Sunday, December 4, 2011


विमोचन कार्यत्रmम सम्पन्न
कला साहित्य सम्पति हो देशको यि सबैको संरक्ष्ाण्ा गनर्े दायित्य हो हाम्रो " भन्ने मुल नाराका साथ स्थापित भएको श्र ृजनशिल साहित्य मञ्च सुखर्ेत क्याम्पस (शिक्ष्ाा)ले प्रकाशनको पहिलो अंक स्वरुप साहित्य पुञ्ज नामका पत्रिका प्राज्ञ सह–प्रा. डा.जिवेन्द्र देव गिरीको विशिष्ठ आथित्यता र सुखर्ेत क्याम्पस (शिक्ष्ाा) का क्याम्पस प्रम्ाुख बालाराम खड्‍काको विष्ोश आथित्यतामा विमोचन सम्पन्न गरियको हो ।कार्यत्रmममा मञ्च का सल्लाहकार एवम्‍ प्राध्यापक नारायण्ा तिम्ािल्सीना, गिता खनाल, प्रगतिशिल लेखक स्रंघका अध्यक्ष्ा युधवित्रmम शाहि र पत्रकार महासंघ जिल्ला साखा सुखर्ेतका अध्यक्ष्ा दुर्गा थापा लगायतले साहित्यको उत्तर – उत्तर प्रगतिको लागि शुभकामना मन्तव्य व्यत्तm गनर्ुभएको थियो । कार्यत्रmम मञ्चका अध्यक्ष्ा पुर्ण्ा प्रसाद भण्डारीको सभापतित्वका सम्पन्न भएको हो । 

No comments:

Post a Comment