Thursday, December 8, 2011

मानिसलार्इ ८० प्रतिशत रोग खाना र पानीको लापरवाहीले हुन्छ
आकाश तारा बयक
सुखर्ेत, २२ मंसिर । 
मानिसलार्इ ८० प्रतिशत रोग खाना र पानीको लापरवाहीले हुने गरेकोे छ । क्ष्ोत्रीय खाद्य प्रविधि तथा गुण्ा नियन्त्रण्ा कार्यालय बाँकेले विहीवार सुखर्ेतको जनसेवा उच्च मावि घुस्रामा आयोजना गरेको खाद्य स्वच्छता उपभोत्तmा ज्ञान विस्तार प्रशिक्ष्ाण्ा कार्यत्रmममा यस्तो बतार्इएको हो । एउटा स्वच्छ मानिसलार्इ २२ सय कयालोरी खाना एक दिनमा आवश्यक रहेको भन्दै यस्का लागि एउटै खाना नदोहोर्‍याउने, समयमा नै खानाखाने, संतुलित खानाखाने तथा सकेसम्म्ा मांस्ाहारी खाना भन्दा शाकाहारी खाना उत्तम हुने जस्ता कुराहरुको बारेमा प्रक्ष्ािण्ामा जानकारी गरार्इएको थियो । पछिल्लो समयमा नेपालीहरुमा आएको जीवन परिवर्तनले खानपान र रहनसहनमा ठूलो प्रभाव पारेकाले अब आहारविहारमा धेरैले ध्यान पुर्‍याउनु पनर्े आवश्यक रहेको क्ष्ोत्रीय खाद्य अनुसन्धान अधिक ृत वेदनाथ गौतमले बताउनुभयो । वहाँका अनुसार खान किन खाने, केका लागि खाने र कहिले खाने भन्ने बारेमा सबैले जान्न्ाु नै पनर्े हो । अहिलेको उपभोत्तmावादी संस्क ृतीले हरेकको जीवनमा तीव्रगतिले अगाडी बढ्‍ने र्इच्छाकै कारण्ाले भागदौड गर्दा खानपानमा पर्याप्त समयको समयोजन गर्न नसक्नुले विभिन्न रोगहरु सँग जुध्नु परेको अधिक ृत गौतमले बताउनुभयो । यस्तै राष्टि्रय उपभोत्तmा मञ्च सुखर्ेतका अध्यक्ष्ा आकाशतारा बयकले उपभोत्तmा ज्ञान विद्यालय स्तरबाटै सुरु गरिएको प्रति स्वागत गदै अब यस्ता कार्यत्रmमहरु आम उपभोत्तmाका माभmँमा लैजानु पनर्ेमा जोड दिनुभयो । यस्तै सुखर्ेतका खाद्य निरीक्ष्ाक भेष्ाबहादुर थापाले  खाद्य प्रविधि तथा गुण्ा नियन्त्रण्ा कार्यालयले विद्यालय स्तरबाटै खाद्य स्वच्छता उपभोत्तmा ज्ञान सुरु गरेपनि सबैको सहयोग र साथ पाएँ कार्यत्रmमलार्इ विस्तार गरिने योजना रहेको बताउनुभयो । वहाँले सुखर्ेतका बजारहरुमा खाद्यवस्तुहरुका निरन्तर अनुगमन भैरहेको र कतै कुनै व्यत्तmिले अखाद्यय तथा गुण्ास्तरहीन बस्तु बेचेको पार्इए खाद्य निरीक्ष्ाय र्इकार्इ सुखर्ेतलार्इ जानकारी दिन समेत आग्रह गनुभयो । सो प्रशिक्ष्ाण्ा कार्यत्रmम निकै उपयोगी र ज्ञानवर्द्धक रहेको भन्दै यस्ता कार्यत्रmमहरु विद्यालयमा पटक(पटक आयोजना गनर्ु पनर्े विद्यालयका शिक्ष्ाकहरुको माग रहेको थियो ।  

No comments:

Post a Comment