Friday, December 30, 2011


बाल विवाहको परिण्ााम सम्वन्ध विछेद

दीपक बुढा सुखर्ेत, ८ पुष्ा । 
'अहिले बुद्धि पुग्यो, दु:ख पार्इयो'( १५ बर्ष्ाको उमेरमा बाल विवाह गरेकि छिन्चु(९ कि अनिता घर्तीको (नाम परिवर्तन)  भनार्इ हो यो । कलिलो उमेरमा माया पि्रति बसालेर विवाह बन्धनमा बाँधिएकि अनिता अहिले २ बष्ािया छोरी सहित एकल जीवन विताउँन बाध्य भएकि छन्‍ ।कक्ष्ाा(५ मा अध्ययन गर्दा गर्दै माया पि्रतिमा लटपटिएर विवाह बन्धनमा बाँकिएकि अनिताको विवाह लामो समय सम्म टिक्न सकेन । श्रीमानले दोस्रो विवाह गरेपछि अनिताको एक्लो यात्राको सुरुवात भएको हो । उनको गुमी गाविसका एक युवासंग भागि विवाह भएको थियो । ७(८ महिनाको चिनजानमै विवाह बन्धनमा बाँधिएकि थिर्इन । कक्ष्ाा(५ मा अध्ययन गर्दै गरेकि अनिताको ३ बर्ष्ापहिले विवाह भएको थियो । भारतमा मजदुरी गर्न जाने अनिताका श्रीमानले पाँच महिना अघि अर्को विवाह गरेका छन्‍ । श्रीमानले अर्को विवाह गरेपछि अनिताको जीवनमा बज्रपात परेको छ । 'श्रीमानले अर्को विवाह गरे, १० हजार रुपैयाँ दिएर छोरी सहित छोडपत्र गरिदिए'(अनिताले आँखाभरी आशुपार्दै दुखोसो पखिन । दोस्रो विवाह गरेपछि घर परिवार र मार्इती पक्ष्ाबाट समेत तिरस्क ृत हुँदैआएकि अनिता अहिले माइतीको बचन सुन्दै आफुनो पिडा दवाएर बसेकि छन्‍ ।'दार्इले जाँड रक्सी खाएर नराम्रो शव्द लगाउँनु हुन्छ । सहनै पर्‍यो, न्यायका लागि बोलिदिने कोहि छैन्‍ कसलार्इ सुनाउँ म पीडा'(उनको भनार्इ थियो । सामान्य लेखपढ गर्न जान्ने उनलार्इ कानूनी उपचारका बारेका कुनै जानकारीनै छैन्‍ । उनको घटनालार्इ कुनैपनि संघ संस्थाले पनि बाहिर ल्याउने प्रयत्न समेत गरेको छैन्‍ ।गाउँ भेला माफत क्ष्ातिपूर्ति भन्दै १० हजार रुपैयाँ दिएर छोरी सहित छोडपत्र गरेर मार्इत पठार्इएकि अनितालार्इ छोरीको लालनपालनमा समस्या भएको छ । एक महिना अघिमात्रै सुरक्ष्ाित समाज सुखर्ेतले आय(आर्जनमा उनलार्इ सहयोग गरेको छ । तर त्यसको प्रतिफल प्राप्त हुने बेलाभने भएको छैन्‍ ।बुद्धि नपुग्दै बालविवाह गरेका कारण्ा यस्तो दु:ख भोग्नु परेको अनिताले अहिले बुभmेकि छन्‍ । बालविवाहका कारण्ा छोटो समयमामात्रै विवाह छोडपत्रमा पुग्ने गरेका छन्‍ । यो एउटा प्रतिनीधिमूलक घटना मात्रै हो । उमेर नपुग्दै बालविवाह गरेमा पाठेघर खस्ने, बहुविवाह हुने, घरेलु हिंसा हुने, शैक्ष्ािक, आर्थिक, शारिरीक अवस्था कम्जोर हुने, छोटो समयमानै विवाह छोडनुपनर्े अवस्था आउने गरेको अधिकारबादी व्यत्तmिहरुको भनार्इ रहेको छ ।जिल्ला अदालत सुखर्ेतका शिवप्रसाद पराजुलीले बालविवाहका कारण्ा बहुविवाहका घटनामा ब ृद्धि भएको बताए । उनले भने('बहुविवाह भएर अदालती प्रत्रिmयामा आएका अधिकांश घटनाहरुमा बालविवाह मूख्य कारण्ा भएको रिपोर्ट आउने गरेको छ ।'जिल्ला अदालत सुखर्ेतमा हप्तामा ५ वटा सम्म सम्वन्ध विछेदका मुद्धाहरु दर्ता हुने गरेको उनले जानकारी दिए । 

बालविवाहका घटनामा कमि ल्याउँन सकेमा सम्वन्ध विछेद गनर्े घटनामा पनि कमि आउने बतार्इएको छ ।जिल्लालार्इ बालविवाह मूत्तm घोष्ाण्ाा गनर्े अभियान स्वरुप विभिन्न कार्यत्रmम सञ्चालन गरिएपछि बालविवाहको तथ्याङकमा ब ृद्धि भएको छ भने बालविवाहलार्इ रोक्नत्रmममा पनि तिव्रता दिर्इएको छ । सन २००८ डिसेम्बर २२ मा जिल्लालार्इ दुर्इ बर्ष्ामा बालविवाह मुत्तm बनाउने घोष्ाण्ाा गरिएको थियो ।बालविवाह गरेकोमा अधिकांश जोडीलार्इ पछुतो'अहिले बुद्धि पुग्यो, दु:ख पार्इयो'( १५ बर्ष्ाको उमेरमा बाल विवाह गरेकि छिन्चु(९ कि अनिता घर्तीको (नाम परिवर्तन)  भनार्इ हो यो । कलिलो उमेरमा माया पि्रति बसालेर विवाह बन्धनमा बाँधिएकि अनिता अहिले २ बष्ािया छोरी सहित एकल जीवन विताउँन बाध्य भएकि छन्‍ ।कक्ष्ाा(५ मा अध्ययन गर्दा गर्दै माया पि्रतिमा लटपटिएर विवाह बन्धनमा बाँकिएकि अनिताको विवाह लामो समय सम्म टिक्न सकेन । श्रीमानले दोस्रो विवाह गरेपछि अनिताको एक्लो यात्राको सुरुवात भएको हो । उनको गुमी गाविसका एक युवासंग भागि विवाह भएको थियो । ७(८ महिनाको चिनजानमै विवाह बन्धनमा बाँधिएकि थिर्इन । कक्ष्ाा(५ मा अध्ययन गर्दै गरेकि अनिताको ३ बर्ष्ापहिले विवाह भएको थियो । भारतमा मजदुरी गर्न जाने अनिताका श्रीमानले पाँच महिना अघि अर्को विवाह गरेका छन्‍ । श्रीमानले अर्को विवाह गरेपछि अनिताको जीवनमा बज्रपात परेको छ । 'श्रीमानले अर्को विवाह गरे, १० हजार रुपैयाँ दिएर छोरी सहित छोडपत्र गरिदिए'(अनिताले आँखाभरी आशुपार्दै दुखोसो पखिन । दोस्रो विवाह गरेपछि घर परिवार र मार्इती पक्ष्ाबाट समेत तिरस्क ृत हुँदैआएकि अनिता अहिले माइतीको बचन सुन्दै आफुनो पिडा दवाएर बसेकि छन्‍ ।'दार्इले जाँड रक्सी खाएर नराम्रो शव्द लगाउँनु हुन्छ । सहनै पर्‍यो, न्यायका लागि बोलिदिने कोहि छैन्‍ कसलार्इ सुनाउँ म पीडा'(उनको भनार्इ थियो । सामान्य लेखपढ गर्न जान्ने उनलार्इ कानूनी उपचारका बारेका कुनै जानकारीनै छैन्‍ । उनको घटनालार्इ कुनैपनि संघ संस्थाले पनि बाहिर ल्याउने प्रयत्न समेत गरेको छैन्‍ ।सुर्खेत बावियाचौरकी १८ वष्र्ाीया पवित्रा सारु (नाम परिवर्त) लार्इ अहिले साथमा रहेको छोरालार्इ कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ । तीन वर्ष्ापहिले १५ वर्ष्ाो उमेरमा नै पवित्राले कक्ष्ाा ९ मा पढ्‍दा पढ्‍दै पोखरीकाँडाका रमेश रानासँग (नाम परिवर्त) प्रेम विवाह गरेकी थिर्इन । विवाह गर्दा रमेशको उमेर १६ वर्ष्ाकोथियो । तर, बिवाह भएको दुर्इ वर्ष्ामा नै रमेशले दोस्रो विवाह गरेर पवित्रालार्इ छोडिदिए । विवाह भएको दुर्इ वर्ष्ासम्म यो जोडी निकै खुशी रह्यो । उनीहरुबाट एउटा छोराकोसमेत जन्म भयो । तर, विवाहपछि पनि पवित्राले आफ्नो पढार्इलार्इ निरन्तरता दिन खोजेपछि बुहारीले घरको काम गर्नछोडर पढ्‍न थालेको भन्दै परिवारले रमेशको दोस्रो विवाह गरिदिए । रमेशले दोस्रो विवाह गरेपछि अहिले पवित्रा मार्इतीमा बस्दै आएकी छन । पवित्रालार्इ अहिले आएर मात्र आफूले उमेर नपुग्दै बिवाह गरेकोमा निकै पछुतो लागेको छ । ‘संगैका साथीहरु अहिले क्याम्पसमा पढ्‍न थालेको भन्दै उनले भनिन, पढ्‍ने बेलामा बिवाह नै ठूलो लाग्यो, अहिले पछुतो मानेर के गनर्े ?’ ‘यस्तो अलपत्र परिन्छ भन्ने पहिले नै थाहा पाएको भएत विवाह नै गर्न थिइन’ । विश्वास गरेको मान्छेले नै धोका दिएको भन्दै उनी भन्छिन्,‘उसले त मलार्इ छोडेर अलपत्र बनायो, तर यो साथमा रहेको छोरालार्इ कसरी पाल्ने भन्ने चिन्ता छ, यसकै लागि विछोडको पीडा सहेर बा“चेकी छु ।’ स्थानीय एक बाल क्लवमा कार्यरत सुर्खेत गुमीका सरोज नेपाली र कल्पना सुनार (नाम परिवर्त) ले २०६४ सालमा कक्ष्ाा ८ मा पढ्‍दा पढ्‍दै ‘लभ म्यारिज’ गरे । त्यतिवेला सरोजको उमेर १५ वर्ष्ा र कल्पनाको उमेर १४ वर्ष्ाको थियो । बिवाहको साढे दुर्इ वर्ष्ासम्म यो जोडी निकै खुशी रह्यो । घरको कामले गर्दा कल्पनाले आफ्नो पढार्इलार्इ विचमै रोक्नुपर्‍यो । दुर्इ वर्ष्ाअघि एसएलसी उत्तीर्ण्ागरेका सरोज भने अहिले वीरेन्द्रनगरमा रहेको एक र्याम्पसमा अध्ययन गर्दैछन । जब सरोज शहर आए, घरमा कल्पनाले पनि छोरी जन्माइन, त्यसपछि पत्नीप्रति सरोजको आकर्ष्ाण्ा घटन थाल्यो । सरोजले एक वर्ष्ाअघि मात्र स्थानीय एक संस्थामा काम गर्न केटीस“ग दोस्रो बिवाह गरेर वीरेन्द्रनगरमा नै बस्दै आएका छन ।‘विवाहअघि आफूलार्इ नपाए आत्महत्या गर्न डर देखाएर विवाह गर्‍यो,’ कल्पना भन्छिन, ‘उसले नै मरिहत्ते गरकै भरमा हतारमा बिहे गरेकाले अहिले धोका खाए“ ।’ भविष्यको बारेमा नबुभmेर विवाह गरेका कारण्ा अहिले जिन्दगी नै अलपत्र भएको उनको भनाइ छ । आफूस“गै बाल क्लवमा काम गरेका साथीहरुमध्ये कोहीले जागीर खाएको र कोही अहिले ढुक्कका साथ क्याम्पसमा पढ्‍ने गरेको भन्दै उनले भनिन,‘उमेर नपुग्दै बिवाह गरेर मैले आफ्नै खुट्टामा बन्चरो हान्ने काम गरें । अहिले साथमा रहेको एउटा छोरीलार्इ कसरी पढाउने भन्ने समस्या भएको छ ।’ १५ वर्ष्ाको उमेरमा एकहोरो मायाले कल्पनाबिना बा“च्न सकिदैन भन्दै मरिहत्ते गरेका सरोजलार्इ किन यस्तो भयो भन्ने थाहा छैन । सरोज भन्छन,‘पहिला त मैले उनलार्इ मन पराएर नै बिवाह गरेको थिए“, तर पछिल्लो समयमा उनीस“ग बस्ने मन लागेन ।’ आफू बराबरको योग्यता र जागीर पनि नभएकाले कल्पनाप्रतिको आकर्ष्ाण्ा घटेको उनको भनाइ छ । कानुनमा केटा र केटीको उमेर २० वर्ष्ापुगेमा मात्र बिवाह गर्नपार्इने उल्लेख छ । तर, १५ वर्ष्ाको उमेरमा नै पा“च वर्ष्ाअघि भागेर बिवाह गरेका सुर्खेत छिन्चुकी बिमला शाही र सुनिल खत्री (नाम परिवर्त) को जोडी अहिले निकै तनावमा छ । तीन महिनासम्म ‘लभ’ गरेर बिवाह गरेका उनीहरुका अहिले दुर्इवटा छोरा छन । आफूहरुको सहमतिबिना बिवाह गरेको भन्दै उनीहरुलार्इ परिवारलेसमेत छुट्टयार्इदियो । परिवारबाट अलग भएपछि कक्ष्ाा ९ मा पढ्‍दै गरेका दुबैजनाको पढार्इ बिचमै रोकियो । बिमलाका अनुसार घरमा खानेकुरा र आम्दानी केहीपनि नभएपछि उनका श्रीमान विगत तीन वर्ष्ादेखि रोजगारीका लागि भारतमा छन । बिमला भन्छिन,‘घरमा खाने केही छैन, अब यी बच्चालार्इ कसरी पढाउने ?’ पढाइ पुरा गरेर जागीर खाएको भए आज यस्तो दुख किन पाइन्थ्यो र ?’ उनले दुखेसो पोखिन । पढ्‍ने र जागीर खाने उमेरमा पारिवारिक बन्धनमा फसेको उनको भनाइ छ । बालबिवाह गरेका कारण्ा पछुतो मानेका माथि उल्लेखित जोडीहरु त केही उदारण्ा मात्र हुन । कम उमेरमा बिवाह गर्न र बिवाहपछि पछुताउने जोडीहरुको संख्या अहिले जिल्लामा बढ्‍दो छ । यस्तै हतारमा बिहे गरेर सम्बन्ध बिच्छेदका लागि अदालतमा धाउने तथा दोस्रो बिवाह गर्न जोडीहरुको संख्या पनि उल्लेख्य छ । उमेर नपुग्दै बिवाह गर्ने र विस्तारै बुझ्ने भएपछि दोस्रो बिवाह गर्ने प्रव ृत्तलिे महिला र बालबालिका बढी प्रभावित भएको बालबालिकाको क्ष्ोत्रमा कार्यरत संघ संस्थाका प्रतिनीधिहरुको भनार्इ रहेको छ । सुरक्ष्ाित समाजका अनुसार पछिल्लो एक वर्ष्ाको अवधिमा मात्र जिल्लामा ३ सयभन्दा बढी बालबिवाह भएका छन । यो जिल्लाका ९ वटा गाविसको मात्र तथ्यांक भएको छ । ‘मोवार्इलको पहु“च र लभ गनर्े फेसनका कारण्ा बालबिवाह गर्न क्रम बढेको छ ।’ बालबिवाहको कारण्ा बहुबिवाहको समस्या बढ्‍दै गएको सुरक्ष्ाित समाजका कार्यत्रmम संयोजक विपना खरेलले बतार्इन । यसबाट बालिकाहरु बढी पीडित भएको जानकारी उनले दिर्इन । अभिभावक र बालबालिकाहरुलार्इ बालबिवाहको असरका बारेमा जानकारी दिन सकेमा यसलार्इ रोक्न सकिने उहा“को दावी छ । यता जिल्ला बाल कल्याण्ा समितिले सन २००८ देखि जिल्लामा बालबिवाह विरुद्धको अभियान संचालन गरिरहेको भएपनि जनचेतनाको अभाव र सांस्क ृतिक कारण्ाहरुले गर्दा बालबिवाह न्यूनीकरण्ामा कठिनार्इ भएको जनाएको छ । जिल्ला बाल अधिकार अधिक ृत रमा भण्डारीले बालबिवाह कानुनी तथा सामाजिक अपराध भएको भन्दै भन्नुभयो, ‘राजनीतिक तथा सामाजिक दवाबका कारण्ा बालबिवाह गर्न र गराउनेलार्इ कानुनी कारवाही गर्नसमस्या भएको छ ।’ गरिवी र अशिक्ष्ाा नै बालबिवाहको मुख्य कारण्ा भएको उहा“को भनाइ छ ।साथै उहा“ले पछि गएर पछुतो मान्ने भर्दापनि आत्मनिर्भर भएर बिवाह गरेमा कसैलेपनि दु:ख नपाउने उल्लेख गर्नुभयो ।

No comments:

Post a Comment