रधानाध्यापकद्धारा विद्यार्थीैहरुमाथि भएको दुव्यर्वहार र कुटपीट गरेको घटनाप्रति अनेरास्ववियु सुखर्ेत र अनेरास्ववियु त्रmान्तिकारी सुखर्ेतले आपत्त िजनाएका छन्‍ । पत्रकार सम्मेलनमा अनेरास्ववियु सुखर्ेतका संयोजक तेजवित्रmम सिंहले विद्यालयका समस्याका बारेमा विद्यार्थीहरुले प्रशासनको ध्यानाकर्ष्ाण्ा गराउन पाउनु उनीहरुको अधिकार भएपनि विद्यार्थीहरुको समस्या समाधान गनर्ुको सट्टा विद्यालय प्रशासनले विद्यार्थीहरुमाथीनै दुव्र्यवहार गनर्ु आपत्तजिनक कार्य भएको बताए । उनले उत्तm विद्यालयमा भएको विवादको तत्काल छानविन गरी समस्या समाधान गर्न सम्बन्धित निकायसँग आग्रह समेत गरे ।यस्तै अनेरास्ववियु त्रmान्तिकारी सुखर्ेतका संयोजक अजित बौडेलले विद्यालयमा राजनीतिकरण्ा गर्न खोजिएको आरोप लगाए । उनले भने विद्यालयमा देखिएको समस्या समाधान गनर्ुको सट्टा प्रअद्धारा विद्यार्थीहरुमाथी कुटपीट हुनुले पनि विद्यालयमा राजनीतिकरण्ा गर्न खोजिएको पुष्टि भएको हुन्छ । यता ०६८ पुष्ा २ गते नेपाल शिक्ष्ाक संघले प्रेस विज्ञप्ति प्रकाशित गरी उत्तm विद्यालयमा भएको घटनाप्रति ध्यानाकर्ष्ाण्ा भएको जनाएको छ । संघले विज्ञप्तिमा उत्तm विद्यालयमा भएको घटनाको तथ्य छानविन गरी समस्या समाधान गर्न आग्रह समेत गरेको छ ।

No comments:

Post a Comment