Saturday, December 3, 2011

अन्र्तत्रिmया कार्यत्रmम सम्पन्न


युवा रेडत्रmस सर्कल सुखर्ेत क्याम्पस शिक्ष्ााको आयोजनामा र अन्र्तरनिर्भर समाज सुखर्ेतको सहयोगमा २४ आै विश्व एड्‍स दिवसको अवसरमा एच आर्इ भि एड्‍स सम्वन्धि एक दिने अन्र्तत्रिmया कार्यत्रmम भैरव उच्च माद्यामिक विद्यालय भैरवस्थानमा सम्पन्न भएको छ ।      कार्यत्रmममा नेपालको सन्र्दभमा एच आर्इ भि को अवस्था, रोकथाम र कण्डमको सहि प्रयोग कसरी गनर्े बारेमा छलफल गरियको हो । साथै कण्डमको सहि प्रयोगको  सम्बन्धमा प्रतियोगिता पनि गरियको थिया उत्तm प्रतियोगितामा सोहि स्कुलकै कक्ष्ाा ११ मा पढ्‍ने छात्रा दुर्गा शाहि प्रथम , कक्ष्ाा ११ मा पढ्‍ने छात्र बाबुराम नेपाली द ृतिय र कक्ष्ाा १२ मा पढ्‍ने छात्रा अम्विका भट्टरार्इ त ृतिय भएका छन्‍ । कार्यत्रmममा +२ का ७४ जना विद्यार्थिको सहभागिता रहेको थियो । साथै कार्यत्रmम जिल्ला एड्‍स समन्वय समिति का सयोजक चेतन निधि वाग्ले र युवा रेडत्रmस सर्कल सुखर्ेत क्याम्पस शिक्ष्ााको अध्यक्ष्ा मोहम्मद आयतुल्ला रहमान ले सहजिकरण्ा गनर्ुभएको थियो ।      कार्यत्रmममा भैरव उच्च माविका विद्यार्थि सयोजक उत्तम सिंह को सभापतित्वका र नेपाल रेडत्रmस सोसार्इटि जिल्ला साखा सुखर्ेतका सदस्य बलराम रेग्मिको प्रमुख आथित्यतामा भएको हो 

No comments:

Post a Comment