Monday, December 5, 2011


बढ्‍दैछन्‍ सुखर्ेतमा वाल यौन दुव्र्यवहारका घटना‘
जती मानिस  आधुनिक र सहरीया हुदैं गएको छ, त्यति नै वालवालीकामाथि यौन हिसां थपिएको छ’ 
दीपक बुढासुखर्ेत, २० मसींर । 
गत फागनु ११ गते उत्तरगंगा गाविसका एक बाबुले आफ्‍नै छोरीलार्इ रक्सी खुवाएर बलात्कार गरे । सात बष्र्ाीया छोरीलार्इ राती बाबुले बलात्कार गरेका थिए । छिमेकीले थाहा पाएपछि बाबुलार्इ पत्रmाउ गरेर प्रहरीलार्इ बुभmाइएका थिए । विरेन्द्रनगर ६ हटीयालार्इनका ११ वष्ािय मिन वहादुर विकले यहि १९ गत्ते आफ्‍नै साली लार्इ वलात्कार गरे । उनि अहिले जिल्ला प्रहरी कार्यालय सुखर्ेतको हिरासतमा छन । आफ्‍नी ११ वष्ािय वहिनीलार्इ आफ्‍नै श्रीमानले वलात्कार गरेपछि उनकी दिदीले प्रहरीलार्इ खवर गरेपछि उनि प्रहरी हिरासतमा गएका हुन ।     यसैगरी एक निजी विद्यालयका शिक्ष्ाक नैनसिंह खत्री आफ्‍नै विद्यालयका एक छात्रालार्इ यौन दुव्र्यवहार गरेको आरोपमा अहिले पुर्पक्ष्ामा थुनामा छन्‍ । गत भदौ २० गते छात्रावासमा बस्ने एक विद्यार्थीलार्इ यौन दुव्र्यवहार गरेको भन्दै आमाले उजुरी दिएपछि प्रहरीले खत्रीलार्इ पत्रmाउ गरेको थियो । विभिन्न पक्ष्ाहरुवीचको आरोप प्रत्यारोपका वाबजुद उनी अहिले सुखर्ेत कारागारमा छन्‍ । यस्तै गत असोज ७ गते हटियाको सब्जीमण्डीमा काम गनर्े नेपालगन्जका गुन्नु कबडियालार्इ पनि प्रहरीले पत्रmाउ गर्‍यो । एक होटलमा १२ बष्र्ाीया बालिकालार्इ यौनदुव्र्यवहार गरिरहेको अवस्थामा थाहा पाएपछि भागेको कबडियालार्इ लुकेको अवस्थामा पत्रmाउ गरिएको थियो । त्यसैगरी यही कात्तकि ४ गते सशस्त्र प्रहरीका पुजारी जयलाल पाण्डेले १४ बष्र्ाीया बालिकालार्इ यौन दुव्र्यवहार गरेका छन्‍ । बलात्कारको प्रयाससमेत गरेकेा भन्दै बालिकाका आफन्तले प्रहरीमा उजुरीसमेत हालेका छन्‍ । वाल यौन दुव्र्यवहारका माथि उल्लेखित घटनाहरुले सुखर्ेत जिल्लामा वालवालीकाहरुमाथि यौन हिंसा तथा दुव्र्यवहार बढी हुने गरेको देखाएको छ । मानिहरु जतिजति आधुनिक र सहरीया हुदैं गएको छ, त्यति नै यौन विक ृति थपिएको सरोकारवालाहरु बताउँछन्‍ । वालवालीका तथा महिला हिंसाका क्ष्ोत्रमा काम गर्दै आएको आवाज संस्थाका कार्यत्रmम संयोजक पवित्रा शाहीले वाल यौन हिंसा तथा दुव्र्यवहारका घटनाहरु बढ्‍दै जानुले चुनौती थपिएको बतार्इन । जिल्लामा अहिले केही ललार्इफकार्इ यौन हिंसा गरिएको पाइएको छ भने केही पद र शत्तmिको आडमा भएको पनि पाइएको उनको भनाइ छ । खासगरी आफन्त र आफ्‍ना अविभावकहरु वाटै भएका यस्ता यौन हिंसा तथा दुव्र्यवहारमा बढीजसो बालिकाहरु पीडित भएको जानकारी उनले दिर्इन । जिल्ला बालकल्याण्ा समिति सुखर्ेतको तीन बर्ष्ा अगाडिको तथ्यांक अनुसार बर्ष्ामा ८७ वटा बाल यौन दुव्र्यवहार तथा यौन हिंसाहरु भएको छन । यता जबर्जस्ती करण्ाी तथा जबर्जस्ती करण्ाी उद्योगमा अहिले १४ जनाले कारागारमा बन्दी जीवन विताइरहेका छन्‍ । सुखर्ेत कारागारका जेलर प्रकाश न्यौपानेले अहिले यहाँ रहेका १ सय ७ जना कैदीबन्दी मध्ये १४ जना जबर्जस्ती करण्ाी अपराधका रहेको बताए । जेलर न्यौपानेका  अनुसार सवैभन्दा धेरै कर्तव्य ज्यानपछि जबर्जस्ती करण्ाीका कैदीवन्दी छन्‍ ति मध्ये अधिकाशं वालवालिकाहरुमाथि जवरजस्ती करण्ाी भएका छन । सुखर्ेतमा यौनहिंसा तथा दुव्र्यवहार बढ्‍नुले जिल्लाको शान्ति सुरक्ष्ााको अवस्थामा पनि केही जटिलता थपिएको प्रहरी बताउँछ । सुखर्ेतका प्रहरी प्रमुख एसपी गोविन्दराम परियारले यौनदुव्र्यवहारका घटनाहरु पछिल्ला दिनहरुमा बढेपनि उनीहरुलार्इ कानुन अनुसार कारबाही भएको बताए । मानिस जति आधुनिक र सभ्य बन्छ, उसका अपराधहरु पनि त्यस्तै हुने भएकोले पछिल्ला दिनहरुमा सुखर्ेतमा यी घटनाहरु भएको प्रहरीको अनुमान छ । गतवर्ष्ा मात्रै सुखर्ेतमा जवरजस्ती वाल यौन अपराधका घटना ८ वटा भएका छन । जिल्ला प्रहरी कार्यालयको तथ्याङक अनुसार ति सवै घटनामा वालीका नै परेका छन । एक जना वालक ले वालकलार्इ नै अप्राक ृतिक मैथुन गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन आएपनि ति वालक अहिले सम्म नै फरार रहेको जनार्इएको छ । तर वाकी मुद्या केहि फैसला भैसकेका छन भने केहि हुने क्रममा छन । वालवालीका का मुद्या भएका कारण्ा प्रहरीले पनि सवै मुद्या अदालत तिरै छिट्‍टै पठार्इदिने गरेको छ ।  त्यस्तै जवरजस्ती करण्ाी उधोगमा मा दर्ता भएका ४ वटा मुद्या मध्ये २ वटा अदालत पुगेर पनि फैसला भैसकेका छन भने एउटा अनुसन्धान र एउटा अभियोजनका क्रममा रहेको छ । २०६७ देखी यहि कार्तीकसम्म जिल्ला प्रहरी कार्यालय सुखर्ेतको तथ्याङकमा जवरजस्ती करण्ाीका मुद्यामा एयटा पुर्पक्ष्ाको लागी थुनामा राखिएको छ । र ६ वटा मुद्या अभmै विचाराधिन र एयटा अनुसन्धानकै क्रममा छ । यो वर्ष्ाको कार्तीक सम्मको रेर्कडमा ३ वटा जवरजस्ती करण्ाी र एउटा उधोगको मुद्या दर्ता भएको जनार्इएको छ । गत वर्ष्ाको तुलनामा एस वर्ष्ा सुखर्ेतमा वाल यौन हिसांका घटनाहरु घटेको जिल्ला प्रहरी कार्यालय सुखर्ेतको दावि छ । यो कुरामा जिल्लामा रहेको महिला वालवालीका कार्यालय पनि सहमत छ । समग्र महिला र अन्य यौन हिसांका घटना केहि वढि देखीए पनि वाल यौन हिसांका घटनामा भने गत वर्ष्ाको तुलनामा कमि आएको वालवालीका अधिक ृत रमादेवि भण्डारीले वतार्इन ।  

No comments:

Post a Comment