Friday, December 30, 2011


लोड सेडिङ विरुद्धमा हाम्रो अभियान, 
यस अनलार्इनले सुखर्ेत जिल्लामा अनियमित रुपमा हुने लोडसेडिङका विरुद्धमा जनमत स ृजना गरी निती निमार्ँता, तहका व्यत्तmिहरुलार्इ दवाफ दिने उद्देश्यले यो अभियान थालेको छ । सुखर्ेत जिल्ला अदालतमा लोडसेडिङ विरुद्धमा मुद्धा समेत दर्ता भएको छ । जिल्ला अदालत सुखर्ेतले सरकार, विद्युत प्राधिकरण्ाले सो सम्बन्धमा कारण्ा देखाउ आदेश जारी गरेको छ । तसर्थ हामी सुखर्ेतीहरु लोड सेडिङको मारमा रहेका छौ । तसर्थ हामी लोडसेडिङ विरुद्धमा यो अनलार्इमा लार्इक गरौ, लोड सेडिङ विरुद्धमा आवाज उठाउ

No comments:

Post a Comment