Wednesday, December 7, 2011

प्लास्टीक न्यनिकरण्ा तालीम सम्पन्न
सुखर्ेत मंसिर २१ ।
प्लास्टीक न्यूनिकरण्ा र जलवायु परिवर्तन बिष्ायक २ दिनेतालीम बुधकार सम्पन्न भएको छ । वातावरण्ा संरक्ष्ाण्ा मञ्च लाटीकोइलीकोआयोजना र वीरेन्द्रनगर नगरपालीका सुखर्ेतको समन्वयमा तथा जलवायु परिवर्तनकाविरुद्ध युवा अभियानको सहयोगमा उत्तm तालीमको आयोजना गरीएको हो ।वीरेन्द्रनगरलार्इ स्वच्छ, सफा शहर निर्माण्ामा सहयोग पुर्‍याउने उद्देश्यलेतालीमको आयोजना गरीएको आयोजकले जनाएको छ ।तालीममा प्लािष्टकको बढ्‍दो प्रयोगले पुर्‍याउने असर, यसको न्युनिकरण्ाकालागि युवाहरुको भुमिका, प्लाष्टिकले जलवायु परिवर्तनमा पुर्‍याउने प्रभावकाबारेमा सहभागीहरुलार्इ जानकारी गरार्इएको छ । तालीममा वातावरण्ा संरक्ष्ाण्ामञ्चका उपाध्यक्ष्ा विनोद लम्साल र वीरेन्द्रनगर नगरपालीकाका अनुगमन तथाप्रशासकिय अधिक ृत प्रकाश पौडेलले प्रशिक्ष्ाण्ा दिएका थिए । त्ाालिममावीरेन्द्रनगर नगरपालीकाका टोलविकास संस्थाका प्रतिनिधि तथा अन्य युवाहरुकोसहभागीता रहेको थियो । सोही तालीमबाट कलम खत्रीको संयोजकत्वमा ११सदस्यीय प्लाष्टिक न्युनिकरण्ा र जलवायु परिवर्तन विरुद्ध जिल्लास्तरिय युवा सञ्जालसमेत गठन गरिएको छ ।

No comments:

Post a Comment