Saturday, December 24, 2011


घरमै आम्दानी हुनथालेपछि कालापहाड बिर्सिए युवाहरुले
दीपक बुढा सुखर्ेत,  
कामको लागि बर्ष्ोनी ३० देखि ५० जना युवाहरु कालापहाड (भारत) जाने पश्चिम सुखर्ेतको कुनाथरी गाविसका युवाहरु अहिले घरमै आम्दानी गर्न थालेपछि कालापहाड जाने विसर्ेका छन्‍ । भिरालो तथा सुख्खा जग्गामा तरकारी खेती गरेर मनग्गे आम्दानी हुन थालेपछि उनीहरुले कालापहाड विसर्ेका हुन्‍ । बष्र्ाा यामको भेल छोपेर लगाएको टमाटर खेतीले एकै सिजनमा ५० हजार भन्दा बढी आम्दानी गर्न थालेपछि कुनाथरी गाविस वडा नं. ३ अमलाखाली तथा पोखरीका“डा गाविस वडा नं. ६ पिंहालेका युवाहरु अहिले कालापहाड जान छोडेका छन्‍ । मकै लगाउनसमेत छोडेर टमाटर खेती गर्न थालेका छन्‍ । पिंहालेका क ृष्ाक प्रेम खत्रीले सुख्खा जमीनमा लगाएको टमाटर खेतीबाट एकै सिजनमा २० क्वीन्टल टमाटर खेती गरेका छन्‍ । कमाइ गर्नका लागि भारत जानुपनर्े बाध्यता अहिले टमाटर खेती गर्न थालेपछि छोडेको उनले बताए । टमाटर बेचेर २२ हजार रुपैया“ कमाइ सोलार जोडेको जानकारी उनले दिए । करिव तीन बर्ष्ा अघिसम्म सो गाउ“बाट ८० प्रतिशत युवाहरु भारत जाने गरेकोमा अहिले घरघरमा तरकारी खेती गर्न थालेपछि भारत जान छाडेकोपनि उनको भनाइ छ । कालापहाडमा भन्दा घरमै बसेर कमार्इ हुन थालेपछि किन जानु ? भन्दै उनले अहिले कालापहाड जाने युवाहरुको संख्यामा निकै कमी आएको बताए । यस्तै सोही ठाउ“का बसन्त गरन्जा पनि भारत जान छोडी तरकारी खेती गर्न थालेका छन्‍ । टमाटर खेतीमा आफूले ५ सयको लगानी गरी अहिले १५ हजार रुपैया“ कमार्इ सकेको बताउ“दै घरमै बसेर कमार्इ गर्न पाएको सन्तुष्टि पाएको जनाए । आफूले एक रोपनी जग्गामा मात्रै टमाटर लगाएको बताउने गरन्जाले युवाहरु पनि तरकारी खेतीतफ आकष्ाित भएको उल्लेख गरे । त्यति मात्र होइन कुनाथरी गाविसको वडा नं. ३ अमलाखालीका क ृष्ाक दिलबहादुर मर्सांगीको बस्ती सनर्े मनस्थितिलार्इ तरकारीले नै रोकेको छ । दुर्इ रोपनीमा लगाएको टमाटरले घर खर्च टर्न थालेपछि बस्ती सनर्े विचारलार्इ हटाइदिएको र तरकारीमै व्यस्त हुनपुगेको उनको अनुभव छ । सिप्रेड नामक गैरसरकारी संस्थाले तरकारी खेतीको वीउm तथा प्राविधिक तालिम दिएपछि क ृष्ाकहरु तरकारी खेती गर्न हौसिएका हुन्‍ । वीउm र तालिम पाएपछि घरघरमा तरकारी खेती गर्न थालिएको मर्सांगीले बताए । सिंचार्इको असुविधाले गर्दा बष्र्ााको पानीले मात्रै एक सिजन तरकारी खेती गनर्े गरिएको छ । सिंचार्इको सुविधा भएर बाहै्र महिना तरकारी खेती गनर्े योजना रहेको क ृष्ाकहरु बताउ“छन्‍ । तरकारी खेती गरेर कालापहाड जान छोडेपनि क ृष्ाकहरुले उत्पादन गरेको बस्तुले उचित मूल्य नपाएको गुनासो उनीहरुको छ । उत्पादन धेरै हुन थालेपछि दुर्इ रुपैया“ प्रति किलोमा समेत टमाटर बेच्नुपरेको गुनासो पोख्दै क ृष्ाक तुलसी रानाले उत्पादन गरेरपनि उचित मूल्य नपाएको उल्लेख गरे । ‘बजारमा ४० देखि ५० रुपैया“ प्रति केजी भएको टमाटर क ृष्ाकले पा“च रुपैया“ प्रति केजीमा पनि बेचेपछि कहा“बाट फाइदा हुन्छ ? क ृष्ाक प्रेम खत्रीले भने । उचित मूल्य पाएको भए एकै सिजनमा एक लाख रुपैया“ आम्दानी गर्न यहा“का किसानहरु सफल हुने उनको भनाइ छ । टमाटरले भाउ नपाउनु नै क ृष्ाकहरुको मुख्य समस्या रहेको जानकारी उनले दिए । अहिले क ृष्ाकहरुले तरकारी गाउ“कै संकलन गरी मण्डीमा दिने गर्दछन्‍ । यति गर्दापनि उचित मूल्य नपाएपछि आगामी बर्ष्ादेखि गाउ“बाट सोभmै बजारमा ल्याएर वित्रmी गनर्े योजना रहेको उनीहरु सुनाउ“छन्‍ । 

No comments:

Post a Comment