Saturday, December 17, 2011


 नेपाल कम्यूनिष्ट पार्टी (एमाले) 
जिल्ला कमिटी, सुखर्ेत
मिति : २०६८/८/२९
विष्ाय : प्रेस विज्ञप्ति ।


नेकपा एमाले सुखर्ेतको प्रथम जिल्ला प्रतिनीधि परिष्ादको बैठक आज मिति २०६८ मंसिर २९ गते सम्पन्न भएको छ । एक भव्य समारोहबिच मंसिर २८ गते पार्टी पोलिट व्यूरो सदस्य प्रदिप ज्ञावलीले उद्दघाटन गनर्ुभएको कार्यत्रmम पश्चात दोस्रो चरण्ाको कार्यत्रmम बन्द सत्र आज बिहान ७ बजेदेखि शिक्ष्ाा क्याम्पस सुखर्ेतको सभाहलमा शुरु भएको थियो । पार्टी बैकल्पिक केन्द्रीय  सदस्य एवंम सभासद दलबहादुर सुनार को प्रमुख आतिथ्यतामा भएको उत्तm कार्यत्रmममा सभासद यामलाल कँडेल, भेरी अञ्चल कमिटी सचिव रत्नप्रसाद शर्मा, राष्टि्रय प्रतिनीधि परिष्ाद सदस्य बालक ृष्ण्ा वि.सी.ले बन्द सत्रको कार्यत्रmममा सम्बोधन गर्दै पार्टी केन्द्रले पार्टी एकतालार्इ बलियो बनाउने उदघोष्ा सहित सुरु गरेको तीन महिने संगठन सुद ृढिकरण्ा तथा जनपरिचालन अभियान सफल पार्न सम्पूर्ण्ा पार्टी पंत्तmि एकताबद्ध भर्इ जुटन आब्हान गनर्ुभएको थियो । बन्द सत्रको कार्यत्रmम संचालन सचिव गगन सिंह सुनारले, स्वागत उपाध्यक्ष्ा शिवप्रसाद उपाध्यायले र सभापतित्व अध्यक्ष्ा नवराज रावतले गनर्ुभएको थियो । बन्द सत्रले पारीत गरेका महत्वपूर्ण्ा निर्ण्ाय तथा प्रस्ताबहरु निम्नानुसार छन्‍ ।
ü जिल्ला कमिटी अध्यक्ष्ा नवराज रावतåारा प्रस्तुत आगामी कार्ययोजना सहितको राजनीतिक तथा साँगठनिक प्रतिबेदन सुभmाव सहित पारित गरिएको छ ।
ü पार्टी जिल्ला कमिटीको बाष्ािक लेखापरिक्ष्ाण्ा प्रतिवेदन सहितको आर्थिक प्रतिवेदन आर्थिक विभाग प्रमुख ऋष्ाि गिरीåारा प्रस्तुत भर्इ पारित गरिएको छ ।
ü प्रस्तुत गरिएका प्रतिबेदन उपर ८ समूहमा विभाजन गरी सुभmाब संकलन गरिएको थियो ।समूहरुका तफबाट गंग बहादुर वली, गण्ोश बहादुर वली, सशि भट्टरार्इ, लालबहादुर शाही, नेत्रलाल महतरा, डि.पी उपाध्याय, यज्ञ ढकाल र खगेन्द्र चलाउने ले प्रतिबेदनहरु उपर सुभmाब प्रस्तुत गनर्ुभएको थियो ।ख पार्टी केन्द्रीय कमिटीले तत्काल सञ्चालन गर्न गर्इ रहेको ३ महिने संगठन सुद ृढिकरण्ा तथा जनपरिचालन अभियान अन्तरगतका कार्यत्रmमहरु आगामी कार्ययोजनासंग जोडेर तत्काल गाउँ स्तर सम्म प्रशिक्ष्ाण्ा तथा जनजागरण्ा अभियानको रुपमा संचालन गनर्े ।संगठन विभाग प्रमुख अम ृत वि.सी. åारा प्रस्तुत निम्नानुसारका प्रस्ताबहरु सर्व सहमतिले पारित गरिएको छ ।
Ø प्रथम जिल्ला प्रतिनीधि परिष्ाद बैठक सफल पार्न विभिन्न क्ष्ोत्रबाट योग्दान गनर्ुहुने सम्पूर्ण्ा दाजुभार्इ तथा दिदीबहिनीहरुमा लगायत प्रमुख अतिथि तथा अतिथिहरुमा धन्याबद व्यत्तm गर्दछौं ।
Ø जारी शान्ति प्रत्रिmयालार्इ तार्किक निस्कर्ष्ामा पुर्‍यार्इ नयाँ संविधान लेखन प्रत्रिmया पुरा गर्न प्रमुख राजनीतिक दलहरुवीच भएका पछिल्ला सहमति कार्यान्वयनमा इमान्दारीता देखाउँदै राष्टि्रय सहमतिको सरकार गठन तफ मुख्य राजनीतिक नेत ृत्वको ध्यानआर्कष्ाण्ा गर्दछौं । 
Ø पार्टी केन्द्रीय  नेताहरुले घोष्ाण्ाा गनर्ुभएको आन्तरिक पार्टी एकताको घोष्ाण्ाालार्इ व्यवहारमा कार्यान्वयन गर्न नेत ृत्व समक्ष्ा आब्हान गर्दछौं ।
Ø भेरी(बबर्इ ड्रार्इभर्सनबाट प्रभावित हुने क्ष्ोत्रका बासिन्दाहरुलार्इ उचित क्ष्ातिपूर्ति दिन र त्यस क्ष्ोत्रमा सिचार्इ सुविधा उपलब्ध गराउँन नेपाल सरकार समक्ष्ा जोडदार माग गर्दछौं ।
Ø सुखर्ेती किसानहरुले खेतीको समयमा रासायनिक मल नपाउँदा किसानहरुले क ृष्ाि उत्पादनमा घाटा व्यहोनर्ु परिरहेको छ । तसर्थ संबन्धित निकाय समक्ष्ा समयमानै आवश्यकता अनुसार रासायनिक मल उपलब्ध गराउन आब्हान गर्दछौं ।
Ø सुखर्ेतको पश्चिम लगाम उच्च माविका प्र.अ. र वि.व्य.स. अध्यक्ष्ाको मिलोमतोमा उत्तm विद्यालयका अनेरास्ववियु प्रा.क. अध्यक्ष्ा खड्‍ग बहादुर थापा, सदस्यहरु अञ्जना वि.क., कलम बहादुर थापा, दिपक थापा माथी गरिएको कुटपिटको घटनाप्रति भत्र्सना गर्दै दोष्ािमाथी कार्वाहि गर्न सम्बन्धीत निकाय समक्ष्ा आब्हान गर्दछौं ।



हार्दिक अभिवादन सहित,...............................................


टेकेन्द्र बस्नेत
(प्रचार विभाग प्रमुख)

No comments:

Post a Comment