Saturday, December 31, 2011

मति २ ०६८।९।१५ गते राती अं. २३ ०० बजेको समयमा जिल्ला सुखर्ेत सालकोट –६ सातेतला टोलचौर भन्ने स्थानमा एे. पोखरीकाँडा – ४ बस्ने अं. वर्ष्ा २३ को टोप बहादुर बि.सी., एे.एे. बस्ने अंं वर्ष्ा १८ को गण्ोश वि.सी र एे. सालकोट –६ बस्ने अं. वर्ष्ा २६/२७ को कमल वि.क. विच आगो ताब्ने निउमा एक आपसमा बादविवाह हुँदा कमल बि.क. ले टोप बहादुर बि.सी. र गण्ोश वि.सी. लार्इ एक्कासी खुकुरीले प्रहार गर्दा निज दुवै जना गम्भिर घार्इते भएको भन्ने र्इ.प्र.का बावियाचौर सुखर्ेतमा जानकारी हुनासाथ तत्काल उत्त का. बाट प्र.नि. रविन कार्कीको कमाण्डमा प्रहरी टोली खटी गर्इ घार्इते दुवै जनालार्इ उपचारका लागि म.प.क्ष्ोत्रीय अस्पताल सुखर्ेतमा पठार्इ उत्तm घटनामा संलग्न कमल वि.क. को खो.त. को लागि व्यापक रुपमा प्रहरी परिचालन गर्दा निज कमल वि.क. लार्इ सालकोट – ६ जंगलमा लुकीछिपी बसेको अवस्थामा फेेला पारी पत्रmाउ गरी र्इ.प्र.का बावियाचौरमा ल्यार्इ राखेको र  घार्इते मध्येका टोप बहादुर वि.सी. को म.प.क्ष्ो. अस्पताल सुखर्ेतमा उपचारको त्रmममा आज मिति २०६८।९।१६ गते विहान ५:३० बजे म ृत्यु भएको तथा घार्इते गण्ोश वि.सी. को ढाडमा चोट लागेकाले अवस्था चिन्ताजनक रहेको र प्रहरीबाट आवश्यक अनुसन्धान कार्य जारी रहेको ।
जिल्ला प्रहरी कार्यालय, सुखर्ेत

No comments:

Post a Comment