Saturday, December 17, 2011



निजी बैंकहरु सुखर्ेतमा भित्रिँदै, बैंकको संख्या बढ्‍यो

दीपक बुढा
मध्यपश्चिमको केन्द्र सुखर्ेत जिल्लामा दुर्इ बर्ष्ाको अवधिमा दर्जनबढी निजी बैंकहरु सञ्चालनमा आएका छन्‍ । सरकारी र निजी ब्याङ्‍क गरी सुखर्ेतमा ब्याङ्‍कको संख्या बढ्‍दो त्रmममा रहेको छ । ब्याङ्‍कको संख्या मात्र होइन्‍ बैंकिङ कारोबार पनि उल्लेख्य मात्रामा बढेको पाइन्छ ।निजी ब्याङ्‍कहरुले व्यापार कर्जा, घर कर्जा, गाडी कर्जामा लगानी गरिरहेका छन्‍ । जिल्लामा  "क" र "ख" वर्गका गरी २० भन्दाबढी ब्याङ्‍कहरु पुगेका छन्‍ । भने निजी बैंकहरु खुल्ने लहर चलिरहेको छ  । ग्लोबल बैंकले हालै आफ्‍नो शाखा खोलेको केहि दिन पछि सिटिजन बैंकले समेत सुखर्ेतमा शाखा खोल्ने तयारी गरिरहेको छ । सुखर्ेत क्ष्ोत्रीय सदरमुकाम र अन्य पहाडी जिल्लाको व्यापारीक केन्द्रविन्दू भएकाले र भविष्यको राम्रो बजार देखेर निजी ब्याङ्‍कहरुको शाखा खोल्नेत्रmम बढेको छ । केही समयमै अरु थप ब्याङ्‍कहरुको शाखा जिल्लामा सञ्चालन हुँदैछन्‍ । ब्याङ्‍कको संख्या बढेको भएपनि बैंकिङ कारोबार गनर्े चेतनाको विकास कम भएको बताउँछन एनआर्इसी ब्याङ्‍कका शाखा प्रवन्धक युवराज दाहाल । "स्थानीयबासीन्दाले ब्याङ्‍कमा रुपियाँ जम्मा गर्न भmण्भmट मान्छन्‍ धेरै रुपैयाँ भएपनि घरमै राख्छन ।"–उनको भनार्इ छ ।राष्टि्रय बाण्ािज्य ब्याङ्‍क, नेपाल इन्भेष्टमेन्ट ब्याङ्‍क, एभरेष्ट ब्याङ्‍क, एनआर्इसी ब्याङ्‍क, नेपाल ब्याङ्‍क लिमिटेड, क ृष्ाि विकास ब्याङ्‍क, ब्याङ्‍क अफ काठमाण्डू, नेपाल एसविआर्इ ब्याङ्‍क, कुमारी ब्याङ्‍कले जिल्लामा शाखा कार्यालय स्थापना गरेका छन्‍ । यसैगरी ग्रामिण्ा विकास ब्याङ्‍क उपशाखा, सहकारी विकास ब्याङ्‍क उपशाखा पनि जिल्लामा सञ्चालन भइरहेका छन्‍ । क्ष्ोत्रीय स्तरको बागेश्वरी ब्याङ्‍क र निर्धन विकास ब्याङ्‍क छन्‍ । सुखर्ेतमै केन्द्रीय कार्यालय रहेका दुर्इवटा ब्याङ्‍कहरु छन्‍ । काँत्रmेविहार ब्याङ्‍क र रारा विकास ब्याङ्‍क सुखर्ेतबाटै सञ्चालनमा रहेका छन्‍ । जिल्लामा २०६४ सालमा पहिलो पटक स्थापना भएको निजी स्तरको रारा विकास ब्याङ्‍कले गत आर्थिक बर्ष्ामा कुल निक्ष्ोप २७ करोड ८७ लाख २२ हजार संकलन गरेको थियो भने मुनाफा ५१ लाख ६३ हजार भएको जनाइएको छ । ब्याङ्‍कका प्रमुख कार्यकारी अधिक ृत शुरेसबहादुर बमका अनुसार ब्याङ्‍कले घर जग्गा, क ृष्ाि, यातायात, होटल, व्यापार, शैक्ष्ािक क्ष्ोत्रमा गरी कुल १८ करोड १८ लाख ८२ हजार रुपैयाँ लगानी गरेको थियो । ब्याङ्‍कले सुखर्ेतका छिन्चु, जहरे, विद्यापुर र वीरेन्द्रनगरबाट सेवा पुर्‍यार्इ रहेको छ । ब्याङ्‍कको कुल सञ्चीत मूनाफा ७३ लाख रहेको ब्याङ्‍कका कार्यकारी अधिक ृत बलमे जानकारी दिए । यसैगरी स्थानीय स्तरबाट आदावासी जनजातिहरुको लगानीमा २०६५ सालमा स्थापना गरिएको काँत्रmेविहार विकास ब्याङ्‍कले स्थापनापछि ६० करोड निक्ष्ोप संकलन गरेकोमा १ लाख ९१ हजार रुपैयाँ खुद नाफा गरेको जनाइएको छ । काँत्रmेविहार ब्याङ्‍कका प्रमुख जगत थापा नागरिकमा चेतनाको विकास, ब्याङ्‍क स्थापना गनर्े खुल्ल्ाा नीति, आर्थिक कारोबारमा समेत व ृद्धि भएकाले ब्याङ्‍कको संख्याबढेको बताउँछन्‍ । २ वटा सरकारी ब्याङ्‍क रहेका छन्‍ भने अन्य ११ वटा निजी ब्याङ्‍क मध्य दुर्इ वटा ब्याङ्‍क स्थानीय हुन्‍ । अन्य ब्याङ्‍कले सुखर्ेतमा आफ्‍नो शाखा स्थापना गरेका छन्‍ । क ृष्ाि विकास ब्याङ्‍क र राष्टि्रय बाण्ािज्य बैंङ सरकारी हुन्‍ । राष्टि्रय बाण्ािज्य ब्याङ्‍क शाखा सुखर्ेतले गतआर्थिक बर्ष्ामा १९ करोड लगानी, ८२ करोड निक्ष्ोप संकलन गरी २ करोड १७ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको ब्याङ्‍कका प्रमुख राधेश्याम योगीले जानकारी दिए । जिल्लामा ढार्इ सय बढी सहरकारी संस्था स्थापना भएका छन्‍ भने सुखर्ेत व्यापारीक केन्द्रवीन्दु विकास उन्मूख भएकाले ब्याङ्‍कहरुले शाखा विस्तार गनर्ेत्रmममा सुखर्ेतलार्इपनि छनोट गनर्े गरेका छन्‍ । १५ वटा ब्याङ्‍क स्थापना पछि सुखर्ेतका एकसयबढी युवा युवतिहरुले रोजगारी समेत पाएका छन्‍ ।

No comments:

Post a Comment