Saturday, December 3, 2011


वातावरण्ाको वाष्ािक साधारण्ासभा सम्पन्न

वातावरण्ा सुधार समाज, सुखर्ेतको १५ आैं वाष्ािक साधारण्ासभा शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । साधारण्ासभाको उद्‍घाटन गर्दै प्रमुख अतिथि एवं क्ष्ोत्रीय अनुगमन तथा सुपरिवेक्ष्ाण्ा कार्यालय, सुखर्ेतका गोपालप्रसाद उपाध्यायले वातावरण्ा सुधार समाजले आफ्नो संस्थासँग पनि समन्वय गर्दै जोखिमपूर्ण्ा क्ष्ोत्रमा चेतनामूलक तथा विकासको क्ष्ोत्रमा गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि वातावरण्ाले समुदायमा अभm बढि योगदान पुर्‍याउनुपनर्े कुरामा जोड दिनुभयो । त्यस्तै कार्यत्रmमका विशेष्ा अतिथि एवं संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मीले संस्था स्थापना गर्दाको अवस्थालार्इ स्मरण्ा गर्दै संस्थामा आवद्ध सबै सदस्यहरुको सहयोग, सद्‍भाव र योगदानले संस्था आज आफ्नो परिचय स्थापित गर्न सफल भएको कुरा उल्लेख गनर्ुभयो । साथै उहाँले राज्यको पहुँच नपुगेको ठाउँमा संस्थाले आफ्नो कार्यक्ष्ोत्र बनाएको भन्दै आगामी दिनमा पनि संस्थाले आफ्नो कार्यक्ष्ोत्र विस्तार गर्दा राज्यले उपेक्ष्ाा गरेको क्ष्ोत्रलार्इ अभm बढि महत्व दिने बताउनुभयो । संस्थाका अध्यक्ष्ा चन्द्रलाल आचार्यको अध्यक्ष्ातामा सम्पन्न सो साधारण्ासभामा दलित पिडीत महिला कल्याण्ा समाज सुखर्ेतका गंगा नेपाली, वातावरण्ा सुधार समाजका पूर्व अध्यक्ष्ा डम्मरप्रसाद अर्याल, संस्था सदस्यहरुको तफबाट देवकुमार सुवेदी र साल्मा समाज सुखर्ेतका अशोक राजी लगायतका वत्तmाहरुले आ(आफ्नो भनार्इ राख्नुभएको थियो । साधारण्ासभामा संस्थाका सचिव अम्विका खनालले वाष्ािक प्रगति प्रतिवेदन तथा कोष्ााध्यक्ष्ा सुरजप्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गनर्ुभएको थियो । सो अवसरमा संस्थाका कोष्ााध्यक्ष्ा सुरजप्रसाद आचार्यले संस्थाको आ.व. २०६७/०६८ को रु.२,०८,९२,८०५।६४ को यथार्थ आय व्यय, आ.व. २०६८/०६९ को रु.२,७३,६९,७३६ को संशोधन सहितको बजेट तथा आगामी आ.व. २०६९/०७० का लागि रु.२,९३,८३,७३९ को अनुमानित बजेट पनि प्रस्तुत गनर्ुभएको थियो । सो अवसरमा संस्थाले विगत वर्ष्ाहरुमा भmैं सुखर्ेत जिल्लामा रहेका सामुदायिक विद्यालयमा अध्ययन गनर्े जेहेन्दार विद्यर्ाीहरुलार्इ छात्रव ृत्त िप्रदान गनर्े परम्परालार्इ कायम राख्दै यस वर्ष्ा अमर ज्योति उच्च मा.वि. नेवारेमा अध्ययनरत उर्मिला भण्डारी, जनता उच्च मा.वि. विद्यापुरमा अध्ययनरत ममता सापकोटा र जीवनज्योति उच्च मा.वि. दशरथपुरमा अध्ययनरत भगवती सुनारलार्इ जनही रु.२,०००।( नगद र प्रमाण्ापत्र सहित छात्रव ृत्त िप्रदान गरेको थियो । साथै संस्थाको लोगो निर्माण्ा गनर्े चन्द्रबहादुर कार्कीलार्इ दोसल्ला ओढार्इ सम्मान गरेको थियो भने कर्मचारीतफ उत्क ृष्ट कार्य गनर्े टेकबहादुर कसेरा र चन्द्र पुनलार्इ समेत सो अवसरमा पुरस्क ृत गरेको थियो । साथै साधारण्ासभाले नेत्रा रेग्मीलार्इ आगामी कार्यकालको लागि अध्यक्ष्ा पदमा सर्वसम्मत रुपमा चयन गरेको छ । बाँकी पदाधिकारी तथा सदस्यहरु भने अध्यक्ष्ाले नै पछि मनोनित गनर्े संस्थाको व्यवस्था रहेको बताइएको छ । 

No comments:

Post a Comment