Tuesday, December 6, 2011


तीन गाविसमा सार्वजनिक सुनुवार्इ
चिरञ्जीवि गिरी/सुखर्ेत
गुण्ास्तरिय विकास योजना र प्रभावकारी सार्वजनिक सेवा विष्ायक सार्वजनिक सुनुवार्इ कार्यत्रmम पूर्वी सुखर्ेतका ३ गाविसमा सम्पन्न भएको छ । असल शासन क्लब जिल्ला समन्वय समिति सुखर्ेत,विकासका लागि सुचना मञ्च सुखर्ेत र गाविसको कार्यालयको आयोजनामा कार्यत्रmम सम्पन्न भएको हो । जस अन्तर्गत मंसिर १२ गते बजेडिचौरमा भएको सार्वजनिक सुनुवार्इ कार्यत्रmममा सहभागिले गाविसबाट प्रदान गरिने सेवालार्इ थप प्रभावकारी बनाउन गाविसबाट छुट्‍याइको बजेट कार्यान्वयनको अनुगमन हुनुपनर्े बताएका छन्‍ । त्यस्तै इलाका स्वास्थ्य चौकी बजेडीचौरमा विगत देखिनै अनमी पद भएपनि काजमा बसेकाले सेवाग्राहीले पाउनुपनर्े सेवा प्रभावकारी हुन नसकेको भन्दै जिल्ला स्व्ाास्थ्य कार्यालयसँग अनमीको पदरित्तm गरि अर्को अनमीको व्यवस्थ्ाा गर्न माग गरेका छन्‍  । कार्यत्रmममा विकास योजना र सार्वजनिक सेवाका विष्ायमा विभिन्न ८ वटा प्रतिबद्धता व्यत्तm गरिएको छ । त्यस्तै मंसिर १३ गते काफलकोट गाविसमा भएको सार्वजनिक सुनुवार्इमा सहभागिहरुले काफलकोट स्वास्थ्यचौकीबाट प्रदान गरिने स्वंसेविकाको भत्तmा आजसम्म नपाएकोले यहि २८ गते भित्रमा सबैलार्इ उत्तm रकम प्रदान गरिने कार्यालयका सि.अहेव रुकुम विकले प्रतिबद्धता व्यत्तm गनर्ु भएको छ । कार्यत्रmममा विकास योजना र सार्वजनिक सेवाका विष्ायमा विभिन्न ३ वटा प्रतिबद्धता व्यत्तm गरिएको छ । त्यस्तै मंसिर १४ गते घोरेटामा भएको कार्यत्रmममा गाउँ परिष्ादले गरेको बजेट विनियोजन अनुसार शिर्ष्ाकत: खर्च नभएकाले अबका दिनमा जुन शिर्ष्ाकम बजेट छुट्‍याइने हो सोही शिर्ष्ाकमा खर्च गनर्े प्रतिबद्धता व्यत्तm गरिएको छ । कार्यत्रmममा विकास योजना र सार्वजनिक सेवाका विष्ायमा विभिन्न ३ वटा प्रतिबद्धता व्यत्तm गरिएको छ । कार्यत्रmममा विभिन्न गाविस स्थित सरकारी कार्यालय, संघ संस्था का प्रमुख एवं प्रतिनिधी, गाविस सचिवहरु टोप बहादुर राना (बजेडीचौर), लाल बहादुर खड्‍का(काफलकोट) र प्रेम बहादुर शाही (घोरेटा) , सर्वसाधारण्ा लगायतको उपस्थिति रहेको थियो भने कार्यत्रmम असल शासन क्लबका सहजकर्ता घनश्याम केसी र दिपा गाहाले सहजिकरण्ा गनर्ु भएको थियो ।  

No comments:

Post a Comment